Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रधानन्यायाधीश फर्केपछि संवैधानिक परिषद्को बैठक
शुक्रबार, फाल्गुण १, २०७१
संवैधानिक परिषद्को आजको बैठकले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयलाई आगामी १२ फागुनमा टुङ्गो लगाउने निर्णय गरेको छ ।
विस्तृत
माओवादीहरु छुट्टा–छुट्टै ‘जनयुद्ध दिवस’ मनाउदै
शुक्रबार, फाल्गुण १, २०७१
शान्ति प्रक्रियामा आएपछि विभिन्न टुक्रामा विभाजित माओवादीले छुट्टा–छुट्टै ‘जनयुद्ध दिवस’ मनाएका छन् ।
विस्तृत
कांग्रेस र एमालेकाे पार्टी कार्यालयमा ताेडफाेड
शुक्रबार, फाल्गुण १, २०७१
बाराको कलैयामा रहेका मालपोत, नापी र भुमिसुधार कार्यालय सिमरामा सार्ने सरकारको निर्णयको विरोध गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेकाे पार्टी कार्यालय ताेडफाेड गरेका छन् ।
विस्तृत
जीप दुघर्टनामा चालकको मृत्यु, चार घाइते
शुक्रबार, फाल्गुण १, २०७१
काठमाडौँबाट सोलुखुम्बुको सल्लेरी जाँदै गरेकाे जीप दुर्घटनामा चालकको मृत्यु भएको छ ।
विस्तृत
कांग्रेसकाे बैठक सरेकाे सर्यै
शुक्रबार, फाल्गुण १, २०७१
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक लगातार चौथोपटक सरेको छ ।
विस्तृत
लचिलो हुँदा ढाडै भाँच्नु हुन्नः उद्योग मन्त्री बस्नेत
शुक्रबार, फाल्गुण १, २०७१
उद्योग मन्त्री महेश बस्नेतले सहमतिका नाममा लचिलो बन्दाबन्दै ढाड भाँचिने अवस्था आएको बताएका छन् ।
विस्तृत
फिफा बरियतामा नेपाल ६ स्थानमाथि
बिहीबार, माघ २९, २०७१
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको बरियतामा नेपाल ६ स्थानमाथि उक्लेको छ ।
विस्तृत
समानान्तर सरकार बनाउने दाहालको धम्की
बिहीबार, माघ २९, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस–एमालेले विगतका सम्झौता तोडेको आरोप लगाउँदै अब समानान्तर सरकार घोषणा गर्ने धम्की दिएका छन् ।
विस्तृत
सीमामा सशस्त्र र एसएसबीको संयुक्त गस्ती
बिहीबार, माघ २९, २०७१
सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) संयुक्त गस्ती सुरु गरेको छ ।
विस्तृत
प्रहरीसँग जुध्न सैन्य दस्ता तयार
बिहीबार, माघ २९, २०७१
"‘पहिचान’सहितको संघीयताका लागि भएको आन्दोलनलाई दबाउन प्रहरी प्रयोग हुन थालेकाले त्यसको प्रतिकार गर्न सैन्य दस्ता तयार पारियाे"‘‘अहिले लौरो दिइएको दस्तालाई आवश्यकता अनुसार हतियार तालिम दिने तयारीमा छौं ।’’
विस्तृत
नेपालको पूर्वाधार विकासमा अमेरिकी संस्थाले सहयोग गर्ने
बिहीबार, माघ २९, २०७१
अमेरिकी कंग्रेसले सन् २००४ मा गठन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनले नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ ।
विस्तृत
नेपालबाट सिक्ने मालदिभ्सको चाहना
बिहीबार, माघ २९, २०७१
चिकित्साशास्त्रमा नेपालले हासिल गरेको विशिष्टताबाट मालदिभ्सले सिक्ने चाहना व्यक्त गरेको छ ।
विस्तृत
संविधानका लागि जस्ताेसुकै त्याग गर्न तयार छु: प्रधानमन्त्री काेइराला
बिहीबार, माघ २९, २०७१
प्रधानमन्त्री सुशील कोइरालाले नयाँ संविधान जारी गर्नका लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।
विस्तृत
संविधानसभा उपनिर्वाचन २८ चैतमा
बिहीबार, माघ २९, २०७१
बाग्लुङ क्षेत्र नं १ मा आगामी चैत २८ गते संविधानसभाको उपनिर्वाचन हुने भएको छ ।
विस्तृत
प्रश्नावली समितिको प्रतिवेदन अनुमोदन
बिहीबार, माघ २९, २०७१
संविधानसभाले प्रश्नावली समितिले पेश गरेको प्रतिवेदन दुई तिहाई मतबाट अनुमोदन गरेको छ ।एमाअाेवादी माेर्चा र राप्रपा नेपालले बैठक बहिष्कार गरे ।
विस्तृत
सहमति नभएसम्म प्रश्नावली समितिकाे काम स्थगित भए वार्तामा आउँछौंः दाहाल
बिहीबार, माघ २९, २०७१
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रश्नावली समितिको प्रक्रिया दलहरुबीच सहमति नभएसम्म स्थगित गर्ने भए वार्तामा बस्न तयार रहेको बताएका छन् ।
विस्तृत
मधेशी हकमाथि कुठाराघातको आरोप
बिहीबार, माघ २९, २०७१
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयताका लागि जस्तोसुकै कदम उठाउन तयार रहेको बताएका छन् ।
विस्तृत
एसपीमा बढुवाका लागि ३५ को नाम सिफारिश (सूचीसहित)
बिहीबार, माघ २९, २०७१
प्रहरी प्रधान कार्यालयले ३५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिश गरेको छ ।
विस्तृत
संविधानसभा बैठक वस्दै, सहमतिका लागि दश दिनको समय
बिहीबार, माघ २९, २०७१
राजनीतिक दलहरुलाई सहमति कायम गर्न सहज हुने गरी संविधानसभा बैठक आज डाकेर १० दिनका लागि स्थगन गरिने भएको छ ।
विस्तृत
दलहरु मिलेर मात्रै संविधान अाउछ: भट्टराई
बुधबार, माघ २८, २०७१
एमाअाेवादी नेता बाबुराम भट्टराईले बाह्रबुँदे समझदारीका सहयात्री दलहरूबीच सहमति हुन नसके संविधान बन्न नसक्ने बताएका छन् ।
विस्तृत
बेलायती राजदूतले अवकाश लिने
बुधबार, माघ २८, २०७१
बेलायती राजदूत एन्ड्रयू जेम्स स्पार्क्सले अर्को महीनादेखि सेवाबाट अवकाश लिने भएका छन् ।
विस्तृत
अखिलको छुट्टा–छुट्टै भेला, किशोरविक्रमलाई अध्यक्ष नमान्ने
बुधबार, माघ २८, २०७१
अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लमाथि छानविनको माग राख्दै अनुशासन आयोगमा उजुरी परेपछि अखिल दुई खेमामा बाँडिएका छन् ।
विस्तृत
“एमाअाेवादी माेर्चा बार्तामा अाउछ भने प्रश्नावली समितिकाे काम केही दिन राेक्न सकिन्छ”
बुधबार, माघ २८, २०७१
संविधानसभा विघटनकाे माग राख्नेहरुसँगकाे साँठगाँठलाई के भन्ने ?: ढुंगानाप्रश्नावली समिति खारेज नभएसम्म बार्तामा बस्दैनाैं: पाेखरेल
विस्तृत
राप्रपा नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने
बुधबार, माघ २८, २०७१
राप्रपा नेपालले प्रश्नावली समितिको प्रतिवेदन पेश गर्ने संविधानसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ ।
विस्तृत
मन्त्रालयकै नक्कली कागज बनाएर जिविसमा जागिर
बुधबार, माघ २८, २०७१
खलंगा–१, प्यूठानका एक युवाले सामान्य प्रशासन मन्त्रालयको नक्कली पत्र देखाएर अर्घाखाची जिल्ला विकास समितिमा दुई महीना जागिर खाएको खुलेको छ ।
विस्तृत
« First
«
10
20
30
189
190
191
192
193
200
210
220
»
Last »
साहित्य विशेष
बिहीबार, माघ २८, २०७२
नछापिएरै प्रसिद्ध उपन्यास: वीर चरित्र
आइतबार, कार्तिक ८, २०७२
कलाकार प्रेमिका (कथा)
शुक्रबार, कार्तिक ६, २०७२
भारदह, गीता र दशैं
शुक्रबार, कार्तिक ६, २०७२
युद्ध सङ्ग्रहालय
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस