Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
स्वीट्जरल्यान्डले नौ करोड बढी सहयोग गर्ने
बिहीबार, बैशाख २४, २०७२
स्वीट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ रु नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ ।
विस्तृत
गाेरखालाई सिरहाकाे सहयाेग
बिहीबार, बैशाख २४, २०७२
सिरहाको लहानस्थित समग्र विकास सेवा केन्द्रले विनाशकारी महाभूकम्पबाट पीडित गोरखावासीका लागि रु अढाई लाख मूल्यबराबरको राहत सामग्री पठाएको छ ।
विस्तृत
ताप्लेजुङ जीप दुर्घट्नाः मृतक सबैको सनाखत
बिहीबार, बैशाख २४, २०७२
ताप्लेजुङको थेचम्वुवाट सदरमुकाम फुङलिङका लागि हिडेको ना १ ज ५७२८ नम्वरको ल्याण्डरोभर जीप २४ वैशाख विहान दुर्घट्ना हुदा ६ जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
विस्तृत
एक मिटर अग्लियाे काठमाडाैं
बिहीबार, बैशाख २४, २०७२
गाेरखाकाे बारपाक केन्द्रविन्दु बनाएर १२ वैशाखमा गएकाे महाभूकम्प र त्यसपछि गाेरखादेखि सिन्धुपाल्चाेकसम्म केन्द्रविन्दु बनाएका पराकम्पनका कारण काठमाडाैं वरिपरिकाे क्षेत्र दक्षिण–पश्चिम दिशामा सरेकाे र एक मिटर बढीसम्म अग्लिएकाे पाइएकाे छ ।
विस्तृत
जीप दुर्घटनामा ६ जनाकाे मृत्यु
बिहीबार, बैशाख २४, २०७२
ताप्लेजुङमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
विस्तृत
भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७,७५९ पुग्यो
बिहीबार, बैशाख २४, २०७२
१२ वैशाखमा गएको भूकम्पमा परी अहिलेसम्म ७ हजार ७५९ जनाको ज्यान गएको छ ।
विस्तृत
नुवाकोटलाई केन्द्र बनाएर आज बिहान दुई पटक पराकम्पन
बिहीबार, बैशाख २४, २०७२
विनाशकारी भूकम्प गएको १३ दिनपछि आजसम्म पनि पराकम्पन आउने क्रम जारी छ ।
विस्तृत
वीर अस्पतालले बिरामी भर्ना लिन छाड्यो
बिहीबार, बैशाख २४, २०७२
भूकम्पले दुईवटा भवन चर्किएपछि वीर अस्पतालले नयाँ बिरामी भर्ना लिन छाडेको छ ।
विस्तृत
जीवनोपयोगी शिक्षाको आवश्यकता
बिहीबार, बैशाख २४, २०७२
यसपालि भूकम्पपछिको अवस्थाबाट थाहा भयो– प्राकृतिक विपत्तिले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक कुनै विभेद गर्दैन।विपत्सँगै सार्वजनिक यातायातका साधनले असुल्न थालेको मनपरी भाडा, खाद्यान्न लगायतका उपभोग्य वस्तुमा अचाक्ली मूल्य वृद्धि आदि जस्ता विषयमा न..
विस्तृत
एनआरएनले एक हजार भूकम्पप्रतिरोधात्मक घर निर्माण गरिदिने
बिहीबार, बैशाख २४, २०७२
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले भूकम्पबाट घरबास गुमेकाका लागि भूकम्प प्रतिरोधात्मक घर निर्माण गरिदिने घोषणा गरेको छ ।
विस्तृत
प्रम उद्धार कोषमा ६७.५२ करोड
बुधबार, बैशाख २३, २०७२
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २३ वैशाख साँझसम्म रु ६७ करोड ५२ लाख दाखिला भएको छ ।
विस्तृत
बंगलादेशबाट सडकमार्ग हुँदै भित्रियो राहतको पहिलो खेप
बुधबार, बैशाख २३, २०७२
बंगलादेशबाट ३ सय मेट्रिक टन चामल बोकेर १२ वटा ट्रक काँकडभिट्टा हुँदै नेपाल प्रवेश गरेका छन् ।
विस्तृत
‘भूकम्प पीडितलाई पाल हाेइन जस्तापाता दिइने’
बुधबार, बैशाख २३, २०७२
प्रधानमन्त्री सुशील कोइरालाले पालले बर्षा धान्न नसक्ने भएकाले जस्तापाता दिने तयारी भइरहेकाे बताएका छन् ।
विस्तृत
तीन चिनियाँ हेलिकप्टरबाट राहत वितरण
बुधबार, बैशाख २३, २०७२
भूकम्प प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन आएका तीन चिनियाँ एमआई–१७ हेलिकोप्टर राहत सामग्री लिई काठमाडौँबाट सिन्धुपाल्चोक, रसुवा र गोरखाका लागि प्रस्थान गरेका छन् ।
विस्तृत
भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै दुई अनलाइन विरुद्ध मुद्दा
बुधबार, बैशाख २३, २०७२
नेपाल विद्यार्थी सङ्घले भूकम्पपीडितलाई त्रिपाल बेचेको भन्ने भ्रामक समाचार सम्प्रेशण गरेको भन्दै दुई अनलाइन विरुद्ध मुद्दा दर्ता गरेको छ ।
विस्तृत
चौधरी समूहले एक हजार अस्थायी घर बनाइदिने
बुधबार, बैशाख २३, २०७२
व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ ।
विस्तृत
जटिल शल्यक्रिया निःशुल्क
बुधबार, बैशाख २३, २०७२
बसुन्धरास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटले भूकम्पका कारण गम्भीर घाइते भएका २६ जनाको जटिल शल्यक्रिया निःशुल्क गरेको जनाएको छ ।
विस्तृत
भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै
बुधबार, बैशाख २३, २०७२
१२ वैशाखमा गएकाे महाभूकम्पकाे पराकम्पन कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ ।
विस्तृत
महाभूकम्पपछि दलहरु एकै ठाउँमा
बुधबार, बैशाख २३, २०७२
महाभूकम्पले ल्याएकाे महाबिपत्तिले सत्तारुढ र विपक्षी दलहरु एक ठाउँमा ल्याएकाे छ ।
विस्तृत
माया मारेको छोरो ज्युँदै भेटिँदा..
बुधबार, बैशाख २३, २०७२
अनुहारभरि पसिनै पसिना र काखमा नानी च्यापेकी ४० वर्षीया पदमकुमारी अधिकारी हर्षित देखिन्थिन ।
विस्तृत
‘भारतीय जहाजबाट आजित भयौं’
बुधबार, बैशाख २३, २०७२
भूकम्पको प्रभावबारे जानकारी लिन ११ दिनपछि गोरखा आइपुगेका प्रधानमन्त्री सुशील कोइरालासँग प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सेनाले भारतीय हेलिकोप्टरले गर्दा घाइतेको उद्धार तथा राहत सामग्री ढुवानी गर्न समस्या परेको गुनासो गरेका छन्।
विस्तृत
नेपाललाई दोब्बर सहायता देऊ: कार्टर
मंगलबार, बैशाख २२, २०७२
अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरले नेपालको पुनःनिर्माण तथा दीर्घकालीन सहायताको लागि सहायतालाई दोब्बर गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।
विस्तृत
थाइल्यान्ड, कम्बोडिया र लाओबाट सहयोग
मंगलबार, बैशाख २२, २०७२
थाइल्यान्ड, कम्बोडिया र प्रजातान्त्रिक गणतन्त्र लाओले भूकम्पपीडितका निम्ति आर्थिक एवम् भौतिक सहायता प्रदान गरेका छन् ।
विस्तृत
सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या ३,६५६
मंगलबार, बैशाख २२, २०७२
भूकम्पबाट सिन्धुपाल्चोकमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ६५६ पुगेको छ ।
विस्तृत
४.३ म्याग्निच्यूडको अर्को पराकम्पन
मंगलबार, बैशाख २२, २०७२
आज अपराह्न ४ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्यूडकाे भूकम्पको पराकम्पन गएको छ ।
विस्तृत
« First
«
10
20
30
155
156
157
158
159
170
180
190
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस