Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
शान्ति, प्रजातन्त्र र विकासका लागि काम गर्नेछुः कोइराला
मंगलबार, माघ २८, २०७०
पदभार ग्रहण गरेपछि प्रधानमन्त्री सुशील कोइरालाले एक वर्षभित्रमा लोकतान्त्रिक संविधान निर्माण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीद्वारा पहिलो निर्णयमा हस्ताक्षर
मंगलबार, माघ २८, २०७०
सपथग्रहण लगत्तै सिंहदरबास्थित कार्यालय पुगेर पदभार ग्रहण गरेका नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालाले पहिलो निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
विस्तृत
डाक्टरहरुले परिचयपत्र जलाए
मंगलबार, माघ २८, २०७०
त्रिवि शिक्षण अस्पतालका आन्दोलनरत चिकित्सकहरुले अस्पताल स्वायत्त भएको घोषणा गर्दै आ–आफ्नो परिचयपत्र जलाएका छन् ।
विस्तृत
शीतलनिवास भित्र सपथ, बाहिर बिरोध
मंगलबार, माघ २८, २०७०
नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवसमक्ष पद तथा गोपनीयताको सपथ गरिरहँदा चिकित्सकहरुले भने शीतल निवास बाहिर प्रदर्शन गरेका छन् ।
विस्तृत
कोइरालाद्वारा प्रधानमन्त्री पदको सपथ ग्रहण
मंगलबार, माघ २८, २०७०
नवनिर्वाचित प्रधानमन्त्री सुशील कोइरालाले २८ माघ दिउँसो पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
विस्तृत
रेग्मीद्वारा प्रधानन्यायाधीशबाट राजीनामा (पूर्ण पाठसहित)
मंगलबार, माघ २८, २०७०
निवर्तमान मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट पनि राजिनामा दिएको घोषणा गरेका छन् ।
विस्तृत
एमाले गृह नपाए सरकारमा नजाने
मंगलबार, माघ २८, २०७०
नेकपा एमाले स्थायी समितिको बैठकले नेपाली कांग्रेससँग भएको सहमतिअनुसार मन्त्रालयको बाँडफाँडमा कुरा नमिलेको भन्दै वर्तमान सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
विस्तृत
रेग्मीले राष्ट्रको नाममा संबोधन गर्दै
मंगलबार, माघ २८, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले दिउँसो राष्ट्रको नाममा संबोधन गर्दैछन् ।
विस्तृत
सुशील कोइराला प्रधानमन्त्री निर्वाचित
सोमबार, माघ २७, २०७०
सुशील कोइराला नेपालको ३७ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन्।
विस्तृत
कोइरालालाई प्रधानमन्त्री बनाउने सहमति असंवैधानिकः दाहाल
सोमबार, माघ २७, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको बिरोध गरेका छन् ।
विस्तृत
प्रधानमन्त्री चुनावमा कुन दल कता
सोमबार, माघ २७, २०७०
नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा १२ दलसहित स्वतन्त्रले मत दिएका छन् ।
विस्तृत
लोकतान्त्रिक प्रणाली थप मजबुत: अध्यक्ष रेग्मी
सोमबार, माघ २७, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो कार्यकाल पूरा भई नयाँ सरकार बन्ने स्थितिले मुलुकमा लोकतान्त्रिक प्रणाली बलियो भएको बताएका छन् ।
विस्तृत
शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा
सोमबार, माघ २७, २०७०
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान र शिक्षण अस्पताल महाराजगञ्जका पदाधिकारीहरु, विभागीय प्रमुखहरु र चिकित्सकहरुले २८ माघमा राजीनामा गर्ने निर्णय गरेका छन् ।
विस्तृत
विपक्षमा मतदान गर्नुपर्दा दुख लागेको छः कमल थापा
सोमबार, माघ २७, २०७०
राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६०१ सभासद संख्या नपुर्याइकन भएको प्रधानमन्त्री निर्वाचन प्रक्रिया नै असंबैधानिक भएको दाबी गरेका छन् ।
विस्तृत
कोइराला प्रजातान्त्रिक आन्दोलनका पर्याय: पौडेल
सोमबार, माघ २७, २०७०
सुशील कोइरालालाई प्रधानमन्त्रीका लागि मनोनयन प्रस्ताव गरेका कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसदलाई सम्बोधन गर्दै कोइराला कम बोल्ने र धेरै काम गर्ने नेता भएको वताएका छन् ।
विस्तृत
कोइरालाको विपक्षमा १६ दल
सोमबार, माघ २७, २०७०
एमाओवादी नेतृत्वको १६ दलीय गठबन्धनले प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशील कोइरालाको विपक्षमा मतदान गर्ने भएका छन् ।
विस्तृत
रेग्मीको चेतावनी, ‘चाँडै डिन नियुक्त नगरे अप्रिय निर्णय लिइन्छ’
सोमबार, माघ २७, २०७०
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चिकित्साशास्त्र अध्ययन संस्थनमा डिन नियुक्ति प्रकरण अझै लम्बाए आफू अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिएका छन् ।
विस्तृत
आज कोइराला प्रधानमन्त्री बन्दै
सोमबार, माघ २७, २०७०
संविधानसभा निर्वाचन भएको झण्डै तीन महिनापछि देशले नयाँ प्रधानमन्त्री पाउँदैछ ।
विस्तृत
संविधानसभा अध्यक्ष एमालेबाट, सहमतिमा एक बुँदा थप
आइतबार, माघ २६, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेबीच कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्न भएको सहमतिमा एक बुँदा थप गरिएको छ ।
विस्तृत
प्रधानमन्त्रीका लागि कोइरालाको मनोनयन दर्ता, पौडेलको प्रस्तावमा ओलीको समर्थन
आइतबार, माघ २६, २०७०
कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच ६ बुंदे सहमति भएको छ ।
विस्तृत
कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने एमाले निर्णय
आइतबार, माघ २६, २०७०
नेकपा एमालेले नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
विस्तृत
शिक्षण अस्पतालमा नयाँ निर्देशक नियुक्तिसँगै नारावाजी
आइतबार, माघ २६, २०७०
त्रिवि कार्यकारी परिषदले शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकमा डा रतिन्द्र श्रेष्ठलाई नियुक्त गरेको छ । उनी अनशनरत डा गोबिन्द केसी विरोधी खेमाका रुपमा चिनिन्छन् ।
विस्तृत
एमाओवादीको समर्थन खोज्दै कांग्रेस
आइतबार, माघ २६, २०७०
पहिलो ठूलो दलका रूपमा सरकारको नेतृत्व लिन अघि सरेको नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो दललाई समर्थन जनाउन एमाओवादीलाई आग्रह गरेको छ ।
विस्तृत
कांग्रेस र एमाले नमिले एमाओवादी सरकारमा सहभागी हुन्छः दाहाल
आइतबार, माघ २६, २०७०
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमाले मिलेर सरकार गठन गर्न नसके आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।
विस्तृत
राष्ट्रपति कार्यालयको साइट ह्याक
आइतबार, माघ २६, २०७०
राष्ट्रपति कार्यालयको आधिकारिक साइट ह्याक भएको छ ।
विस्तृत
« First
«
10
20
30
317
318
319
320
321
330
340
350
»
Last »
अर्थ/बजार
आइतबार, साउन १६, २०७३
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
बुधबार, साउन १२, २०७३
जियोनीको ‘सेल्फी मास्टर’ बजारमा
मंगलबार, साउन ११, २०७३
जेसीबीको ‘अपरेटर मिट’ सम्पन्न
सोमबार, साउन १०, २०७३
सानिमाको ‘मनि म्याक्सिमाइजेसन’ योजना
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस