Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पहिलेजस्तो हुँदैनः अध्यक्ष नेम्बाङ
बुधबार, फाल्गुण ७, २०७०
नवनिर्वाचित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले यसपटक एक वर्षभित्रै संविधान निर्माण हुने दावी गरेका छन् ।
विस्तृत
एक वर्षभित्रै संविधानः प्रधानमन्त्री कोइराला
बुधबार, फाल्गुण ७, २०७०
प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दल र शक्तिबीच सहमति गराई एकवर्षभित्रै संविधान निर्माण गर्ने वातावरण तयार पार्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
विस्तृत
प्रधानमन्त्रीः को कहाँका
बुधबार, फाल्गुण ७, २०७०
नेपालमा गत २०७ वर्षमा ६२ पटक प्रधानमन्त्री हेरफेर हुँदा बडाकाजी कालु पाँडेदेखि खिलराज रेग्मी (अध्यक्ष) सम्म ३६ जनाले सरकार चलाएका छन् ।
विस्तृत
डिनलाई थाहै नदिई एघार कलेज सम्बन्धन प्रक्रियामा
बुधबार, फाल्गुण ७, २०७०
त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थानको सहमति नलिई ११ वटा नयाँ इन्जिनियरिङ कलेजलाई सम्बन्धन दिन प्रक्रिया थालेको छ।
विस्तृत
काठमाडौंमा अर्बपतिको विहे, विमानस्थल अटेसमटेस्
मंगलबार, फाल्गुण ६, २०७०
अहिले काठमाडौंको विमानस्थल निजी र चार्टर जहाजहरुले भरिएको छ ।
विस्तृत
खाद्य पदार्थ १३ प्रतिशतले महंगियो
मंगलबार, फाल्गुण ६, २०७०
चालु आर्थिक वर्षको पहिलो ६ महीनामा १३ प्रतिशतले खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि भएको छ ।
विस्तृत
संविधानसभा अध्यक्षमा नेम्बाङ निर्विरोध
मंगलबार, फाल्गुण ६, २०७०
संविधानसभाका अध्यक्षमा नेकपा एमाले नेता सुवासचन्द्र नेम्बाङ निर्विरोध निर्वाचित भएका छन् ।
विस्तृत
दाहालको आक्रोश- ‘पूरानै भूल दोहोरिन सक्छ’
मंगलबार, फाल्गुण ६, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा अध्यक्षमा फेरि पनि सुवासचन्द्र नेम्बाङ निर्वाचित हुने निश्चित भएपछि पूरानै भूल दोहोरिने लक्षण देखिन थालेको टिप्पणी गरेका छन् ।
विस्तृत
नेम्वाङको उम्मेदवारीमा ओली प्रस्तावक, सिटौला समर्थक
मंगलबार, फाल्गुण ६, २०७०
संविधानसभाको अध्यक्ष पदका लागि नेकपा एमालेका सभासद् सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दर्ता भएको छ ।
विस्तृत
एमाओवादीले सभाध्यक्षमा उम्मेदवारी नदिने
मंगलबार, फाल्गुण ६, २०७०
एमाओवादीले संविधानसभाको अध्यक्षका लागि उम्मेदवारी नदिने भएपछि एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ अध्यक्ष हुने पक्का भएको छ ।
विस्तृत
सरकारले जहाज दुर्घटनाबारे छानबिन गर्ने
सोमबार, फाल्गुण ५, २०७०
अर्घाखाँचीको मसिनेलेकमा भएको नेपाल एयरलाईन्स दुर्घटनाबारे सरकारले छानबिन समिति गठन गरेको छ ।
विस्तृत
महान्यायाधिवक्तामा कुँवर
सोमबार, फाल्गुण ५, २०७०
सरकारले महान्यायाधिवक्तामा बाबुराम कुँवरलाई नियुक्त गरेको छ।
विस्तृत
जहाज दुर्घटनामा मृत्यु हुने सबैको शव राजधानी ल्याइयो
सोमबार, फाल्गुण ५, २०७०
अर्घाखाँचीको मसिनेलेकमा नेपाल एयरलाईन्सको जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको शव राजधानी ल्याइएको छ ।
विस्तृत
एमालेलाई सरकारमा सहभागी हुन कांग्रेसको आग्रह
सोमबार, फाल्गुण ५, २०७०
नेपाली कांग्रेसले अविलम्ब सरकारमा सहभागी हुन नेकपा एमालेलाई आग्रह गरेको छ ।
विस्तृत
संविधानसभा अध्यक्षको चुनावी कार्यक्रम शुरु
सोमबार, फाल्गुण ५, २०७०
संविधानसभा अध्यक्ष पदका लागि उम्मेदवारी मनोनयन गर्ने प्रक्रिया शुरु भएको छ ।
विस्तृत
कांग्रेसले संविधानसभा अध्यक्षमा नेम्बाङलाई मतदान गर्ने
सोमबार, फाल्गुण ५, २०७०
नेपाली कांग्रेसले संविधानसभा अध्यक्ष निर्वाचनमा नेकपा एमाले उम्मेदवार सुवास नेम्बाङको पक्षमा मतदान गर्ने भएको छ ।
विस्तृत
जहाज दुर्घटनामा मृत्यु हुनेको शव राजधानी ल्याइदै
सोमबार, फाल्गुण ५, २०७०
४ फागुन मध्यान्हदेखि हराईरहेको नेपाल एयरलाईन्सको जहाज अर्घाखाँचीको ढिकुरा गाविसस्थित मसिनेलेकमा दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ ।
विस्तृत
नेम्बाङलाई अध्यक्षमा विजयी गराउन एमालेको आग्रह
आइतबार, फाल्गुण ४, २०७०
नेकपा एमालेले ६ फागुनमा हुने संविधानसभा अध्यक्षको निर्वाचनमा पार्टीका उम्मेदवार सुवास नेम्वाङलाई विजयी गराउन नेपाली कांग्रेसलगायत सबै दलका सभासद्लाई आग्रह गरेको छ ।
विस्तृत
सरकारमा नजाने एमाओवादी निर्णय
आइतबार, फाल्गुण ४, २०७०
एमाओवादी पूर्व पदाधिकारी बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
विस्तृत
हिउँदमा किन पर्यो पानी
आइतबार, फाल्गुण ४, २०७०
जाडो हट्नै लाग्दा देशैभरी भएको वर्षा भोलीदेखि रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विस्तृत
संविधानसभा अध्यक्षको निर्वाचन ६ फागुनमा
आइतबार, फाल्गुण ४, २०७०
संविधानसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन आगामी ६ फागुनमा हुने भएको छ ।
विस्तृत
यिनै हुन् ‘एङ्ग्री बर्ड’ बनाउने नेपाली
आइतबार, फाल्गुण ४, २०७०
लमजुङका विजय गुरुङ विश्वको नम्बर वान मोबाइल गेम ‘एङ्ग्री बर्ड’ का सर्जकमध्येका एक हुन् ।
विस्तृत
मन्त्रालय भागवण्डामा विवाद गर्नु गलतः नेता नेपाल
शनिबार, फाल्गुण ३, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र एमालेले मन्त्रालयको भागवण्डा जस्ता सानातिना कुरामा अल्झिएर संविधान निर्माण गर्ने समय खेर फाल्न नहुने बताएका छन् ।
विस्तृत
कांग्रेस–एमाले सक्दैनन् भने हामी तयार छौं: एमाओवादी
शनिबार, फाल्गुण ३, २०७०
एमाओवादीले तत्काल सरकार गठनको प्रक्रियालाई पूर्णता दिन नेपाली कांग्रेस र नेकपा एमालेलाई आग्रह गरेको छ ।
विस्तृत
प्राडा केसीले अनशन तोडे
शनिबार, फाल्गुण ३, २०७०
सरकारले माग पूरा गर्ने भएपछि त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीले अनसन तोडेका छन् ।
विस्तृत
« First
«
10
20
30
315
316
317
318
319
330
340
350
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस