Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
बन्द–हड्ताल गर्ने नेतालाई भोट नहाल्न पर्यटन बोर्डको आग्रह
आइतबार, चैत्र ९, २०७०
नेपाल पयर्टन बोर्डले बन्द–हड्ताल गर्ने दलका नेतालाई मतदान नगर्ने सन्देशसहितको प्रचारात्मक कार्यक्रम ल्याउने भएको छ ।
विस्तृत
कांग्रेसले पनि सभासदसँग ‘लेबी’ उठाउने
आइतबार, चैत्र ९, २०७०
नेपाली कांग्रेसले पनि आफ्ना सभासदसँग ‘लेबी’ रकम लिने निर्णय गरेको छ ।
विस्तृत
एमालेद्वारा सरकारको बिरोध
आइतबार, चैत्र ९, २०७०
नेकपा एमालेले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत नगरेको भन्दै बिरोध गरेको छ ।
विस्तृत
२६ सभासदमा नेकपा–माओवादीलाई ल्याउन सकिन्छः देउवा
आइतबार, चैत्र ९, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा नेकपा–माओवादीलाई पनि ल्याउन सकिने बताएका छन् ।
विस्तृत
टी–२० विश्वकपको उत्साह जोगाउने चुनौती
आइतबार, चैत्र ९, २०७०
नेपालले टी–२० विश्वकपमा पाएको सफलताको उत्साह जोगाउँदै ‘क्रिकेट नेशन’ बन्नु अबको मुख्य चुनौती हुनेछ ।
विस्तृत
जनाधिकारका लागि स्थानीय निर्वाचन जरुरीः अध्यक्ष केसी
आइतबार, चैत्र ९, २०७०
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई अधिकार दिन स्थानीय निकायको निर्वाचन सक्दो चाँडो हुनुपर्ने बताएका छन् ।
विस्तृत
राजधानीबासीको स्वास्थ्य जोखिममा
आइतबार, चैत्र ९, २०७०
प्रदूषणका कारण राजधानी उपत्यकावासीको स्वास्थ्य जोखिममा छ। विश्व स्वास्थ्य संगठनले काठमाडौंका लागि पीएम-१० को मात्रा १२० भन्दा बढी भए हानिकारक हुने उल्लेख गरेको छ भने राजधानीमा धुवाँ र धुलोको मात्रा अहिले औसत ३०० पीएम-१० छ।
विस्तृत
चीनले देख्यो हराएको विमानका टुक्रा !
शनिबार, चैत्र ८, २०७०
मलेशियाली अधिकारीहरुले चीनले दक्षिणी हिंद महासागरमा स्याटालाइटबाट प्राप्त गरेका तस्वीर हराइरहेको विमानको हुनसक्ने बताएका छन् ।
विस्तृत
शिक्षासेवी लाहुरे रामकाजी
शनिबार, चैत्र ८, २०७०
बेलायती सेनाका अवकाशप्राप्त एक जना लाहुरेले लाखौं रुपैयाँ खर्चेर दुर्गम गाउँमा विद्यालय बनाएका छन् ।
विस्तृत
वीरगञ्जमा महंगी र लोडसेडिंग विरुद्ध प्रदर्शन
शनिबार, चैत्र ८, २०७०
बढदो मंहगी नियन्त्रण र लोडसेडिंग घटाउन माग गर्दै वीरगञ्जका युवाहरुले प्रदर्शन गरेका छन् ।
विस्तृत
छिमेकी राष्ट्रविरोधी काम नगर्न गौतमको चेतावनी
शनिबार, चैत्र ८, २०७०
उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले नेपाली शरणार्थीहरुलाई छिमेकी राष्ट्रविरोधी क्रियाकलाप नगर्न चेतावनी दिएका छन् ।
विस्तृत
विविधतामा आधारित सङ्घीयता हुनुपर्छः अध्यक्ष खनाल
शनिबार, चैत्र ८, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले भाषिक र जातीय पहिचानका आधारमा मात्र नभई विविधतामा आधारित सङ्घीयताको आवश्यकता भएको बताएका छन् ।
विस्तृत
पीआर र ग्रिनकार्ड लिने कर्मचारी बर्खास्त हुने
शनिबार, चैत्र ८, २०७०
सरकारले विदेशी मुलुकमा स्थायी वा अस्थायी बसोबास गर्न अनुमतिपत्र (पीआर र ग्रिनकार्ड) लिएका कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने तयारी गरेको छ।
विस्तृत
संविधानसभा नियमावली पारित
शुक्रबार, चैत्र ७, २०७०
संविधानसभाले संविधानसभा नियमावली २०७० र व्यवस्थापिका–संसद्को कार्यसञ्चालन नियमावली २०७० लाई पारित गरेको छ ।
विस्तृत
क्रिकेट खेलाडीहरुलाई पाँच–पाँच लाख नगदसहित राष्ट्रिय सम्मान दिइने
शुक्रबार, चैत्र ७, २०७०
आईसीसी टि–२०वल्र्डकप प्रतियोगितमा दुई खेल जितेको नेपाली क्रिकेट खेलाडीहरुलाई सरकारले राष्ट्रिय सम्मान सहित नगद पाँच–पाँच लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
विस्तृत
प्रधानमन्त्रीसहित चार पूर्वप्रधानमन्त्रीले अधिकारी दम्पतीलाई भेटे
शुक्रबार, चैत्र ७, २०७०
आफ्ना छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशनरत अधिकारी दम्पतीलाई प्रधानमन्त्री सुशील कोइरालाले भेटे लगत्तै चार पूर्व प्रधानमन्त्रीले भेटेर अनशन तोड्न आग्रह गरेका छन् ।
विस्तृत
निजामती सेवामा युनियनकै दबदबा
शुक्रबार, चैत्र ७, २०७०
कर्मचारी संगठनहरू प्रतिस्थापन विधेयक मार्फत निजामती सेवा ऐन (तेस्रो संशोधन) आफू अनुकूल बनाउने कसरतमा छन्।
विस्तृत
अधिकारीको हत्या अभियोगमा दुई पक्राउ
शुक्रबार, चैत्र ७, २०७०
गोरखा फुुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा प्रहरीले एकै परिवारका दुई जनालाई पक्राउ गरेको छ ।
विस्तृत
एक महिनाभित्र राजदूत नियुक्त गरिने
शुक्रबार, चैत्र ७, २०७०
सरकारले लामो समयदेखि रिक्त रहेका भारतलगायत १४ मुलुकमा एक महिनाभित्र राजदूत नियुक्तिको तयारी गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीले पारसलाई फोन गरी बधाई दिए
शुक्रबार, चैत्र ७, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट खेलमा सहभागी नेपाली टिमका कप्तान पारस खड्कालाई टेलिफोन गरी बधाई तथा शुभकामना दिएका छन् ।
विस्तृत
टी–२० विश्वकपमा रनरेट बाधक(तालिका सहित)
बिहीबार, चैत्र ६, २०७०
आईसीसी टी–२० विश्वकप क्रिकेटमा चार अंक जोडेर पनि रनरेटका कारण नेपाल सुपरटेनमा पुग्नबाट बन्चित भयो । नेपालले जति नै अंक जोडेको बंगलादेश भने सुपरटेनमा पुग्न सफल भयो ।
विस्तृत
विश्वकपमा नेपालको ऐतिहासिक जित
बिहीबार, चैत्र ६, २०७०
सुवास खकुरेलको अर्धशतक र जीतेन्द्र मुखियाको तीन विकेट मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले अफगानिस्तान विरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
विस्तृत
पेट्रोलियम पदार्थको मूल्य घट्यो
बिहीबार, चैत्र ६, २०७०
सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि विपक्षी दलहरु र विद्यार्थीको चर्को विरोधपछि घटाएको छ ।
विस्तृत
दुर्घटनामा वाणिज्य बैंकका क्षेत्रीय प्रमुखको निधन
बिहीबार, चैत्र ६, २०७०
राष्ट्रिय वाणिज्य बैंक क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश कार्कीको जीप दुर्घटनामा निधन भएको छ ।
विस्तृत
सिंघानियाँ हत्याको अनुसन्धान अन्तिम चरणमा
बिहीबार, चैत्र ६, २०७०
जनकपुरका संचार उद्यमी अरुण सिंघानियाँ हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।
विस्तृत
« First
«
10
20
30
306
307
308
309
310
320
330
340
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस