Himalkhabar
बुधबार, साउन १, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
नुनको स्वाद मेट्न भोट–मधेश गर्नुपर्ने बाध्यता
मंगलबार, साउन २२, २०७०
मुगु सोरु भेकका सात गाविसका बासिन्दालाई नुनको स्वाद मेट्न अहिले पनि भोट–मधे गर्नुपर्ने बाध्यता छ ।
विस्तृत
सोमबार, साउन २१, २०७०
संस्कृत क्याम्पसमा अब लिम्बू भाषा पनि
नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको धरानस्थित पिण्डेश्वर क्याम्पसमा उत्तरमध्यमा (प्रमाणपत्र तह) तहमा लिम्बू भाषा पढाइने भएको छ ।
विस्तृत
सोमबार, साउन २१, २०७०
अर्घाखाँचीका कैदी गुल्मी र कपिलवस्तुमा
गुल्मी र कपिलवस्तु कारागारमा राखिएका अर्घाखाँचीका कैदीलाई अदालत र अन्य निकायमा अनुसन्धानका लागि ओहोर–दोहोर गराउँदा प्रतिकैदी १० हजार रुपैयाँ बराबर खर्च हुने गरेको छ ।
विस्तृत
सोमबार, साउन २१, २०७०
सेनाका जवानले लक्षिमालाई बचाए
गर्भाशयमा मृत वच्चा राखेर स्थानीय अस्पतालको शैय्यामा मृत्युसँग जुधिरहेकी मुगु रोम–७ की लक्षिमा बुढालाई नेपाली सेनाका जवानहरुले रक्तदान गरी बचाएका छन् ।
विस्तृत
आइतबार, साउन २०, २०७०
बर्डफ्लु आतंक, बच्न के गर्ने ?
बिगत केही हप्तादेखि नेपालका विभिन्न जिल्लाहरुमा बर्ड फ्लु रोग महामारीकै रूपमा फैलिन थालेपछि यो रोग मानिसमै पो आइहाल्ने हो कि, कतै आफैलाई पो सरिहाल्ने हो कि भन्ने डर र चिन्ता उत्पन्न भएको छ।
विस्तृत
आइतबार, साउन २०, २०७०
भाउजुको सट्टा परीक्षा दिने पक्राउ
महोत्तरीको बखरीभाठ परीक्षा केन्द्रबाट भाउज्यूका सट्टामा परीक्षा दिने देवर १० साउनमा पक्राउ परेका छन् ।
विस्तृत
आइतबार, साउन २०, २०७०
गोर्खाल्याण्ड फेरि चर्कियो
भारतको आन्ध्र प्रदेश फुटेर तेलङ्गाना बन्नेभएपछि उत्साहित हुँदै दार्जिलिङमा सुरु गरिएको गोर्खाल्याण्ड प्राप्ति सहज देखिदैन ।
विस्तृत
शनिबार, साउन १९, २०७०
चन्द्रमाको चट्टान नेपाल आइपुग्यो
सुनसरीको अमाहीबेला–७ स्थित एभरेस्ट साइन्स सेन्टरमा एक महिना प्रदर्शनमा राखिने चन्द्रमाको ढुङ्गा अमेरिकाबाट विराटनगर आइपुगेको छ ।
विस्तृत
शनिबार, साउन १९, २०७०
पुष्पलाल लोकमार्ग अवरुद्ध हुँदा यात्रु अलपत्र
अविरल बर्षाका कारण दोलखाको जफे र मालुको सिमानामा पर्ने भीरमा पहिरो खसेपछि पुष्पलाल लोकमार्ग अवरुद्ध भएको छ ।
विस्तृत
शनिबार, साउन १९, २०७०
गोरखाल्याण्डः वारपारको आन्दोलन घोषणा
भारतको आन्ध्र प्रदेशलाई टुक्राएर तेलंगाना राज्य निर्माण हुने भएपछि पश्चिम बंगालमा गोरखाल्याण्ड राज्यको माग गर्दै आन्दोलन शुरु भएको छ ।
विस्तृत
शनिबार, साउन १९, २०७०
अन्तरजातीय विवाह गर्ने क्रम बढ्यो
आधुनिकता, सञ्चारमाध्यममा सहज पहुँच र बदलिंदो परिस्थितिसँगै सुदूरपश्चिममा अन्तरजातीय विवाह गर्ने क्रम बढेको छ ।
विस्तृत
शुक्रबार, साउन १८, २०७०
नियमित महशुल तिर्दा पनि बक्यौता देखाएपछि विद्युत उपभोक्ता आन्दोलित
नेपाल बिद्युत प्राधिकरण वितरण तथा ग्राहक निर्देशनालय प्रशाखा मिर्मि स्याङ्गजाले महशुल संकलनमा लापरबाही गरेको भन्दै स्थानिय उपभोक्ताहरुले २ दिनदेखि आन्दोलन गरिरहेका छन् ।
विस्तृत
शुक्रबार, साउन १८, २०७०
धोबीघाटमा गरिबका लागि सस्तो आवास
भौतिक सुविधामा शहरी गरिबको पहुँचमा वृद्धि गर्न क्रियाशील लुमन्ती आवासका लागि सहयोग समूहले ललितपुरको धोबीघाटमा रु दुई करोड २५ लाखको लागतमा सस्तो आवास भवन निर्माण गरेको छ ।
विस्तृत
शुक्रबार, साउन १८, २०७०
सबैको सहभागितामा निर्वाचन होस: महासचिव मुन
संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनले नेपालमा सबै दलको सहभागितामा तोकिएको समयमा संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् ।
विस्तृत
शुक्रबार, साउन १८, २०७०
जेलमा बन्द गरेर विर्संदा
अमेरिकामा एक कलेज विद्यार्थीलाई प्रहरीले जेलमा बन्द गरेर बिर्सिएपछि त्यो गल्तीको सरकारले ठूलो मूल्य चुकाउनु परेको छ । उनले करिब साढे ३९ करोड रुपैयाँ बराबरको क्षतिपुर्ति पाउने भएका छन् ।
विस्तृत
बिहीबार, साउन १७, २०७०
फरार कैदी नियन्त्रणमा
बाँके जिल्ला कारागारबाट फरार भएका कैदी सैफु नाउलाई प्रहरीले बर्दियाबाट पक्राउ गर्न सफल भएको छ ।
विस्तृत
बिहीबार, साउन १७, २०७०
बेलायतको विद्यालयमा स्कर्ट लगाउन प्रतिबन्ध
नेपालमा विद्यालय र प्लस टुका छात्राहरुको स्कर्ट छोटो हुँदै गएको भन्दै घुंडाभन्दा तलसम्म आउने स्कर्ट लगाउनु पर्ने नियम बनाइएका बेला बेलायतको एक विद्यालयले छात्राहरुलाई स्कर्ट लगाउनमै प्रतिबन्ध लगाएको छ..
विस्तृत
बिहीबार, साउन १७, २०७०
राष्ट्रपतिद्वारा नेताहरुसँग छलफल तीव्र
निर्वाचन बारे अन्यौल भइरहेका बेला राष्ट्रपति रामवरण यादवले दलका नेताहरुसँगको छलफललाई तीव्र पारेका छन् ।
विस्तृत
बिहीबार, साउन १७, २०७०
सिरहामा आगलागी, १० लाखको क्षति
सिरहाको सखदैना–९ मा १६ साउन राति पौने १२ बजे आगलागी हुँदा रु साढे १० लाख बराबरको क्षति भएको छ ।
विस्तृत
« First
«
10
20
30
188
189
190
191
192
200
210
220
»
Last »