Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
ओलीलाई थप उपचारका लागि तेस्रो मुलुक लग्ने तयारी
बुधबार, चैत्र १२, २०७०
नयाँ दिल्लीको म्याक्स अस्पतालमा उपचार गराईरहेका एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्यमा सुधार नआएपछि उनलाई तेस्रो मुलुकको थप सुविधायुक्त अस्पातल लगिने भएको छ ।
विस्तृत
परीक्षा कोठामै बच्चा जन्मियो
बुधबार, चैत्र १२, २०७०
जारी एसएलसी परीक्षामा रुकुमबाट सहभागी एक परीक्षार्थीले परीक्षा कोठामै बच्चा जन्माएकी छन् ।
विस्तृत
कांग्रेस कार्यसमितिको निर्वाचन स्थगित
बुधबार, चैत्र १२, २०७०
नेपाली कांग्रेसले १२ चैतमा हुने भनिएको संविधानसभा संसदीय दल कार्यसमितिको निर्वाचन अन्तिम समयमा स्थगन गरेकोे छ ।
विस्तृत
म प्रधानमन्त्री भए निर्वाचन गराइसक्थें: नेता नेपाल
बुधबार, चैत्र १२, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय निर्वाचन गराउन प्रधानमन्त्रीले आँट नगरिरहेको बताएका छन् ।
विस्तृत
ओलीलाई भेट्न गौतम दिल्ली जाँदै
बुधबार, चैत्र १२, २०७०
भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका एमाले नेता केपी ओलीलाई भेट्न उपप्रधानमन्त्री वामदेव गौतम त्यसततर्फ जाँदै छन् ।
विस्तृत
तीन दल बैठकः सहमति भएन
बुधबार, चैत्र १२, २०७०
उच्चस्तरीय राजनीतिक समिति बनाउन सहमति गरेका तीन दलहरुबीच समितिको नेतृत्वबारेमा कुरा नमिल्दा आजको बैठक निष्कर्षविहिन भएको छ ।
विस्तृत
पूर्वमन्त्री जोशीलाई एयर एम्बुलेन्सबाट भारत लगिंदै
बुधबार, चैत्र १२, २०७०
पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको स्वास्थ्यमा सुधार नभएपछि उनलाई थप उपचारका लागि एयर एम्बुलेन्सबाट नयाँ दिल्ली लगिंदै छ ।
विस्तृत
पूर्व आइजीपी लामाको निधन
बुधबार, चैत्र १२, २०७०
नेपाल प्रहरीका भूतपूर्व प्रहरी महानिरीक्षक (आइजीपी) डिबी लामाको ह्रदयघातका कारण निधन भएको छ ।
विस्तृत
गर्भपतन औषधिको जथाभावी प्रयोगले खतरा
बुधबार, चैत्र १२, २०७०
असुरक्षित यौन सम्बन्ध राखेर गर्भपतन गराउन आफूखुशी औषधि खाँदा महिलाको ज्यान जोखिममा परेको छ।
विस्तृत
एक वर्षभित्र संविधान बन्छ, आशङ्का नगर्नुस्ः प्रम कोइराला
बुधबार, चैत्र १२, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण हुने भन्दै आशङ्का नगर्न आग्रह गरेका छन् ।
विस्तृत
६ महिनामै संविधान जारी गर्न सकिन्छ: नेता नेपाल
मंगलबार, चैत्र ११, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दलहरुले इच्छाशक्ति र तत्परता देखाए अबको ६ महिनाभित्रै संबिधान जारी गर्न सकिने बताएका छन् ।
विस्तृत
धनुषामा गोली चल्यो, दुई विद्यार्थी घाइते
मंगलबार, चैत्र ११, २०७०
जारी एसएलसी परीक्षाको धवौली केन्द्र, धनुषामा प्रहरीले गोली चलाउँदा दुई विद्यार्थी घाइते भएका छन् ।
विस्तृत
‘अब कसैलाई चन्दा दिइन्न’
मंगलबार, चैत्र ११, २०७०
झापा उद्योग सङ्घले अब उप्रान्त कुनै पनि राजनीतिक दल, संघ, सङ्गठन र संस्थालाई चन्दा नदिने निर्णय गरेको छ । संघले स्थानीय पत्रिकामा सूचना छपाएरै यसबारे जानकारी दिएको हो ।
विस्तृत
फिस्लिङ बस दुर्घटनामा आमाछोरी बेपत्ता
मंगलबार, चैत्र ११, २०७०
चितवनको फिस्लिङमा भएको बस दुर्घटनामा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
विस्तृत
नेपाललाई टी–२० राष्ट्रको मान्यता दिने तयारी, दासानायकेको म्याद थप
मंगलबार, चैत्र ११, २०७०
टी–२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टी–२० राष्ट्रको मान्यता दिन प्रक्रिया अगाडि बढाउने भएको छ।
विस्तृत
सरकार चलाउन कांग्रेस–एमालेद्वारा समन्वय समिति गठन
सोमबार, चैत्र १०, २०७०
सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले सरकार संचालनका लागि सरकार संचालन समन्वय समिति समिति गठन गरेका छन् ।
विस्तृत
हतियार तथा गोलीगठ्ठा दिन सेनाको आग्रह
सोमबार, चैत्र १०, २०७०
नेपाली सेनाले हतियार तथा गोलीगठ्ठा आपूर्तिलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।
विस्तृत
संविधानसभाले जारी गरेको संविधान मान्छौं: गुरुङ
सोमबार, चैत्र १०, २०७०
नेकपा–माओवादीका सचिव देव गुरुङले सहमतिमा अहिलेकै संविधानसभाले संविधान जारी गरे पनि आफूहरुलाई आपत्ति नरहने बताएका छन् ।
विस्तृत
संसदमा पुबुदुको सम्झौता म्याद थप्न माग
सोमबार, चैत्र १०, २०७०
व्यवस्थापिका संसदमा सभासदहरुले नेपाली राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदु दासानायकेसँगको सम्झौता म्याद थप्न माग गरेका छन् ।
विस्तृत
संविधान जारी भएपछि मात्र नयाँ सरकार
सोमबार, चैत्र १०, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सविधान जारी नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताएका छन् ।
विस्तृत
संसदमा आज के हुँदैछ
सोमबार, चैत्र १०, २०७०
व्यवस्थापिका संसदको बैठकमा विभिन्न विधेयकमाथि दफावार छलफल हुँदैछ ।
विस्तृत
गाँजा तस्करद्वारा प्रहरीमाथि गोली प्रहार
सोमबार, चैत्र १०, २०७०
गाँजाको तस्करी रोक्न खटिएका प्रहरीमाथि चितवनमा गाँजा तस्करीमा संलग्न समूहले आक्रमण गरेको छ ।
विस्तृत
नेटवर्क मार्केटिङः ठगलाई लाइसेन्स
सोमबार, चैत्र १०, २०७०
सरकारले बनाएको नियमावलीको मस्यौदाले पिरामिड शैलीको नेटवर्क मार्केटिङ सञ्चालकलाई ठग्ने लाइसेन्स दिनेछ ।
विस्तृत
२६ सभासदमा विशेषज्ञलाई मनोनित गरौं: नेम्बाङ
सोमबार, चैत्र १०, २०७०
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले मन्त्रिपरिषदले मनोनित गर्ने २६ सभासदमा विशेषज्ञहरुलाई लैजानुपर्नेमा जोड दिएका छन् ।
विस्तृत
बस त्रिशुलीमा खस्दा ५ को मृत्यु
सोमबार, चैत्र १०, २०७०
काठमाडौंबाट धनकुटा लागि छुटेको यात्रुबाहक बस चितवनको दारेचोक–९ मा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
विस्तृत
« First
«
10
20
30
305
306
307
308
309
320
330
340
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस