Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
अपहरित बालक ७ दिनपछि मुक्त
बिहीबार, चैत्र ६, २०७०
धनुषाको ठाढीझिजाबाट अपहरणमा परेका बालकलाई ७ दिनपछि उद्धार गरिएको छ ।
विस्तृत
विपक्षीद्वारा संसद बैठक फेरि अवरुद्ध
बिहीबार, चैत्र ६, २०७०
पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलहरुले संसदको बैठक अबरुद्ध पारेका छन् ।
विस्तृत
सञ्जय साह भारततर्फ भागेको प्रहरीको निष्कर्ष
बिहीबार, चैत्र ६, २०७०
दुई वर्षअघि जनकपुरमा ५ जनाको ज्यान जाने गरी भएको बम विष्फोटका मुख्य योजनाकार मानिएका सभासद् सञ्जय साह भारततर्फ भागेको प्रहरीले निष्कर्ष निकालेको छ ।
विस्तृत
एसएलसीका विद्यार्थीलाई बाबुरामको सुझाव
बिहीबार, चैत्र ६, २०७०
२०२६ सालको एसएलसी परीक्षामा बोर्ड फर्स्ट भएका एमाओवादी नेता बाबुराम भट्टराईले एसएलसी परीक्षा दिने विद्यार्थीहरुलाई ६ बुँदे सुझाव दिएका छन् ।
विस्तृत
भारतीय लेखक–पत्रकार खुशवंत सिंहको निधन
बिहीबार, चैत्र ६, २०७०
भारतका चर्चित लेखक–पत्रकार खुशवन्त सिंहको ६ चैत विहान दिल्लीमा निधन भएको छ ।
विस्तृत
स्थानीय निर्वाचन गर्न नदिने वैद्यको धम्की
बुधबार, चैत्र ५, २०७०
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले स्थानीय निकायको निर्वाचन हुन नदिने धम्की दिएका छन् ।
विस्तृत
आन्दोलन फिर्ता लेऊः आयोग
बुधबार, चैत्र ५, २०७०
राष्ट्रिय मानवअधिकार आयोगले मूल्यवृद्धिको विरोधमा भइरहेको आन्दोलनले ६ चैतदेखि शुरु हुने एसएलसी परीक्षा प्रभावित हुने भन्दै विद्यार्थीहरूलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
विस्तृत
सभासद् साहलाई चाँडै पक्राउ गरि सार्वजनिक गरिने
बुधबार, चैत्र ५, २०७०
जनकपुरको रामानन्दचोक बमकाण्डका मुख्य अभियुक्त सभासद सञ्जयकुमार साहलाई पक्राउ गरी चाँडै सार्वजनिक गरिने धनुषा प्रहरीले जनाएको छ ।
विस्तृत
वैदेशिक रोजगार विभागका निर्देशकसहित ९ पक्राउ
बुधबार, चैत्र ५, २०७०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका निर्देशक चिरन्जीवी अधिकारीसहित नौ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
विस्तृत
निजी विद्यालयलाई शुल्क नबढाउन सर्वोच्चको आदेश
बुधबार, चैत्र ५, २०७०
सर्वोच्च अदालतले निजी विद्यालयहरूलाई शुल्क बृद्धि नगर्न अन्तरिम आदेश दिएको छ ।
विस्तृत
आन्दोलनकारी विद्यार्थीद्वारा सवारी साधनमा आगजनी
बुधबार, चैत्र ५, २०७०
पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आह्वान गरेको उपत्यका बन्दका क्रममा बस, ट्याक्सी र मोटरसाइकलमा आगजनी गरेका छन् ।
विस्तृत
मन्त्रीहरुको सम्पत्तिः सबैभन्दा गरीब कोइराला, धनी महत
बुधबार, चैत्र ५, २०७०
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा प्रधानमन्त्री सुशील कोइराला सबैभन्दा गरीब र अर्थमन्त्री रामशरण महत सबैभन्दा धनी देखिएका छन्।
विस्तृत
बन्दको प्रभाव सामान्य
बुधबार, चैत्र ५, २०७०
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत् विद्यार्थी संगठनहरुले ५ चैतमा गरेको उपत्यका बन्दको असर सामान्य देखिएको छ ।
विस्तृत
पक्राउ नपर्ने ‘गुन्डा’
बुधबार, चैत्र ५, २०७०
एक महीनामा ७२ 'गुन्डा' समातेर सार्वजनिक मुद्दा चलाएका काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको नजर सिडियो कुटेर 'फरार' रहेका र राजनीतिक संरक्षण पाएकाहरूतिर भने परेकै छैन।
विस्तृत
आइसीसी टि–२० मा बंगलादेशसँग नेपाल पराजित
मंगलबार, चैत्र ४, २०७०
बंगलादेशमा जारी आइसीसी टि–२० विश्वकपमा आयोजक बंगलादेशले नेपाललाई ८ विकेटले पराजित गरेको छ ।
विस्तृत
शृङ्खलाबद्धरुपमा महिलाको हत्या
मंगलबार, चैत्र ४, २०७०
सप्तरीमा दुई महिलाको हत्या भएको दुई साता नबित्दै सिरहामा अर्की महिलालाई ज्यूँदै जलाएर मारिएको प्रहरीले अनुमान गरेको छ ।
विस्तृत
पेट्रोल हंगामा: संसद बैठक स्थगित
मंगलबार, चैत्र ४, २०७०
व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी एमाओवादी र राप्रपा नेपालले पेट्रोलियम पदार्थको मूल्य बृद्धि सरकारले फिर्ता नलिए बैठक चल्न नदिने भन्दै हो–हल्ला गर्न थालेपछि बैठक ५ फागुनसम्मका लागि स्थागित भएको छ ।
विस्तृत
सरकारको साझा कार्यक्रम सार्वजनिक
मंगलबार, चैत्र ४, २०७०
गठन भएको एक महिनापछि सरकारले संयुक्त सरकार सञ्चालन लागि सहमतिका साझा न्यूनतम कार्यक्रम, आचारसंहिता र सरकार सञ्चालनको कार्यविविधि आज सार्वजानिक गरेको छ ।
विस्तृत
होलीमा करिब १० करोडको मदिरा बिक्री
मंगलबार, चैत्र ४, २०७०
होलीका बेला वीरगञ्जमा मात्र करिब १३ करोड रुपैंया बराबरको मदिरा तथा चिसो पेय पदार्थको बिक्री भएको छ ।
विस्तृत
सरकारी यातायातका साधन सञ्चालनमा रोक
मंगलबार, चैत्र ४, २०७०
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलरत विद्यार्थी सङ्गठनले क्याम्पस अगाडि सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएका छन् ।
विस्तृत
चिनकाजी कांग्रेस संसदीय दलको प्रमुख सचेतक
मंगलबार, चैत्र ४, २०७०
नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा चिनकाजी श्रेष्ठलाई मनोनयन गरेको छ ।
विस्तृत
दुर्घटनामा दुईको मृत्यु
मंगलबार, चैत्र ४, २०७०
रुपन्देहीको सालझण्डी र मोतिपुरमा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
विस्तृत
साह हत्याको छानबीन गर्न महिला आयोगको माग
सोमबार, चैत्र ३, २०७०
राष्ट्रिय महिला आयोगले अधिकारकर्मी निर्मलादेवी साहको हत्याको छानबीन गर्न माग गरेको छ ।
विस्तृत
शुल्क वृद्धि रोक्न माग गर्दै सर्वोच्चमा रिट
सोमबार, चैत्र ३, २०७०
बढी मूल्यमा शैक्षिक सामग्री बिक्री वितरण तथा शुल्क वृद्धि गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
विस्तृत
एमाओवादीसँग एकता असंभवः गजुरेल
सोमबार, चैत्र ३, २०७०
नेकपा–माओवादी नेता सिपी गजुरेलले तत्काल दुई माओवादीबीच एकीकतरण संभव नभएको बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
307
308
309
310
311
320
330
340
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस