Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
हिमालखबर
पूर्व आइजीपी लामाको निधन
बुधबार, चैत्र १२, २०७०
नेपाल प्रहरीका भूतपूर्व प्रहरी महानिरीक्षक (आइजीपी) डिबी लामाको ह्रदयघातका कारण निधन भएको छ ।
विस्तृत
५ लाखको सुपारी र कपडा बरामद
बुधबार, चैत्र १२, २०७०
प्रहरीले झापाको मेचीनगरपालिकाबाट साढे ५ लाख मूल्य बराबरको सुपारी र कपडा बरामद गरेको छ ।
विस्तृत
अवैध खानीले पहिरोको जोखिम
बुधबार, चैत्र १२, २०७०
पर्वतमा अवैध रुपमा संचालित ढुंगाखानीका कारण पहिरोको जोखिम बढेको छ ।
विस्तृत
एक वर्षभित्र संविधान बन्छ, आशङ्का नगर्नुस्ः प्रम कोइराला
बुधबार, चैत्र १२, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुने भन्दै आशङ्का नगर्न आग्रह गरेका छन..
विस्तृत
६ महिनामै संविधान जारी गर्न सकिन्छ: नेता नेपाल
मंगलबार, चैत्र ११, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुले इच्छाशक्ति र तत्परता देखाए अबको ६ महिनाभित्रै संबिधान जारी गर्न सकिने बताएका छ..
विस्तृत
‘एसएलसीको तयारी नर्सरीबाटै गर्नुपर्छ’
मंगलबार, चैत्र ११, २०७०
६ चैतदेखि शुरू भएको एसएलसी परीक्षाबारे परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारे भन्छन्, “विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस..
विस्तृत
जड्याँहा सहायक केन्द्राध्यक्ष निष्कासित
मंगलबार, चैत्र ११, २०७०
एसएलसी परीक्षाको पाँचौं दिन पाँचथरको जोरपोखरी परीक्षा केन्द्रमा रक्सी खाएर पुगेका सहायक केन्द्राध्यक्ष कार्वाहीमा परेका छन् ।
विस्तृत
वेपत्ता विमानः तीन सातासम्मको खोज यात्रा
मंगलबार, चैत्र ११, २०७०
तीन सातादेखिको खोजीपछि मलेशियाका प्रधानमन्त्रीले १० चैतमा हराइरहेको एमएच–३७० हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको बताएका छन् ।
विस्तृत
भारतीय अभिनेत्री नन्दाको निधन
मंगलबार, चैत्र ११, २०७०
नशालु आँखा र बेजोड अभिनयले चर्चा पाएकी सन् ६० र ७० को दशककी भारतीय अभिनेत्री नन्दाको ११ चैत विहान निधन भएको छ ।
विस्तृत
सभासद् बोहराद्वारा ५ क्रिकेटरलाई पुरस्कारको घोषणा
मंगलबार, चैत्र ११, २०७०
आइसिसी टी–२० वल्र्डकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका भैरहवा क्षेत्रका पाँच खेलाडीलाई सभासद् दीपक बोहराले जनही एक..
विस्तृत
धनुषामा गोली चल्यो, दुई विद्यार्थी घाइते
मंगलबार, चैत्र ११, २०७०
जारी एसएलसी परीक्षाको धवौली केन्द्र, धनुषामा प्रहरीले गोली चलाउँदा दुई विद्यार्थी घाइते भएका छन् ।
विस्तृत
‘अब कसैलाई चन्दा दिइन्न’
मंगलबार, चैत्र ११, २०७०
झापा उद्योग सङ्घले अब उप्रान्त कुनै पनि राजनीतिक दल, संघ, सङ्गठन र संस्थालाई चन्दा नदिने निर्णय गरेको छ । संघले स्थानीय पत्रिकाम..
विस्तृत
युरोपमा दिल्लीकी केटी
मंगलबार, चैत्र ११, २०७०
यसअघि कंगना रनावतको फिल्म नहेरेको र शीर्षक पनि सामान्य किसिमको भएकाले विकास बहल निर्देशित 'क्वीन' हेर्न जाँदा म खासै उत्साहित थिइन..
विस्तृत
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
मंगलबार, चैत्र ११, २०७०
नवलपरासीको पहाडी राजमार्गअन्तर्गत बुलिङटार दलदले सडकखण्डको अर्खलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइत..
विस्तृत
फिस्लिङ बस दुर्घटनामा आमाछोरी बेपत्ता
मंगलबार, चैत्र ११, २०७०
चितवनको फिस्लिङमा भएको बस दुर्घटनामा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विस्तृत
नेपाललाई टी–२० राष्ट्रको मान्यता दिने तयारी, दासानायकेको म्याद थप
मंगलबार, चैत्र ११, २०७०
टी–२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टी–२० राष्ट्रको मान्यता दि..
विस्तृत
मलेशियन एयरलाइन्सको विमान महासागरमा बेपत्ता
सोमबार, चैत्र १०, २०७०
सत्र दिनदेखि हराइरहेको मलेशियन एयरलाइन्सको विमान हिन्द महासागरमा बेपत्ता भएको छ ।
विस्तृत
सरकार चलाउन कांग्रेस–एमालेद्वारा समन्वय समिति गठन
सोमबार, चैत्र १०, २०७०
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकार संचालनका लागि सरकार संचालन समन्वय समिति समिति गठन गरेका छन् ।
विस्तृत
हतियार तथा गोलीगठ्ठा दिन सेनाको आग्रह
सोमबार, चैत्र १०, २०७०
नेपाली सेनाले हतियार तथा गोलीगठ्ठा आपूर्तिलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।
विस्तृत
संविधानसभाले जारी गरेको संविधान मान्छौं: गुरुङ
सोमबार, चैत्र १०, २०७०
नेकपा–माओवादीका सचिव देव गुरुङले सहमतिमा अहिलेकै संविधानसभाले संविधान जारी गरे पनि आफूहरुलाई आपत्ति नरहने बताएका छन् ।
विस्तृत
संसदमा पुबुदुको सम्झौता म्याद थप्न माग
सोमबार, चैत्र १०, २०७०
व्यवस्थापिका संसदमा सभासदहरुले नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेसँगको सम्झौता म्याद थप्न माग गरेका छन् ।
विस्तृत
संविधान जारी भएपछि मात्र नयाँ सरकार
सोमबार, चैत्र १०, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।
विस्तृत
संसदमा आज के हुँदैछ
सोमबार, चैत्र १०, २०७०
व्यवस्थापिका संसदको बैठकमा विभिन्न विधेयकमाथि दफावार छलफल हुँदैछ ।
विस्तृत
गाँजा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार
सोमबार, चैत्र १०, २०७०
गाँजाको तस्करी रोक्न खटिएका प्रहरीमाथि चितवनमा गाँजा तस्करीमा संलग्न समूहले आक्रमण गरेको छ ।
विस्तृत
फेसबुकबाट जुट्यो तीन जनाको उपचार खर्च
सोमबार, चैत्र १०, २०७०
मकवानपुरको दामनका युवाको सक्रियतामा फेसबुकबाटै रु. ३ लाख उपचार खर्च जुटेको छ ।
विस्तृत
« First
«
10
20
30
383
384
385
386
387
390
400
410
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस