Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
पाँचथरमा भीषण आगलागी- पूरै बजार सखाप
आइतबार, मंसिर १०, २०६९
पाँचथरको सुदूरउत्तरी च्याङथापु बजारमा ९ मंसीर राति भीषण आगलागी हुँदा एक बालिकाको मृत्यु हुनुका साथै बजारका सम्पूर्ण घर जलेर नष्ट भएका छन् ।
विस्तृत
विपक्षीहरु साझा धारणा बनाउँदै, सरकारले पनि आधिकारिक धारणा बनाउने
आइतबार, मंसिर १०, २०६९
राष्ट्रपति रामबरण यादवले सहमतीय सरकार गठनका लागि आहृवान गरेपछि साझा धारणा बनाउन विपक्षी दलहरुको बैठक आज बस्दैछ ।
विस्तृत
एमाले नेता ओली आज स्वदेश फर्किदै
आइतबार, मंसिर १०, २०६९
नेकपा एमालेका नेता केपी शर्मा ओली करिब तीन साता लामो उपचार सकेर आज स्वदेश फर्किदै छन् ।
विस्तृत
एमाओवादी नेतृत्वमा सहमति हुँदैनः देउवा
आइतबार, मंसिर १०, २०६९
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले एमाओवादीले भनेजस्तै उसकै नेतृत्वमा कुनै हालतमा राष्ट्रिय सहमति सरकार निर्माण हुन नसक्ने बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले वक्तव्य सच्याउनुपर्छ: सत्तारुढ गठबन्धन
शनिबार, मंसिर ९, २०६९
सत्तापक्षीय सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले राष्ट्रपतिको ८ मंसिरको वक्तव्यलाई गैरसंवैधानिक ठहर गर्दै त्यसका विरुद्ध कदम चाल्ने जनाएको छ ।
विस्तृत
एमाओवादीले विपक्षीसँग निकासका लागि प्रस्ताव माग्यो
शनिबार, मंसिर ९, २०६९
सत्तारुढ एमाओवादीले विपक्षी नेपाली कांग्रेससँग सहमतीय प्रधानमन्त्रीको नामसहित वर्तमान संकटबाट निकासका लागि प्रस्ताव मागेको छ ।
विस्तृत
राष्ट्रपतिको आह्वान- विरोधाभाषमा एमाओवादी नेताहरु
शनिबार, मंसिर ९, २०६९
राष्ट्रपति डा.रामवरण यादवले सहमतिको सरकार गठनका लागि आह्वान गरेपछि सत्तारुढ एमाओवादीका नेताहरुपिच्छे विरोधाभाषपूर्ण अभिव्यक्ति आइरहेका छन् ।
विस्तृत
नेता र विदेशी राजदूतहरुको धुलिखेलमा भोज
शनिबार, मंसिर ९, २०६९
देशको राजनीतिक वातावरण तातेका बेला प्रमुख विपक्षी दलका नेताहरु, मधेशी मोर्चाका नेताहरु र १६ देशका राजदूतहरु धुलिखेलमा आयोजित भोजमा सहभागी भई छलफल गरेका छन् ।
विस्तृत
राष्ट्रपतिको आह्वानप्रति नेताहरुको प्रतिक्रिया
शनिबार, मंसिर ९, २०६९
राष्ट्रपति रामवरण यादवले ८ मंसीरमा दलहरुलाई गरेको आह्वानबारे सरकार बाहिरका दलहरुले सकारात्मक र स्वाभाविक भनेका छन् तर, प्रधानमन्त्रीका सल्लाहकार देवेन्द्र पौडेलले भने राष्ट्रपतिको कदम असंवैधानिक भएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
राष्ट्रपतिको आह्वान स्वागतयोग्य: कांग्रेस–एमाले
शनिबार, मंसिर ९, २०६९
प्रमुख विपक्षी दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले समय तोकेर गरेको आह्वानको स्वागत गरेका छन् ।
विस्तृत
राष्ट्रपति भन्छन– मेरो आह्वानलाई गलत ब्याख्या नगरियोस
शनिबार, मंसिर ९, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतीय प्रधानमन्त्रीको लागि आफूले गरेको आह्वानलाई गलत रुपमा ब्याख्या नगर्न आग्रह गरेका छन् ।
विस्तृत
एकलौटी चुनाव घोषणा प्रत्युत्पादकः नियोक
शनिबार, मंसिर ९, २०६९
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले दलहरुबीचको असमझदारी उत्कर्षमा पुगेका बेला सरकारद्वारा एकलौटीरूपमा गरिएको निर्वाचन घोषणा थप प्रत्युत्पादक हुने जनाएको छ ।
विस्तृत
सकारात्मक वातावरण बनाऊः निर्वाचन आयोग
शुक्रबार, मंसिर ८, २०६९
निर्वाचन आयोगले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन लागि राजनीतिक वातावरण सकारात्मक बनाउन राष्ट्रपति र प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।
विस्तृत
राष्ट्रपतिको आह्वान उचितः कानूनविद्हरु
शुक्रबार, मंसिर ८, २०६९
राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरुलाई गरेको आह्वान उचित र स्वागतयोग्य भएको कानूनविदहरुले प्रतिक्रिया दिएका छन् ।
विस्तृत
सरकार सर्वसत्तावादतर्फ अग्रसरः विपक्षी दलहरु
शुक्रबार, मंसिर ८, २०६९
विपक्षी दलहरुले प्रधानमन्त्रीले राजीनामा दिन तयार छु भन्ने तर राजीनामा नदिइ सर्वसत्तावाद तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा ३८ (१) अनुसार सहमतीय सरकार आह्वान
शुक्रबार, मंसिर ८, २०६९
राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सात दिनको समय दिएर दलहरुलाई आह्वान गरेका छन् ।
विस्तृत
अपहरणका आरोपी भारतीय नेता रिहा
शुक्रबार, मंसिर ८, २०६९
विराटनगरका उद्योगपति तुलसीराम अग्रवालको अपहरणमा संलग्न भनिएका भारतीय विधायक जाकिर मियाँलाई जिल्ला अदालत मोरङले तारेखमा छाडेको छ ।
विस्तृत
मन्त्रिपरिषद् निर्णय– विज्ञानमन्त्रालयको नाम परिवर्तन
शुक्रबार, मंसिर ८, २०६९
सरकारले वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम परिवर्तन गरी विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय बनाएको छ।
विस्तृत
विपक्षी आन्दोलन- शीर्ष नेताहरुले कार्यकर्तालाई सम्बोधन गर्दै
शुक्रबार, मंसिर ८, २०६९
सरकारविरुद्ध आन्दोलनरत नेपाली कांग्रेस, नेकपा एमालेलगायतका विपक्षी दलहरुको उपत्यकास्तरीय बृहत कार्यकर्ता भेला राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ ।
विस्तृत
प्रमको सन्देशबारे विपक्षी नेताहरु के भन्छन ?
बिहीबार, मंसिर ७, २०६९
विपक्षी दलका नेताहरुले प्रधानमन्त्री बाबुराम भट्टराईले ७ मंसीर साँझ देशका नाममा दिएको सन्देश सत्ता लम्बाउने चालमात्रै भएको र त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् ।
विस्तृत
एमाओवादी नेता सापकोटाको मुद्दा तामेलीमा राख्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट
बिहीबार, मंसिर ७, २०६९
एमाओवादीका नेता अग्नि सापकोटासमेतले अर्जुन लामाको हत्या गरेको किटानीसहितको जाहेरी दरखास्त तामेलीमा राख्ने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।
विस्तृत
पूर्वरक्षासचिव अर्याल भ्रष्टाचारी ठहर
बिहीबार, मंसिर ७, २०६९
विशेष अदालतले पूर्वरक्षासचिव चक्रबन्धु अर्याललाई भ्रष्टाचारी ठहर गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीद्वारा राष्ट्रिय सहमतिका लागि अपील
बिहीबार, मंसिर ७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले २०७० वैशाखभित्र संविधानसभा चुनाव गर्न आवश्यक संवैधानिक, कानुनी व्यावधान हटाउन र राष्ट्रिय सहमति कायम गर्न आव्हान गरेका छन् ।
विस्तृत
अशोक राईको अध्यक्षतामा नयाँ पार्टी गठन
बिहीबार, मंसिर ७, २०६९
नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राईको अध्यक्षतामा संघीय समाजवादी पार्टी, नेपालको तदर्थ समिति घोषणा गरिएको छ ।
विस्तृत
सहमतिका लागि सरकार कुनै पनि त्याग गर्न तयार, १५ दिनभित्रै निकास आउने
बिहीबार, मंसिर ७, २०६९
सरकारले गरेको निर्वाचन घोषणाको विपक्षी दलहरुबाट चर्को विरोधपछि ७ मंसीर दिउँसो बसेको सत्तरुढ मधेशी मोर्चा र एमाओवादीको बैठकले १५ दिनभित्रै राष्ट्रिय सहमति कायम गर्ने निर्णय गरेको छ ।
विस्तृत
« First
«
10
20
30
453
454
455
456
457
460
470
480
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस