Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
विभिन्न जिल्लामा मतगणना शुरु, केहीमा भोलीमात्रै
बुधबार, मंसिर ५, २०७०
देशका विभिन्न जिल्लाहरुमा संविधान सभा निर्वाचन २०७० को मतगणना शुरु भएको छ । मतगणना केन्द्र वरपर सर्वसाधारण उत्सुकतापूर्वक मतपरिणाम पर्खेर बसेका छन् ।
विस्तृत
जुम्लाका दुई केन्द्रमा स्थगित चुनाव ७ गते हुने
मंगलबार, मंसिर ४, २०७०
जुम्लाको देपालगाउ गाविसमा पर्ने त्रिभुवन उच्च मावि झारज्वालामा ४ मंसीरमा स्थगित भएको दुई वटा मतदान केन्द्रको निर्वाचन ७ मंसीरमा हुने भएको छ ।
विस्तृत
बुटवलमा एमाओवादी कार्यकर्ता र प्रहरीबीच झडप
मंगलबार, मंसिर ४, २०७०
बुटवल इलाका प्रहरी कार्यालयमा एमाओवादी कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
विस्तृत
इतिहासमै सर्वाधिक सफल निर्वाचन: उप्रेती
मंगलबार, मंसिर ४, २०७०
निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले देशभरबाट ७० प्रतिशत मत खसेको भन्दै यो नेपालको इतिहासमै सर्वाधिक सफल निर्वाचन भएको बताएका छन् ।
विस्तृत
निर्वाचन सम्पन्न, केही स्थानमा धाँधली, जुम्लामा स्थगित
मंगलबार, मंसिर ४, २०७०
केही स्थानमा धाँधली र हिंसाका घटना भए पनि संविधानसभा निर्वाचन तुलनात्मकरुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
विस्तृत
नेपालको तेस्रो जीत, पपुवा न्यूगिनी ७ विकेटले पराजित
मंगलबार, मंसिर ४, २०७०
देशमा संविधानसभाको निर्वाचन सम्पन्न भएको एक घण्टा पछि नै ट्वान्टी– २० विश्वकप छनौटको चौंथो खेलमा पपुवा न्यूगिनीलाई हराएर नेपाली खेलाडीले 'विश्वकप संभावना'को खुशी दिएका छन् ।नेपालको जीतमा म्यान अफ दी म्याच विनोद भण्डारीले २३ बलमा हानेको ५१ रन नै निर्णायक..
विस्तृत
काभ्रे– १ मा ४ राउण्ड हवाइफायर
मंगलबार, मंसिर ४, २०७०
नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएपछि काभ्रे क्षेत्र नम्बर– १ कोशीपारीको मतदान केन्द्रमा प्रहरीले ४ राउण्ड हवाइफायर गरेको छ ।
विस्तृत
मतदान गर्दै सर्वसाधारण र नेता (फोटो फिचर)
मंगलबार, मंसिर ४, २०७०
देशै भरी उत्साहपूर्ण रुपमा संविधानसभा सदस्य चयनका लागि मतदान भईरहेको छ । दिउँसो २ बजेसम्ममा देशभरबाट ५० प्रतिश मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
विस्तृत
सिरहा–५ मा एमाओवादीको धाँधली
मंगलबार, मंसिर ४, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको सिरहा–५ का केही मतदान केन्द्रमा एमाओवादी कार्यकर्ताहरुले एकपक्षीय रुपमा भोट खसालेका छन् ।
विस्तृत
काठमाडौंमा बम बिष्फोट, २ जना घाइते
मंगलबार, मंसिर ४, २०७०
काठमाडौंको भोटेबहालमा बम बिष्फोटमा परेका बालकले दाहिने हातको हत्केला नै गुमाएका छन् ।
विस्तृत
गोरखामा एमाओवादीको जबर्जस्ती
मंगलबार, मंसिर ४, २०७०
एमाओवादीले गोरखा–१ को घ्यालचोक मतदान केन्द्रमा अन्य दलका समर्थकलाई मतदान केन्द्रमा जानबाट जबर्जस्ती रोक लगाएका छन् ।
विस्तृत
‘खाना खान आउँछु भन्थ्यो, कहिल्यै नआउने गरी गयो’
सोमबार, मंसिर ३, २०७०
धान पुर्याएर एकैछिनमा खाना खान आउँछु आमा भनेर गएका बारा निजगढ–७ का ट्रक चालक फेरि फर्केर आएनन् । बन्द गर्नेहरुले हानेको पेट्रोलबमले जलेका उनको २ मंसीरमा उपचारका क्रममा निधन भयो ।
विस्तृत
मतदान केन्द्रमा मोबाइल, क्यामरा निषेध
सोमबार, मंसिर ३, २०७०
निर्वाचन आयोगले ४ मंसीरमा मतदानका बेला मतदान केन्द्रमा मोबाइल क्यामरा लैजान निषेध गरेको छ ।
विस्तृत
पैसा बाँडेर भए पनि जित्ने होः दाहाल
सोमबार, मंसिर ३, २०७०
निर्वाचनको पूर्व सन्ध्यामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं–१० का कार्यकर्ताहरुलाई सम्बोधन गरेको गोप्य अडियो सार्वजनिक भएको छ ।
विस्तृत
ट्वान्टी–२० छनौटको तेश्रो खेलमा नेपाल पराजित
सोमबार, मंसिर ३, २०७०
आईसीसी ट्वान्टी– २० विश्वकप क्रिकेट छनौटको तेश्रो खेलमा स्कटल्याण्डसँग पराजित भएपछि नेपालको विश्वकप छनौट चुनौतीपूर्ण बनेको छ ।
विस्तृत
राष्ट्रपतिद्वारा मतदानमा भाग लिन आह्वान (पूर्ण पाठसहित)
सोमबार, मंसिर ३, २०७०
राष्ट्रपति रामवरण यादवले ४ मंसीरमा हुने संविधानसभा सदस्य निर्वाचनमा सहभागी भई निर्वाचन सफल पार्न देशवासीलाई आह्वान गरेका छन् ।
विस्तृत
एमाओवादी उम्मेदवारद्वारा आफ्नै नेता अपहरण
सोमबार, मंसिर ३, २०७०
संबिधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भोट प्रभावित पार्न एमाओवादीले आफ्नै नेतालाई अपहरण गरेको छ ।
विस्तृत
चितवनमा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप
सोमबार, मंसिर ३, २०७०
चितवनमा एमाओवादी र नेकपा एमाले कार्यकर्ताबीचको झडपमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
दाङमा सिलिन्डर बम विस्फोट
सोमबार, मंसिर ३, २०७०
राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुर नजिकै ३ मंसीर बिहान सिलिन्डर बम विस्फोट भएको छ ।
विस्तृत
चितवनमा एमालेका तीन कार्यालयमा बम प्रहार
सोमबार, मंसिर ३, २०७०
चितवन, भरतपुर– १० स्थित नेकपा एमालेको जिल्ला पार्टी कार्यालयसाथै वडा र सम्पर्क कार्यालयमा पेट्रोल वम प्रहार भएको छ ।
विस्तृत
लमजुङका एक उम्मेदवारको उम्मेदवारी खारेज
आइतबार, मंसिर २, २०७०
लमजुङको निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्षतर्फका एक उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।
विस्तृत
एमाओवादी उम्मेदवार दाहालको गाडी तोडफोड
आइतबार, मंसिर २, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका भाई एवम् चितवन–३ का एमाओवादी उम्मेद्वार नारायण दाहालको गाडीमा तोडफोड भएको छ ।
विस्तृत
एमाओवादीविरुद्ध एमालेको उजुरी
आइतबार, मंसिर २, २०७०
नेकपा एमालेले मौन अवधि सुरु भएपछि पनि एमाओवादीबाट आचारसंहिता र निर्वाचन कसुर र सजाय ऐनविपरीत विभिन्न कार्य भएको भन्दै निर्वाचन आयोगमा उजुरी गरेको छ ।
विस्तृत
दुई मतदान केन्द्रमा बम पडकियो, प्रहरीद्वारा हवाई फायर
आइतबार, मंसिर २, २०७०
ताप्लेजुङका दुईवटा मतदान केन्द्रमा साँझ ६:३० बजे एकै पटक बम विष्फोट भएको छ ।
विस्तृत
बहिस्कारका नाममा हिंसा गर्नु कायरतापूर्णः रेग्मी
आइतबार, मंसिर २, २०७०
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले निर्वाचन बहिस्कारका नाममा हिंसा गर्नु कायरतापूर्ण र निन्दनीय भएको र त्यस्तो कार्य गर्नेलाई कार्वाही गरिने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
341
342
343
344
345
350
360
370
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस