Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
दुई महिनासम्म पनि ट्रक मालिक पत्ता लागेन
आइतबार, जेठ १८, २०७१
दुई महिना पहिले अर्घाखाँचीमा अवैध काठसहित पक्राउ परेको ट्रकका मालिक, चालक, तस्कर कोही पनि पत्ता लागेका छैनन् ।
विस्तृत
विद्युत वितरण केन्द्र वीरगञ्जमा तोडफोड
आइतबार, जेठ १८, २०७१
विद्युत आपूर्ति नियमित नभएको भन्दै आक्रोशित उपभोक्ताले विद्युत वितरण केन्द्र, वीरगञ्जमा तोडफोड गरेका छन् ।
विस्तृत
अख्तियारद्वारा पूर्वाञ्चलका उपकुलपतिसहित ७ विरुद्ध मुद्दा
आइतबार, जेठ १८, २०७१
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दा..
विस्तृत
पेलेका छोरालाई ३३ वर्ष जेल सजाय
आइतबार, जेठ १८, २०७१
फुटबलका विश्वप्रख्यात खेलाडी पेलेका छोरा इदिन्होलाई ३३ वर्षको जेल सजाय सुनाइएको छ ।
विस्तृत
पार्टी संगठित बनाउन उम्मेदवारीः नेता नेपाल
आइतबार, जेठ १८, २०७१
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई संगठित बनाउन अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।
विस्तृत
एमाले नेता भट्टराईको वेवसाइट संचालनमा
आइतबार, जेठ १८, २०७१
नेकपा एमाले नेता योगेश भट्टराईले व्यक्तिगत वेवसाइट संचालनमा ल्याएका छन् ।
विस्तृत
कांग्रेस एमाले विवाद सहमति तर्फ
आइतबार, जेठ १८, २०७१
प्रमुख प्रतिपक्षी दलको विरोधका कारण १६ जेठमा स्थगित भएको संसदको बैठक १८ जेठमा पुनः बस्दैछ ।
विस्तृत
‘राजतन्त्रका विषयमा लचकता अपनाउँछौं’
आइतबार, जेठ १८, २०७१
राप्रपा नेपालका अध्यक्ष कमल थापा भन्छन्, ‘परम्परागत मूल्य–मान्यता, धर्म–संस्कृति र इतिहासलाई बलियो बनाएर सबल र समुन्नत नेपाल निर्म..
विस्तृत
गुटबन्दीले पार्टी र देशको हित गर्दैनः अध्यक्ष खनाल
आइतबार, जेठ १८, २०७१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पार्टीको नवौं महाधिवेशनबाट एकताबद्धरुपमा नेतृत्व चयन हुने दाबी गरेका छन् ।
विस्तृत
एमाओवादीमा जिम्मेवारी बाँडफाँड
शनिबार, जेठ १७, २०७१
एमाओवादीको केन्द्रीय समिति बैठकले शीर्ष नेताहरुको जिम्मेवारी बाँडफाँडगरेको छ ।
विस्तृत
माधव नेपालद्वारा अध्यक्षमा उम्मेदवारी घोषणा
शनिबार, जेठ १७, २०७१
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने औपचारीक घोषणा गरेका छन् ।
विस्तृत
भाजपा उपाध्यक्षले भने, ‘नेपालमा धर्म परिवर्तन रोक’
शनिबार, जेठ १७, २०७१
भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगत सिंह कोसियारीले नेपालमा धर्मपरिवर्तन रोक्न माग गरेका छन् ।
विस्तृत
यार्सा लुटेरा पक्राउ
शनिबार, जेठ १७, २०७१
डोल्पाको माझथाल गाविसस्थित बाघडाँडाबाट तीनजना यार्सा तस्कर हतियारसहित पक्राउ परेका छन् ।
विस्तृत
कौडाको खालबाट नेतासहित सात जुवाडे पक्राउ
शनिबार, जेठ १७, २०७१
प्रहरीले सप्तरीको बसबिट्टी गाविसबाट कौडा खेलिरहेका नेपाली जनता दलका नेता गुलाब यादवसहित सातजना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
विस्तृत
चुरोटका अम्मलीले खिल्लीमात्रै किन्न थाले
शनिबार, जेठ १७, २०७१
चेतावनीमुलक तस्वीर छापिएको सूर्तिजन्य पर्दाथको खोल पसलमै छाडेर भित्रका सामाग्री मात्रै लैजानेहरु बढेपछि पाल्पा प्रशासनले चुरोट..
विस्तृत
जडीबुटी बोकेका ८ ट्रक प्रहरी नियन्त्रणमा
शनिबार, जेठ १७, २०७१
अवैध रुपमा निकासी हुन लागेको आशंकामा कैलाली प्रहरीले जडीबुटी बोकेका ८ ट्रक नियन्त्रणमा लिइ बाँके प्रहरीलाई बुझाएको छ ।
विस्तृत
फलेवास–कुर्घा जोड्ने पुल निर्माण
शनिबार, जेठ १७, २०७१
पर्वतको देविस्थान गाविसदेखि कुर्घा जोड्ने अग्लो झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ ।
विस्तृत
मण्डपमा पुग्नै लाग्दा बेहुलाका बाबुको मृत्यु, विवाह रद्द
शनिबार, जेठ १७, २०७१
छोराको विवाहमा जन्ती गएका बेहुलाका बाबुको बेहुलीको घरमा पुग्नुभन्दा १० मिनेटअघि मृत्यु भएपछि जन्ती सबै मलामी गएका छन् भने विवाह रो..
विस्तृत
आयल निगमका पदाधिकारीसहित २० कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
शुक्रबार, जेठ १६, २०७१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तीन कार्यकारी निर्देशकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
विस्तृत
क्याडबरीमा सुंगुरको डिएनए
शुक्रबार, जेठ १६, २०७१
मलेशियामा विश्वप्रसिद्ध चक्लेट ब्राण्ड क्याडबरीका दुई उत्पादनमा सुंगुरको डिएनए भेटिएपछि क्याडबरी बहिस्कारको माग गरिएको छ ।
विस्तृत
संसदमा एमाओवादी अवरोध
शुक्रबार, जेठ १६, २०७१
सरकारले चार बुँदे सहमति कार्यान्वयनका लागि चासो नदेखाएको भन्दै एमाओवादी लगायतका दलले व्यवस्थापिका संसद अवरुद्ध गरेका छन् ।
विस्तृत
आयोगले रमेश खरेलको सरुवा रोक्यो
शुक्रबार, जेठ १६, २०७१
निर्वाचन आयोगले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलको सरुवाका लागि गृहमन्त्रालयले मागेको सहमति अस्वीकृत गरेको छ ।
विस्तृत
एमाले संसदीय दलको बैठकमा सरकारको आलोचना
शुक्रबार, जेठ १६, २०७१
नेकपा एमाले संसदीय दलले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विभिन्न मन्त्रालयबाट रकम दुरुपयोग गरेको आरोप लगाएको छ।
विस्तृत
सरकारले चार आयोजना अघि बढाउने
शुक्रबार, जेठ १६, २०७१
सरकारले चार जलविद्युत् आयोजनाको काम अगाडि बढाउने भएको छ ।
विस्तृत
द्वन्द्वपीडित बालबालिका भेटेपछि भावुक भए प्रधानमन्त्री
शुक्रबार, जेठ १६, २०७१
द्वन्द्वकालमा मारिएका सञ्चारकर्मीका छोराछोरीसँग भेटेपछि भावुक भएका प्रधानमन्त्री सुशील कोइरालाले उनीहरुलाई सक्दो सहयोग गर्ने बताए..
विस्तृत
« First
«
10
20
30
350
351
352
353
354
360
370
380
»
Last »
थप समाचार
शुक्रबार, साउन १४, २०७३
पोखरीमा डुबेर ३ बालकको मृत्यु
बुधबार, साउन १२, २०७३
यार्सा व्यापारीको हत्या, पाँच राउन्ड गोलीसहित पेस्तोल र रु १० लाख फेला
बुधबार, साउन १२, २०७३
बाढीका कारण कपिलवस्तुमा दुईको मृत्यु १ बेपत्ता
बुधबार, साउन १२, २०७३
दाङः राप्ती किनारमा पाँच शव भेटिए
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस