Himalkhabar
Himal Calendar

बुधबार, साउन १, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
मानव खप्परसहित दुई बाबा पक्राउ मानव खप्परसहित दुई बाबा पक्राउ सोमबार, पौष ८, २०७० सशस्त्र प्रहरी बलले पशुपति मन्दिर क्षेत्रमा रहेको भष्मघाटमा रहेको त्यागी बाबाको आश्रमबाट तीन मानव खप्परसहित दुई बाबालाई आज पक्राउ गरेको छ । विस्तृत
अधिकारी दम्पत्तिको जीवन रक्षाको माग सोमबार, पौष ८, २०७० अधिकारी दम्पत्तिको जीवन रक्षाको माग नेपाल मानव अधिकार सङ्गठनले वीर अस्पतालमा अनशनरत अधिकारी दम्पत्तिको जीवन रक्षाको माग गरेको छ । विस्तृत
हुतराम वैद्य अस्पतालमा सोमबार, पौष ८, २०७० हुतराम वैद्य अस्पतालमा वागमती बचाउ अभियानका अगुवा हुतराम वैद्य सिकिस्त बिरामी भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । विस्तृत
विराटनगर र सप्तरीमा आगलागी सोमबार, पौष ८, २०७० विराटनगर र सप्तरीमा आगलागी विराटनगर र सप्तरीमा लागेको आगलागीबाट ७८ लाख बराबरको क्षति भएको छ । विस्तृत
बाँडेगाउँमा किशुनजीको सम्झना (दश तस्वीर) सोमबार, पौष ८, २०७० बाँडेगाउँमा किशुनजीको सम्झना (दश तस्वीर) नेपाली कांग्रेसका संस्थापक तथा सन्त नेता कृष्णप्रसाद भट्टराई (किशुनजी)को ९० औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । विस्तृत
संघीय समाजवादीले समानुपातिक सूचि बुझाउने सोमबार, पौष ८, २०७० संघीय समाजवादीले समानुपातिक सूचि बुझाउने एमाओवादी नेतृत्वको १८ दलीय मोर्चामा सम्मिलित संघीय समाजवादी पार्टी(संसपा), नेपालले समानुपातिकबाट सभासद हुनेहरूको सूचि निर्वाचन आयोगमा बुझाउने भएको छ । विस्तृत
दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने सोमबार, पौष ८, २०७० दिल्लीमा आम आदमी पार्टीले सरकार बनाउने आम आदमी पार्टीले भारतको नयाँ दिल्लीमा सरकार गठन गर्ने घोषणा गरेको छ । विस्तृत
निजी विद्यालयको शुल्क बढाउन कार्यदल गठन सोमबार, पौष ८, २०७० निजी विद्यालयको शुल्क बढाउन कार्यदल गठन केन्द्रीय शुल्क निर्धारण समितिले शुल्क वृद्धिका लागि कार्यदल गठन गरेको छ । विस्तृत
चितवनमा दुर्घटना हुँदा एकको मृत्यु सोमबार, पौष ८, २०७० चितवनमा दुर्घटना हुँदा एकको मृत्यु चितवन, भरतपुरमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विस्तृत
दुई किलो सुनसहित चिनियाँ  पक्राउ आइतबार, पौष ७, २०७० दुई किलो सुनसहित चिनियाँ पक्राउ तातोपानी नाका हुँदै अवैध रुपमा नेपाल ल्याउन लागिएको दुई किलो सुनसहित एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
महिला बेच्न खोज्ने २ भारतीय पक्राउ आइतबार, पौष ७, २०७० महिला बेच्न खोज्ने २ भारतीय पक्राउ पर्साबाट एक महिलालाई अरब पठाउने प्रलोभन दिई भारततर्फ विक्रीका लागि लैजाँदै गरेका दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
आगलागीबाट शंखमूलमा २० लाखको क्षति आइतबार, पौष ७, २०७० आगलागीबाट शंखमूलमा २० लाखको क्षति काठमाडौं, शंखमूलको एक घरमा आगलागी हुँदा २० लाख रुपैंया बराबरको सामग्री जलेर नष्ट भएको छ । विस्तृत
खुम्जुङ– ‘मिल्ने भए चोरेर आफ्नै देश लान्थेें’ आइतबार, पौष ७, २०७० खुम्जुङ– ‘मिल्ने भए चोरेर आफ्नै देश लान्थेें’ सगरमाथाको प्रवेशद्वार नाम्चे बजारबाट केही बेर नाकै ठोक्किने उकालो चढेपछि विश्वकै सबैभन्दा उचाइमा रहेको स्याङबोचे विमानस्थल पुगिन्छ । विस्तृत
खुकुरीको उम्दा व्यापार शनिबार, पौष ६, २०७० खुकुरीको उम्दा व्यापार झापाको काँकडभिट्टामा रहेको 'कौशिला खुकुरी पसल' मा रु.६०० पर्ने कर्द जत्रा साना खुकुरीदेखि रु.१५ हजार पर्ने सवा तीन फीट लामा खुकुरीसम्म पाइन्छन्। विस्तृत
पहाडी सिरेटोको रोमाञ्चकता- शर्मिला टैगोर शनिबार, पौष ६, २०७० पहाडी सिरेटोको रोमाञ्चकता- शर्मिला टैगोर सन् ६० को मध्ययदेखि ७० को दशकमा कैयौं हिट फिल्ममा अभिनय गरेकी भारतीय सुन्दर अभिनेत्री शर्मिला टैगोरको चिसो र पहाडसँग गाँसिएका सम्झनाहरु । विस्तृत
झापामा सामुदायिक वनकै कोइला कारखाना शुक्रबार, पौष ५, २०७० झापामा सामुदायिक वनकै कोइला कारखाना झापाको एक सामुदायिक वनले जैविक कोइलाको व्यवसायिक उत्पादन शुरु गरेको छ । विस्तृत
सम्पन्न घाँसी शुक्रबार, पौष ५, २०७० सम्पन्न घाँसी तनहूँ गुणादीका वामदेव खनाल घाँस बेचेर सम्पन्न भए भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। विस्तृत
पाँच स्रष्टा अभिनन्दित शुक्रबार, पौष ५, २०७० पाँच स्रष्टा अभिनन्दित नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपाली संगित र साहित्यका पाँच साधकलाई झापाको बिर्तामोडमा कलशयात्रा गरी अभिनन्दन गरेको छ । विस्तृत
हत्या आरोपी पक्राउ बिहीबार, पौष ४, २०७० हत्या आरोपी पक्राउ चितवन प्रहरीले हत्या अभियोग लागेका फरार एक जनालाई पक्राउ गरेको छ । विस्तृत
« First«102030168169170171172180190200»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP