Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
निर्वाचन बहिष्कार गर्नेलाई जनताले बहिष्कार गर्छन्: कोइराला
मंगलबार, साउन १५, २०७०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले कसैले बहिस्कार गर्दैमा ४ मंसीरका लागि तोकिएको संविधान सभा निर्वाचन नरोकिने भन्दै निर्वाचन विथोल्ने अधिकार कसैसँग नभएको बताएका छन् ।
विस्तृत
निर्वाचनको विरोध गर्नेमाथि प्रहरीको लाठी
मंगलबार, साउन १५, २०७०
संविधानसभा निर्वाचन बहिस्कारको सन्देशबारे भित्तेलेखन गरिरहेका नेकपा–माओवादीका कार्यकर्ताहरुमाथि प्रहरीले लाठि चार्जं गरेको छ।
विस्तृत
तातोपानी नाका खुल्यो
मंगलबार, साउन १५, २०७०
चीनसँग नेपालको प्रमुख ब्यापारीक नाका तातोपानी १५ साउनबाट खुलेको छ ।
विस्तृत
‘नेविसंघको महाधिवेशन तोकिएको समयमै हुने’
मंगलबार, साउन १५, २०७०
नेपाली कांग्रेसको निर्देशन समितिको बैठकले तोकिएकै मितिमा नेविसंघको महाधिवेशन गर्ने निर्णय गरेको छ ।
विस्तृत
नेपाल साफ यु–१६ च्याम्पियनसिपको उपविजेता
मंगलबार, साउन १५, २०७०
दोस्रो यु–१६ साफ च्याम्पियनसीपको उपाधि भारतले जितेको छ ।
विस्तृत
आन्दोलनकारीसँगको वार्ता निष्कर्षविहिन
मंगलबार, साउन १५, २०७०
सुर्खेतको काँक्रेविहारमा बुद्धमूर्ति स्थापना गर्न पाउनुपर्ने माग राख्दै आन्दोलन गरिरहेकाहरु र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ ।
विस्तृत
जनताको अधिकार खोस्न पाइँदैनः देउवा
मंगलबार, साउन १५, २०७०
नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले छिटोभन्दा छिटो निर्वाचनको वातावरण बनाएर सबै राजनीतिक दल निर्वाचनमा जानुपर्ने बताएका छन् ।
विस्तृत
वैद्यसंग सैद्धान्तिक विमति छैनः विष्ट
मंगलबार, साउन १५, २०७०
एमाओवादी केन्द्रीय सदस्य लोकेन्द्र विष्टले आफ्नो पार्टी र नेकपा–माओवादीबिच सैद्धान्तिक बिषयमा मतभेद नरहेको बताएका छन् ।
विस्तृत
अध्यक्ष खनाल अमेरिका जाँदै
मंगलबार, साउन १५, २०७०
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल १५ साउनमा अमेरीका जाँदैछन् ।
विस्तृत
अर्घाखाँचीका अधिकांश सडक अवरुद्ध
मंगलबार, साउन १५, २०७०
जिल्लाका सबै गाविसमा मोटरबाटो पुगेको भनिएको अर्घाखाँचीका अधिकांश सडकहरु अवरुद्ध भएका छन् ।
विस्तृत
नेपालमा बाघको संख्या बढ्यो
सोमबार, साउन १४, २०७०
नेपालमा बाघको संख्या १ सय ९८ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
विस्तृत
बर्बरताको हद: बेलबारी काण्ड
सोमबार, साउन १४, २०७०
मोरङको बेलबारीमा भएको कुटपीट, मोसो दल्ने र जुत्ताको माला लगाइदिने घटनाले समाजलाई लज्जित बनाएको छ ।
विस्तृत
बर्डफ्लु लागेका कुखुरा सुटुक्कै बिक्री
सोमबार, साउन १४, २०७०
बर्डफ्लु लागेर कुखुरा मरिरहेको भक्तपुरको फार्मका कुखुरा सुटुक्कै उपत्यका बाहिर लैजाँदै गरेको अवस्थामा १४ साउन विहान ललितपुरबाट बरामद गरिएको छ ।
विस्तृत
भट्टराईसँगको जुहारी सहमतिमा विरामः थापा
सोमबार, साउन १४, २०७०
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले केही समयदेखि एमाओवादीका नेता बाबुराम भट्टराईसंग चलेको जुहारी सहमतिमा विराम गरिएको बताएका छन् ।
विस्तृत
महाराजगञ्जस्थित गेष्टहाउसमा आगालागी
सोमबार, साउन १४, २०७०
काठमाडौको महाराजगञ्जस्थित एक गेष्ट हाउसमा १४ साउन बिहान आगलागी हुँदा दुईजना घाइते भएका छन् ।
विस्तृत
केशव स्थापित प्राधिकरण आयुक्तबाट पदमुक्त
सोमबार, साउन १४, २०७०
काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापित सर्वोच्च अदालतको निर्णयबाट पदमुक्त भएका छन् ।
विस्तृत
उद्योगीले राजनीतिक दललाई चन्दा नदिने
आइतबार, साउन १३, २०७०
उद्योगी व्यवसायीले कुनै पनि राजनीतिक दललाई चन्दा नदिने घोषणा गरेका छन् । उनीहरुले राजनीतिक दललाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि किसिमको चन्दा वा उपहार वा सेवासुविधा नदिने घोषणा गरेका हुन् ।
विस्तृत
एमाओवादी कार्यकर्ताको संलग्नतामा लुटपाट
आइतबार, साउन १३, २०७०
लमजुङमा दुईजना ब्यापारीलाई लुटपाट गर्ने एमाओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
विस्तृत
पूर्वराजाले भने, ‘जनता आऊ, देश बचाऊ भन्नोस’
आइतबार, साउन १३, २०७०
पूर्वराजा ज्ञानेन्द्र शाहले ‘राजा आऊ, देश बचाऊ’ भनेर नारा लगाइरहेका कञ्चनपुरका शुभेच्छुकहरुलाई ‘जनता आऊ देश बचाऊ’ भन्ने नारा लगाउन आग्रह गरेका छन् ।
विस्तृत
सम्बन्ध सुदृढ गर्नमा भ्रमण सकारात्मकः नेता नेपाल
आइतबार, साउन १३, २०७०
पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो भारत भ्रमण नेतृत्व तहमा सम्बन्ध सुदृढ गर्न सकारात्मक भएको बताएका छन् ।
विस्तृत
विचार पुर्याएर बोल्न दाहाललाई केन्द्रीय सदस्यको आग्रह
आइतबार, साउन १३, २०७०
एमाओवादी केन्द्रीय सदस्य जोगबहादुर महराले अध्यक्ष पुष्पकमल दाहाललाई अरु दलहरुलाई जथाभावी गाली नगर्न आग्रह गरेका छन् ।
विस्तृत
‘नेकपा–माओवादी वार्तामा नआएकोमा आश्चर्य’
आइतबार, साउन १३, २०७०
उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादीसहितको ३३ दलीय मोर्चालाई बिनाशर्त वार्तामा आउन दुईपटक आग्रह गर्दा पनि हालसम्म वार्तामा नआएकामा गम्भीर आश्चर्य व्यक्त गरेको छ ।
विस्तृत
मिर्गौला प्रत्यारोपणपछि पनि खेलकुदमा सक्रिय
आइतबार, साउन १३, २०७०
मिर्गौला प्रत्यारोपणपछि पनि सक्रिय जीवन जिउन सकिन्छ भन्ने उदाहरण खेलकुद क्षेत्रमा सक्रिय गीता श्रेष्ठले प्रस्तुत गरेकी छन् ।
विस्तृत
तीनहजार किलो सुपारी बरामद
आइतबार, साउन १३, २०७०
झापा मेचीनगर–१० बाट भारततर्फ लैजाँदै गरिएको ५० बोरा सुपारी १२ साउन राति प्रहरीले बरामद गरेको छ ।
विस्तृत
निर्वाचन विरोधीलाई आक्रमण गर्न दाहालको निर्देशन
आइतबार, साउन १३, २०७०
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान सभा निर्वाचन विरोधि गतिविधि गर्नेहरुलाई आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
विस्तृत
« First
«
10
20
30
376
377
378
379
380
390
400
410
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस