Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले उम्मेदवार पाण्डेमाथि आक्रमण प्रयास
आइतबार, मंसिर २, २०७०
धादिङ क्षेत्र नम्बर– ३ का एमाले उम्मेदवार राजेन्द्र पाण्डेमाथि एमाओवादी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि पाण्डेका अंगरक्षकले हवाईफायर गरेका छन् ।
विस्तृत
अमानवीय कार्य रोक्न मोर्चालाई बारको अपील
आइतबार, मंसिर २, २०७०
नेपाल बार एशोसिएसनले बन्दका क्रममा भइरहेका अमानवीय कार्यहरु तत्कालै रोक्न नेकपा–माओवादी नेतृत्वको मोर्चालाई आग्रह गरेको छ ।
विस्तृत
बसमा बम हान्ने माओवादी कार्यकर्ता पक्राउ
आइतबार, मंसिर २, २०७०
बसमा पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले चितवनबाट माओवादी राज्य समिति सदस्यलाई पक्राउ गरेको छ ।
विस्तृत
ट्रकमा पेट्रोल बम, चालक गम्भीर घाइते
आइतबार, मंसिर २, २०७०
चितवनको नारायणगढमा पानी बोक्ने ट्रकमा पेट्रोल बम प्रहार हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् ।
विस्तृत
कांग्रेस कार्यकर्ताको घरमा एमाओवादीको आगजनी
आइतबार, मंसिर २, २०७०
एमाओवादी कार्यकर्ताले गोरखाको तान्द्राङमा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तारा पुडासैनीको घरमा आगजनी गरेका छन् ।
विस्तृत
पेट्रोल बम आक्रमणका घाइतेको निधन
आइतबार, मंसिर २, २०७०
पेट्रोल बम आक्रमणबाट घाइते बारा निजगढका ट्रक चालकको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको छ ।
विस्तृत
रेग्मीले राष्ट्रको नाममा संबोधन गर्दै
आइतबार, मंसिर २, २०७०
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनमा मतदान गर्न आह्वान गर्दै राष्ट्रको नाममा संबोधन गर्दैछन् ।
विस्तृत
मतपेटिका लुटियो
आइतबार, मंसिर २, २०७०
मकवानपुरको ४ नं. क्षेत्रको सिलिंगे मतदानकेन्द्रमा लैजाँदै गरेको मतपेटिका लुटिएको छ ।
विस्तृत
नेपालद्वारा केन्या ६ विकेटले पराजित
शनिबार, मंसिर १, २०७०
टि–२० विश्वकप छनौटअन्तर्गतको दोस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गरेको छ ।
विस्तृत
यात्रुबाहक बसमा बम प्रहार, ८ घाइते
शनिबार, मंसिर १, २०७०
काठमाडौंबाट रौतहट जाँदै गरेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार हुँदा बालकसहित आठ जना घाइते भएका छन् ।
विस्तृत
दाहाललाई सय किलोको माला
शनिबार, मंसिर १, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पर्सा पुगेर सय किलोको माला पहिरिएका छन् ।
विस्तृत
एमाओवादीका नेता राम कार्की र उम्मेदवार राई घाइते
शनिबार, मंसिर १, २०७०
ओखलढुङ्गामा एमाओवादीको चुनावी सभाका लागि जाँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने केन्द्रीय सदस्य राम कार्कीसहित २३ जना घाइते भएका छन् ।
विस्तृत
निर्वाचन प्रचारको अवधि सकिंदै
शनिबार, मंसिर १, २०७०
दल र उम्मेदवारले निर्वाचनका लागि प्रचार गर्ने अवधि १ मंसीर राति १२ बजेबाट सकिंदैछ ।
विस्तृत
गोरखामा एमाओवादीद्वारा सडक अवरोध
शनिबार, मंसिर १, २०७०
नेकपा– माओवादी नेतृत्वको ३३ दलीय मोर्चाको हड्ताल चलिरहेको बेला गोरखा खैरेनीमा एमाओवादी कार्यकर्ता नै सडक अवरोधमा उत्रिएका छन् ।
विस्तृत
तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति पक्राउ
शनिबार, मंसिर १, २०७०
तराईमा भूमिगत रुपमा सशस्त्र गतिविधि गर्दै आएको जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति पक्राउ परेका छन् । मुक्ति २९ कात्तिकमा भारतको पटनाबाट पक्राउ परेका हुन ।
विस्तृत
अर्घाखाँचीमा सिलिण्डर बम
शनिबार, मंसिर १, २०७०
अर्घाखाँचीको डिभर्नामा अज्ञात समूहले राखेको सिलिण्डर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।
विस्तृत
खनालले भने, ‘प्रचण्ड कमरेड नढाँटनुस’
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई जनतासामू झूठो बोलेर भ्रम नछर्न आग्रह गरेका छन् ।
विस्तृत
सानो दलको ठूलो खर्च
शुक्रबार, कार्तिक २९, २०७०
ठूला भनिएका दलका नेताहरुलाई चुनावी खर्च जुटाउन धौधौ भएका बेला नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल भने हेलिकप्टर चढेर प्रचारप्रसारमा लागेका छन् ।
विस्तृत
सर्वोच्चको आदेश माओवादीले नमान्ने
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा–माओवादी नेतृत्वको मोर्चाले सर्वोच्च अदालतको आदेश मान्न अस्वीकार गरेको छ ।
विस्तृत
पैसा बाँड्नेसँग सतर्क रहन नेपालको आग्रह
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मतदातालई किन्न खोज्नेहरुसँग सतर्क रहन आग्रह गरेका छन् ।
विस्तृत
डेनमार्क विरुद्ध नेपालको सहज जीत
शुक्रबार, कार्तिक २९, २०७०
नेपाली ब्याट्सम्यान र बलर चम्केपछि विश्वकप ट्वान्टी–२० छनोटको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको छ ।
विस्तृत
धर्मको नाममा राजनीति नगर– पौडेल
शुक्रबार, कार्तिक २९, २०७०
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले धर्मको नाममा भ्रम फैलाउने काम तीब्र भइरहेको बताएका छन् ।
विस्तृत
धनकुटामा गाडीमा आगजनी गर्ने पक्राउ
शुक्रबार, कार्तिक २९, २०७०
धनकुटाको वसन्तटारमा सब्जी बोकेको गाडीमा आगजनी गर्ने मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का एक कार्यकर्ता पक्राउ परेका छन् ।
विस्तृत
बसमा पेट्रोल बम प्रहार, १३ जना घाईते
शुक्रबार, कार्तिक २९, २०७०
मकवानपुरको बसामाडीमा यात्रुबाहक बसमा पेट्रोल बम प्रहार हुँदा १३ जना घाइते भएका छन् भने बस जलेर ध्वस्त भएको छ ।
विस्तृत
आन्दोलन असफल भएको ३३ दलीय मोर्चाको निष्कर्ष
शुक्रबार, कार्तिक २९, २०७०
नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आफ्नो आन्दोलन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ ।
विस्तृत
« First
«
10
20
30
342
343
344
345
346
350
360
370
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस