Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
गृह पाए पनि सरकारमा जाँदैनौः पौडेल
शनिबार, फाल्गुण ३, २०७०
नेकपा एमालेका सचिव विष्णु पौडेलले नेपाली कांग्रेसले सहमति तोडेको भन्दै सुशील कोइराला नेतृत्वको सरकारमा एमाले जाने ढोका बन्द भएको बताएका छन् ।
विस्तृत
शान्ति र सुरक्षाका लागि असल छिमेकी अपरिहार्य: प्रधानमन्त्री
शनिबार, फाल्गुण ३, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले शान्ति र सुरक्षा प्राप्तिका लागि असल छिमेकीपन, मैत्री, संवाद, सहयोग र विकास अपरिहार्य भएको धारणा व्यक्त गरेका छन् ।
विस्तृत
हात्ती नियन्त्रणमा आएपछि विस्थापितहरु फर्कने तयारीमा
शनिबार, फाल्गुण ३, २०७०
चितवनको माडीमा आतङ्क मच्चाउने जंगली हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएपछि विस्थापित भएकाहरु घर फर्कने तयारीमा लागेका छन् ।
विस्तृत
अनशन तोड्दै डा केसी
शनिबार, फाल्गुण ३, २०७०
विगत एकहप्ता देखि अनशनमा बसेका त्रिवि शिक्षण अस्प्ताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले अनशन तोड्ने भएका छन् ।
विस्तृत
दिल्लीका मुख्य मन्त्री केजरीवालद्वारा राजिनामा
शुक्रबार, फाल्गुण २, २०७०
जनलोकपाल विद्येयक पारित हुन नदिएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजिनामा दिएका छन् ।
विस्तृत
भारतीय नेता करण सिंह काठमाडौंमा
शुक्रबार, फाल्गुण २, २०७०
भारतीय राज्यसभा सदस्य एवम् भारतीय कांग्रेस पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख करण सिंह नेपालको तीनदिने भ्रमणमा काठमाडौं आइपुगेका छन् ।
विस्तृत
आइओएमका डिन श्रीवास्तवद्वारा पदबहाली
शुक्रबार, फाल्गुण २, २०७०
त्रिबि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्जका नवनियुक्त डिन राकेशकुमार श्रीवास्तवले शुक्रबार पदबहाली गरेका छन्।
विस्तृत
कोइरालाले लखेटेः वामदेव गौतम
शुक्रबार, फाल्गुण २, २०७०
व्यवस्थापिका संसदको २ फागुनको बैठकमा नवनिर्वाचित सरकारलाई बधाई तथा शुभकामना प्रस्ताव ल्याउने भनिएपनि प्रस्ताव आउन सकेन ।
विस्तृत
सम्मानजनक साझेदारी भए मात्र सरकारमाः पोखरेल
शुक्रबार, फाल्गुण २, २०७०
नेपाल एमाले महासचिव ईश्वर पोखरेलले सम्मानजनक साझेदारीको वातावरण नभएसम्म एमाले सरकारमा सहभागी नहुने बताएका छन् ।
विस्तृत
चिकित्सकद्वारा संविधानसभा घेराउ
शुक्रबार, फाल्गुण २, २०७०
अनशनरत प्राडा गोविन्द केसीको मागप्रति ऐक्यवद्धता जनाउँदै चिकित्सकहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
विस्तृत
व्यवसायी श्रेष्ठको निधन
शुक्रबार, फाल्गुण २, २०७०
चितवन कोइका संस्थापक व्यवसायी लक्ष्मणबाबु श्रेष्ठको निधन भएको छ ।
विस्तृत
नक्शा फेर्दा नोक्सान
शुक्रबार, फाल्गुण २, २०७०
तत्कालीन राजा ज्ञानेन्द्रको दबाबमा कालीकोट सदरमुकाम मान्म पुर्याइएका कारण कर्णाली राजमार्ग जोखिमपूर्ण बनेको छ।
विस्तृत
प्राडा केसीमाथि नै कारबाही हुन्छः उपकुलपति
बिहीबार, फाल्गुण १, २०७०
त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले अनशनरत प्राडा गोविन्द केसीलाई नै कारबाही गरिने चेतावनी दिएका छन् ।
विस्तृत
कोइरालाको कम अनुभवले समस्याः देउवा
बिहीबार, फाल्गुण १, २०७०
नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्री सुशील कोइरालाको अनुभवको कमीका कारण सरकार गठनमा समस्या आएको बताएका छन् ।
विस्तृत
सातबुँदे बाहेक एमालेसँग अरु सहमति भएकै छैनः महत
बिहीबार, फाल्गुण १, २०७०
बिना विभागीय मन्त्री रामशरण महतले नेकपा एमालेसँग सातबुँदे सहमति मात्र भएको दावी गरेका छन् ।
विस्तृत
निर्वाचनमा पराजयपछि पार्टी कमिटी विघटन
बिहीबार, फाल्गुण १, २०७०
संविधानसभा निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै एमाओवादीले झापाका सबै कमिटीहरु विघटन गरेको छ ।
विस्तृत
आईओएममा नयाँ डिन नियुक्त, डा. रतिन्द्र श्रेष्ठ बर्खास्त
बुधबार, माघ २९, २०७०
त्रिवि कार्यकारी परिषदको बैठकले चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को डिनमा डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेको छ ।
विस्तृत
गृह मन्त्रालय एमालेलाई दिनुपर्छः नेतृ कोइराला
बुधबार, माघ २९, २०७०
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री सुशील कोइरालाले गृह मन्त्रालय एमालेलाई नै दिनुपर्नेमा जोड दिएकी छन् ।
विस्तृत
कांग्रेस–एमाले मिलेर अघि बढ्नुपर्नेमा साना दलको जोड
बुधबार, माघ २९, २०७०
सरकारलाई समर्थन गरेका साना दलले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर अघि बढ्न सुझाव दिएका छन् ।
विस्तृत
धोका दिए कांग्रेसकै दुर्भाग्यः खनाल
बुधबार, माघ २९, २०७०
नेकपा एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसले धोका दिए उसका लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिएका छन् ।
विस्तृत
एमालेलाई गृह दिने सहमति भएकै छैनः कोइराला
बुधबार, माघ २९, २०७०
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै किसिमको सहमति नभएको बताएका छन् ।
विस्तृत
संविधानसभा नियमावली बनाउन ४९ सदस्यीय समिति गठन
बुधबार, माघ २९, २०७०
संविधानसभा नियमावली बनाउन ४९ सदस्यीय मस्यौदा समिति गठन भएको छ ।
विस्तृत
बहिष्कार गरेको होइनः नेपाल
बुधबार, माघ २९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सपथग्रहण कार्यक्रम आफूहरुले बहिष्कार नगरेको बताएका छन् ।
विस्तृत
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीको राजीनामा
बुधबार, माघ २९, २०७०
सुदूरपश्चिम विश्वविद्यालयका पदाधिकारीहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् ।
विस्तृत
डिन नियुक्त गरी चौबिस घण्टाभित्र जानकारी दिन प्रधानमन्त्रीको निर्देशन
मंगलबार, माघ २८, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले २४ घण्टा भित्र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्न निर्देशन दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
316
317
318
319
320
330
340
350
»
Last »
ब्लग
शनिबार, साउन १५, २०७३
एबोर्सनको पीडा
शुक्रबार, साउन ७, २०७३
आफ्नै आङको भैंसी
आइतबार, साउन २, २०७३
ज्यानमारा निमोनिया
शनिबार, साउन १, २०७३
अंग्रेजको कन्कन्
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस