Himalkhabar
Himal Calendar

मंगलबार, आषाढ ३१, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
प्रहरी दमनको विरोध प्रहरी दमनको विरोध बिहीबार, फाल्गुण १७, २०६९ न्यायका लागि द्वन्द्वपीडित समाजले माडी घटनाका पीडितहरुमाथि प्रहरीले गरेको दमनप्रति गम्भीर आपत्ति जनाएका छन् । विस्तृत
राजनीतिक सुधारका लागि चीनिया जनताको खुला पत्र बिहीबार, फाल्गुण १७, २०६९ राजनीतिक सुधारका लागि चीनिया जनताको खुला पत्र चीनमा विद्वान, पत्रकार तथा सामाजिक कार्यकर्ताहरुले देशका नेताहरुका नाममा खुल्ला पत्र लेखेर राजनीतिक सुधारको अपील गरेका छन् । विस्तृत
चैत पहिलो सातादेखि काठमाडौँमा साझा बस चल्ने बुधबार, फाल्गुण १६, २०६९ चैत पहिलो सातादेखि काठमाडौँमा साझा बस चल्ने काठमाडौं उपत्यकामा आगामी चैत पहिलो सातादेखि साझा यातायातका अत्याधुनिक बस सञ्चालन हुने भएको छ । विस्तृत
बुधबार, फाल्गुण १६, २०६९ सम्झौता नमान्ने ठेकेदार कम्पनी कारवाहीमा निर्माण सम्झौता अनुरुप काम नगर्ने ठेकेदार कम्पनीलाई जिल्ला प्राविधिक कार्यालय धनकुटाले कारबाही प्रकृया अघि बढाउने तयारी गरेको छ । विस्तृत
पोखरामा डुङ्गा सयर गर्दै प्रचण्ड मंगलबार, फाल्गुण १५, २०६९ पोखरामा डुङ्गा सयर गर्दै प्रचण्ड एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार साँझ पोखरा पुगेका छन् । विस्तृत
मंगलबार, फाल्गुण १५, २०६९ भुटानी शरणार्थी शिविरमा आगलागी मोरङ शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा १५ फागुन राती आगलागी भएको छ । विस्तृत
बाउन्न जनाले मृगौला दान गर्ने मंगलबार, फाल्गुण १५, २०६९ बाउन्न जनाले मृगौला दान गर्ने राजधानीमा आयोजित एक कार्यक्रममा ५२ जनाले मृत्युपर्यन्त मृगौला दान गर्ने प्रतिबद्धता जनाएका छन् । विस्तृत
अवैध हतियार बुझाउन प्रहरीको आग्रह मंगलबार, फाल्गुण १५, २०६९ अवैध हतियार बुझाउन प्रहरीको आग्रह जिल्ला प्रहरी कार्यालय पर्साले अवैध हतियार र लागु औषध प्रहरीलाई बुझाउन आग्रह गरेको छ । विस्तृत
नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप सोमबार, फाल्गुण १४, २०६९ नेविसंघ र अखिल क्रान्तिकारीबीच झडप कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा दुर्ई विद्यार्थी संगठनबीच झडप भएको छ । विस्तृत
सेनामा भर्ना हुन दौडेका युवकको मृत्यु सोमबार, फाल्गुण १४, २०६९ सेनामा भर्ना हुन दौडेका युवकको मृत्यु नेपाली सेनाको १९ नम्बर बाहिनी तुलसीपुरले खुल्ला गरेको नयाँ भर्नामा कुचिकार पदमा आवेदन दिई दौडमा सहभागी भएका ओखलढुङ्गाको च्यामा गाविस– ३ का २१ वर्षीय टीका रायको मृत्यु भएको छ । विस्तृत
काठ तस्कर र बन गस्ती टोलीबीच भिडन्त सोमबार, फाल्गुण १४, २०६९ काठ तस्कर र बन गस्ती टोलीबीच भिडन्त मकवानपुरको हटिया ९ मा गएराति काठ तस्कर समुह र बन गस्ती टोली बीच भिडन्त भएको छ । विस्तृत
आइतबार, फाल्गुण १३, २०६९ पर्सामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान पर्सामा १२ फागुन राति गाँजा तस्कर र प्रहरी बीच दोहोरो गोली हानाहान भएको छ । विस्तृत
कस्ता होलान भविष्यका स्मार्ट शहर आइतबार, फाल्गुण १३, २०६९ कस्ता होलान भविष्यका स्मार्ट शहर अहिले संसारमा कतै नयाँ शहरहरु निर्माण हुँदैछन् भने कतै शताब्दियौंदेखिका पूराना शहरहरुलाई पुनःनिर्माण गरी नयाँ स्वरुप दिइँदै छ । विस्तृत
आइतबार, फाल्गुण १३, २०६९ इलाममा बस दुर्घटना एकको मृत्यु, १२ घाइते मेची राजमार्ग अन्तर्गत इलामको गोदक–६ मा १२ फागुन बेलुका बस दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् । विस्तृत
लागु औषधसहित युवायुवती पक्राउ शनिबार, फाल्गुण १२, २०६९ लागु औषधसहित युवायुवती पक्राउ शरीरका बिभिन्न भागमा लागुऔषध लुकाएर भारतबाट नेपाल तर्फ आउँदै गरेका एक युवक र एक युवती १२ फागुनमा विराटनगर भंसार क्षेत्रमा पक्राउ परेका छन् । विस्तृत
शनिबार, फाल्गुण १२, २०६९ कानूनी जटिलता मिलाउने जिम्मा कार्यदललाई तीनप्रमुख दल र मधेशी मोर्चाको आज बसेको बैठकले नयाँ सरकार गठनका लागि आउने संवैधानिक र कानूनी अड्चन हटाउनका लागि गृहकार्य गर्ने जिम्मा कार्यदललाई दिएको छ । विस्तृत
हैदराबादमा भएको विष्फोटनमा मर्नेको सङ्ख्या पन्ध्र पुग्यो शुक्रबार, फाल्गुण ११, २०६९ हैदराबादमा भएको विष्फोटनमा मर्नेको सङ्ख्या पन्ध्र पुग्यो भारतको दक्षिण भागमा पर्ने हैदराबाद शहरमा १० फागुन साँझमा भएको दुईवटा बम विस्फोटबाट मर्नेको सङ्ख्या १५ पुगेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । विस्तृत
शुक्रबार, फाल्गुण ११, २०६९ पारस शाहको स्वास्थ्य अवस्था थप चिन्ताजक हृदयघातपछि अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । विस्तृत
दुई सातादेखि बन्द हेटौंडा क्याम्पसमा आगजनी बिहीबार, फाल्गुण १०, २०६९ दुई सातादेखि बन्द हेटौंडा क्याम्पसमा आगजनी विद्यार्थी आन्दोलनका कारण २ सातादेखि बन्द हेटौंडा क्याम्पसमा अपरिचित व्यक्तिहरुले आगजनी गरेका छन् । विस्तृत
« First«102030208209210211212220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP