Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मतदान जारी, भोटिङ् मसिनमा केहीबेर समस्या
आइतबार, आषाढ ८, २०७१
संविधानसभा सदस्य उपनिर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नं. २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा बिहान ७ बजेबाट मतदान कार्य शुरु भएको छ ।
विस्तृत
तेरियाले जितिन् डिआईडी लिटल मास्टर्सको उपाधि
शनिबार, आषाढ ७, २०७१
नेपालकी तेरिया फौजा मगरले भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण भएको रियालिटी शो ‘डिआइडी लिटल मास्टर्स सिजन–३’ को उपाधि जितेकी छन् ।
विस्तृत
भारतीय प्रम मोदी साउनभित्रै नेपाल आउने
शनिबार, आषाढ ७, २०७१
भारतीय जनता पार्टीका नेता एवम् मेडिकल सेलका सहसंयोजक डा दिनेश उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीे एक महिनाभित्र नेपालको औपचारिक भ्रमणमा आउने जानकारी दिएका छन् ।
विस्तृत
उद्योग मन्त्री थापालाई रु १०० जरिवाना
शनिबार, आषाढ ७, २०७१
निर्वाचन आयोगले उद्योग मन्त्री कर्णबहादुर थापालाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै रु १०० जरिवाना गर्ने निर्णय गरेको छ ।
विस्तृत
एमाओवादी र माओवादीसहित पाँच कम्युनिष्ट पार्टीबीच कार्यगत एकता
शनिबार, आषाढ ७, २०७१
एमाओवादी र नेकपा–माओवादीलगायत पाँच राजनीतिक दलले कार्यगत एकताका लागि सहमति गरेका छन् ।
विस्तृत
चारवटै क्षेत्रमा विद्युतीय मतदान
शनिबार, आषाढ ७, २०७१
मुलुकका चारवटा निर्वाचन क्षेत्रमा ८ असारमा संविधानसभा सदस्यको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा सबै क्षेत्रमा विद्युतीय मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।
विस्तृत
प्रमको स्वास्थ्य रिपोर्टः अहिलेसम्म सामान्य
शनिबार, आषाढ ७, २०७१
प्रधानमन्त्री सुशील कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा गरिएको परीक्षणबाटबाट स्वास्थ्य सामान्य देखिएको छ ।
विस्तृत
निपाने पहिरोः बैरीले नौ जनालाई एकैपटक लग्यो
शनिबार, आषाढ ७, २०७१
दिउँसै देखि कालो बादलले अग्लुङलाई ढाकेकोे थियो । त्यसमाथि कुहिरो लाग्दा वरपरका बस्ती समेत खुट्याउन गाह्रो ।
विस्तृत
बलियो देखियो फ्रान्स, स्विटजरल्याण्डविरुद्ध गोल वर्षा
शनिबार, आषाढ ७, २०७१
विश्वकप फुटबलमा फ्रान्सले स्विटजरल्याण्डलाई भारी गोल अन्तरले पराजित गरेको छ । शुरुवातबाटै आक्रमक खेलेको फ्रान्सले ५–२ को अन्तरले खेल जितेर अन्तिम १६ मा प्रवेश गरेको छ ।
विस्तृत
कोस्टारिकासँग इटली पराजित, इंग्ल्याण्ड बाहिरियो
शनिबार, आषाढ ७, २०७१
इटलीलाई १-० ले हराउँदै कोस्टारिका पहिलो पटक विश्वलकप फुटबलको दोस्रो चरणमा पुगेको छ।
विस्तृत
स्पेनको ‘टिकीटाका शैली’ फ्लप भएको हो ?
शुक्रबार, आषाढ ६, २०७१
ब्राजिलमा चलिरहेको विश्वकप फूटबलको नकआउट चरणबाट बाहिरिएपछि विश्व फूटबलमा स्पेनको वर्चश्व सकिएको टिप्पणी भइरहेको छ ।
विस्तृत
प्रहरीबारे कमेन्ट लेख्ने रहमान २० दिनपछि रिहा
शुक्रबार, आषाढ ६, २०७१
फेसबुकमा कमेन्ट लेखेकै आधारमा प्रहरीद्वारा पक्राउ गरिएका सप्तरी पोर्ताहाका अब्दुल रहमान २० दिनपछि काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् ।
विस्तृत
ओलीपछि नेपालको पत्रकार सम्मेलन
शुक्रबार, आषाढ ६, २०७१
नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्षका दुई आकांक्षीले ७ र १० असारमा हुने प्रतिनिधि चयनलाई प्रभावित पार्न ६ असारमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेका छन् ।
विस्तृत
पहिरोले प्यूठानमा ५ को मृत्यु (अपडेट तस्वीरसहित)
शुक्रबार, आषाढ ६, २०७१
प्यूठानको खुङ–८ को खालमा गएको पहिरोले ३ वटा घर बगाउँदा ५ जनाको मृत्यु भएको छ ।
विस्तृत
प्रम कोइरालाको जिब्रो सामान्य, फोक्सोको रिपोर्ट आउन बाँकी
शुक्रबार, आषाढ ६, २०७१
उपचारका लागि अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालाको जिब्रोको अवस्था परीक्षणबाट सामान्य देखिएको छ ।
विस्तृत
चार करोडको यार्सागुम्बा र नगद लुटियो
शुक्रबार, आषाढ ६, २०७१
डोल्पाको फोक्सुण्डो गाविसको नाउरे पाटनमा करोडौंको लुटपाट भएको प्रहरीले जनाएको छ ।
विस्तृत
दाहाल भन्छन, ‘संविधान बन्ने निश्चित छैन’
शुक्रबार, आषाढ ६, २०७१
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान बन्ने निश्चित नभएको बताएका छन् ।
विस्तृत
प्यूठानमा पनि पहिरो, ३ को मृत्यु, २ वेपत्ता
शुक्रबार, आषाढ ६, २०७१
प्यूठानको खुङ–८ मा गएको पहिरोले पुरेर ३ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।
विस्तृत
पहिरोले पुरेर एकै परिवारका ९ को मृत्यु
शुक्रबार, आषाढ ६, २०७१
गुल्मीको अग्लुङ्ग गाविसमा पहिरोले पुरेर ५ बालबालिका सहित एकै घरका ७ जनाको मृत्यु भएको छ ।
विस्तृत
लुई सुआरेज चम्कँदा इंग्ल्याण्ड स्तब्ध
शुक्रबार, आषाढ ६, २०७१
विश्वकप फुटबलमा उरुग्वेसँग हारेपछि इंग्ल्याण्ड प्रतियोगिताबाट बाहिरिने संभावना बढेको छ ।
विस्तृत
१७ घण्टा अवरुद्ध सडक खुल्यो
शुक्रबार, आषाढ ६, २०७१
त्रिभुवन राजपथ अन्तर्गत भैसे सिमभन्ज्याङ सडक खण्डको काँशघारीमा ट्याक्टरले किचेर बालिकाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध पारेको सडक १७ घण्टापछि खुलेको छ ।
विस्तृत
सभासद् मनोनयनः आदेश पुनरवलोकनको अनुमति
बिहीबार, आषाढ ५, २०७१
पन्ध्र दिनभित्र २६ सभासद्को मनोनयन गर्न सरकारको नाममा जारी आदेश पुनरवलोकनका लागि सर्वोच्च अदालतले अनुमति दिएको छ ।
विस्तृत
व्यवसायीको आन्लोलन फिर्ता, पर्यटन बोर्ड खुल्यो
बिहीबार, आषाढ ५, २०७१
पर्यटन व्यवसायीको आन्दोलनका कारण विगत ५२ दिनदेखि बन्द रहेको नेपाल पर्यटन बोर्डको कार्य सुचारु भएको छ ।
विस्तृत
इराकमा रहेका नेपालीलाई फर्कन सरकारको आग्रह
बिहीबार, आषाढ ५, २०७१
सरकारले इराकमा रहेका नेपाली हालसम्म सुरक्षित अवस्थामा नै रहेको र अपहरण हताहत वा अन्य घटना नपरेको जनाएको छ ।
विस्तृत
एमालेमा वैचारिक मतभेद छैनः अध्यक्ष खनाल
बिहीबार, आषाढ ५, २०७१
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी महाधिवेशनको सन्दर्भमा पार्टीभित्र वैचारिक मतभेद नभएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
279
280
281
282
283
290
300
310
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस