Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
विश्वकपः चार दक्षिण अमेरिकी टिम भिड्दै
शनिबार, आषाढ १४, २०७१
विश्वकप फुटबल अन्तर्गत दोस्रो चरणको पहिलो दिनको २ खेलमा चारवटा दक्षिण अमेरिकी टोलीबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।
विस्तृत
४५ तोला सुन चोरी
शनिबार, आषाढ १४, २०७१
दोलखाको मैनापोखरी बजारमा दुई वटा सुन पसलमा चोरी भएको छ ।
विस्तृत
नेपालले पायो टि-ट्वेन्टी क्रिकेटको मान्यता
शनिबार, आषाढ १४, २०७१
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाललाई ट्वेन्टी ट्वेन्टी क्रिकेट खेल्ने राष्ट्रको मान्यता दिएको छ।
विस्तृत
तेरियालाई काठमाडौंमा स्वागत–सम्मान
शनिबार, आषाढ १४, २०७१
डिआईडी लिटल मास्टर्सको उपाधि जितेकी तेरिया फौजा मगर १४ असारमा काठमाडौं आइपुगेकी छन् ।
विस्तृत
फेसबुक कमेन्टमा लाइक गर्ने पत्रकारलाई प्रहरीको सास्ती
शनिबार, आषाढ १४, २०७१
फेसबुकमा सामान्य कमेन्ट लेखेवापत अब्दुल रहमानलाई २० दिन हिरासतमा राख्ने सप्तरी प्रहरीले कमेन्टमा लाइक गर्ने पत्रकारहरुलाई पनि सताए..
विस्तृत
घर भत्कंदा चारजनाको मृत्यु
शनिबार, आषाढ १४, २०७१
काठमाडौंको जैसीदेवलमा चारतल्ले घर भत्किंदा ४ जनाको मृत्यु भएको छ ।
विस्तृत
संविधान निर्माणमा एमाओवादी गम्भीरः अध्यक्ष दाहाल
शनिबार, आषाढ १४, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले जनभावनाअनुसार संघीयतासहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएको दाबी गरेका छन् ।
विस्तृत
कञ्चनपुरका गाउँगाउँमा भ्यागुताको बिहे
शनिबार, आषाढ १४, २०७१
असार आधासम्म पनि पानी नपरेपछि कञ्चनपुरका गाउँगाउँमा कृषकले भ्यागुताको बिहे गर्न थालेका छन् ।
विस्तृत
प्रतिनिधिलाई सम्बोधन गर्दै नेपाल र ओली
शनिबार, आषाढ १४, २०७१
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी ओली समूहले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई बेग्लाबेग्लै..
विस्तृत
सर्वोच्चद्धारा अवहेलनासम्बन्धी विधेयकविरुद्धको रिट अस्वीकार
शुक्रबार, आषाढ १३, २०७१
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी विधेयकविरुद्ध पेश गरिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ ।
विस्तृत
असारमै २६ सभासद मनोनयन्: गौतम
शुक्रबार, आषाढ १३, २०७१
उपप्रधानमन्त्री बामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला स्वदेशमा नहुँदा पनि मुलुकको दैनिक प्रशासन नियमित चलेको र महत्वपूर्ण निर्..
विस्तृत
अभिभावक संघका अध्यक्ष भण्डारीद्वारा राजीनामा
शुक्रबार, आषाढ १३, २०७१
१९ वर्षसम्म एकलौटी नेतृत्व गरेका अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले पदबाट राजीनामा दिएका छन् ।
विस्तृत
सुअारेजको सजाय अत्यधिक: पीडित खेलाडी
शुक्रबार, आषाढ १३, २०७१
इटलीका डिफेन्डर जर्जो किएलिनीले उरुग्वेका खेलाडी लुइस सुआरेजलाई फिफाले दिएको सजाय ‘अत्यधिक’ भएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
दाहालले पञ्चायती शैलीमा पार्टी चलाएः रायमाझी
शुक्रबार, आषाढ १३, २०७१
एमाओवादी सचिव टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहालले ‘पञ्चायती’ शैलीमा पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् ।
विस्तृत
‘गोल्डेन बुट’का हकदार
शुक्रबार, आषाढ १३, २०७१
ब्राजिलमा जारी विश्वकप फूटबल दोस्रो चरणमा प्रवेश गरेपछि ‘गोल्डेन बुट’ को हकदार को होला भन्नेमा चासो बढेको छ ।
विस्तृत
आन्दोलनका कारण १० चौपाया मरे
शुक्रबार, आषाढ १३, २०७१
पशु स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण समयमा उपचार नपाएर नवलपरासीमा १० वटा चौपाया मरेका छन् ।
विस्तृत
विकास सहायता नीतिः विदेशी परामर्शदातालाई अंकुश
शुक्रबार, आषाढ १३, २०७१
सरकारले कुनै पनि परियोजना सञ्चालन गर्दा नियमित सरकारी कर्मचारीहरु बाटै सञ्चालन गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।
विस्तृत
विशेष समितिको अध्यक्षमा कर्ण
शुक्रबार, आषाढ १३, २०७१
संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको अध्यक्षमा लक्ष्मणलाल कर्ण चयन भएका छन् ।
विस्तृत
अवतारको चमत्कार नेपाली चेली
शुक्रबार, आषाढ १३, २०७१
प्रमिस तामाङ (२२) विश्वमा युट्युब मेक–अप गुरुको रुपमा चर्चित छिन्।
विस्तृत
नकआउट चरणमा को–को भिड्दैछन् ?
शुक्रबार, आषाढ १३, २०७१
विश्वकप फूटबलअन्तर्गत १४ असारदेखि नकआउट चरणका खेल शुरु हुँदैछन् ।
विस्तृत
यार्सा टिप्न गएका जाजरकोटका युवकको मृत्यु
शुक्रबार, आषाढ १३, २०७१
यार्सा टिप्न डोल्पा पुगेका जाजरकोट रोकायगाउँ–९ का युवकको मृत्यु भएको छ ।
विस्तृत
विषादी सेवनबाट ६ वर्षीया बालिकाको मृत्यु
शुक्रबार, आषाढ १३, २०७१
सोलुुखुम्बु लोखिमको एक परिवारले बच्चाले पुग्ने ठाउँमा राखेकाे रसायनिक विषादी ६ वर्षीया बालिकाले सेवन गरेपछि बालिकाको ज्यान गएको छ..
विस्तृत
प्यूठानमा दुर्घटना हुँदा एकको मृत्यु
शुक्रबार, आषाढ १३, २०७१
प्यूठानको गोठिबाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
विस्तृत
बलात्कारका अभियुक्तसँग मिलापत्रको दबाब
शुक्रबार, आषाढ १३, २०७१
बलात्कारको अभियोगमा पक्राउ परेका सप्तरीका युवकलाई छुटाउनका लागि राजनीतिक दबाबमा जबरजस्ती मिलापत्र गराउन खोजिएको पीडित युवतीले बताए..
विस्तृत
सीपमूलक शिक्षामा आकर्षण
शुक्रबार, आषाढ १३, २०७१
एसएलसीमा राम्रो नतीजा ल्याउने विद्यार्थीले मेडिसिन वा इन्जिनियरिङमै जानुपर्छ भन्ने सोच अब छैन।
विस्तृत
« First
«
10
20
30
335
336
337
338
339
350
360
370
»
Last »
सम्पादकीय
आइतबार, साउन ९, २०७३
खतराको संकेत बुझ
आइतबार, साउन २, २०७३
नेपाली समाजकै सत्याग्रह
आइतबार, आषाढ २६, २०७३
स्वास्थ्य विवरण संग्रह गर
आइतबार, आषाढ १९, २०७३
चुनाव नटार (सम्पादकीय)
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस