Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
सरकारविरुद्ध नेविसंघको प्रदर्शन
बिहीबार, मंसिर ७, २०६९
विपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घले एकपक्षीयरूपमा निर्वाचनको घोषणा गर्ने र बजेट ल्याउने सरकारी कदमको विरोधमा मंसीर ७ मा जुलुस निकालेको छ ।
विस्तृत
पूर्व गाविस अध्यक्ष भट्टको हत्या
बिहीबार, मंसिर ७, २०६९
कैलालीको मालाखेती गाविसका पूर्वअध्यक्ष दीर्घराज भट्टको गए राति अज्ञात समूहले हत्या गरेको छ ।
विस्तृत
मधेशी मोर्चा र एमाओवादीको बैठक बालुवाटारमा जारी
बिहीबार, मंसिर ७, २०६९
सरकारले घोषणा गरेको निर्वाचन र बजेटको विपक्षी दलहरुबाट चर्को विरोध भएपछि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
विस्तृत
‘नेपालमा संस्थागत रुपमै यातना दिइन्छ’
बिहीबार, मंसिर ७, २०६९
संयुक्त राष्ट्रसंघीय विशेषज्ञहरुको यातनाविरुद्धको समितिले नेपालमा संस्थागत रुपमै यातना दिने गरेको जनाएको छ ।
विस्तृत
नेपाली सेनामा थप चार हजार दरबन्दी
बिहीबार, मंसिर ७, २०६९
सेना समायोजन विशेष समितिको बैठकले नेपाली सेनामा चार हजार १७१ दरबन्दी सिर्जना गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
विस्तृत
सरकारी निर्णयको कांग्रेसद्वारा भर्त्सना
बुधबार, मंसिर ६, २०६९
नेपाली कांग्रेसले सरकारले दलहरुको सहमतिबिना, बिनापूर्वाधार निर्वाचनको घोषणा गरेको र असहमतिमै बजेट ल्याएको भन्दै सरकारको उक्त निर्णयको भर्त्सना गरेको छ ।
विस्तृत
राष्ट्रपतिलाई कारण देखाउ आदेश जारी
बुधबार, मंसिर ६, २०६९
सरकारले सिफारिस गरेका अध्यादेशहरु राष्ट्रपतिले रोकेर रोखेको भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
विस्तृत
दलहरुको सहमतिबिना निर्वाचन संभव छैनः आयुक्त गुरुङ
बुधबार, मंसिर ६, २०६९
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्ले राजनीतिक दलहरुको सहमतिबिना कुनै पनि निर्वाचन संभव नहुने बताएका छन् ।
विस्तृत
विपक्षी दलहरुले आन्दोलन चर्काउने
बुधबार, मंसिर ६, २०६९
नेपाली कांग्रेस र नेकपा एमाले सहित १९ विपक्षी दलहरुले सरकार विरोधि आन्दोलनलाई चर्काउने निर्णय गरेका छन् ।
विस्तृत
चुनाव घोषणा नौटंकीः लोहनी
बुधबार, मंसिर ६, २०६९
राष्ट्रिय जनशक्ति पार्टीका सह–अध्यक्ष प्रकाशचन्द्र लोहनीले सरकारले गरेको चुनाव घोषणालाई नौटंकी भनेका छन् ।
विस्तृत
कांग्रेसको आकस्मिक बैठक बस्दै
बुधबार, मंसिर ६, २०६९
सरकारले विपक्षीको विरोध हुँदाहुँदै पनि बजेट र निर्वाचनको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक आज बस्दै छ ।
विस्तृत
सहमतिबिनाको बजेट स्वीकार्य नहुनेः पौडेल
बुधबार, मंसिर ६, २०६९
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एनेकपा माओवादी नेतृत्वको सरकारले राष्ट्रिय सहमतिलाई कुठाराघात गरी ल्याएको बजेट आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् ।
विस्तृत
अर्थमन्त्रीद्वारा बजेट प्रस्तुत
बुधबार, मंसिर ६, २०६९
सरकारले ‘सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट रकम झिक्ने तथा विनियोजन गरी खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश, २०६९’ (बजेट) जारी गरेको छ ।
विस्तृत
अर्को चुनाबी नाटक
मंगलबार, मंसिर ५, २०६९
७ मंसीरमा निर्धारित निर्वाचन नहुनुको सीधा अर्थ भनेकै भट्टराइ नेतृत्वको सरकार असफल हुनु हो, तर सरकारले आफू पूर्णतः असफल भइसकेको यो वास्तविकतालाई स्वीकार गर्ने सामान्य चेष्टा समेत गरेको छैन।
विस्तृत
बजेट अध्यादेश स्विकृत
मंगलबार, मंसिर ५, २०६९
राष्ट्रपति डा. रामवरण यादवले सरकारद्वारा प्रस्तुत बजेट अध्यादेश स्विकृत गरेका छन् ।
विस्तृत
साठी हजार गोर्खा सैनिकको सामूहिक काजकिरिया शुरू
मंगलबार, मंसिर ५, २०६९
ब्रिटिस युद्धमा मारिएका तथा बेपत्ता पारिएका झन्डै ६० हजार गोर्खा सैनिकहरूको चिर शान्तिको कामना गर्दै सामूहिक काजकिरिया शुरु गरिएको छ ।
विस्तृत
अधिनायकवादी सत्ता टिकाउन चुनाव घोषणाः प्रतिपक्षी
मंगलबार, मंसिर ५, २०६९
आगामी वैशाखभित्र संविधानसभाको निर्वाचन गर्ने तथा बजेट अध्यादेश प्रस्तुत गर्ने सरकारको निर्णयलाई प्रतिपक्षी दलका नेताहरूले एमाओवादी र संयुक्त मधेशी मोर्चाको सत्ता लम्ब्याउने प्रपञ्च भनेका छन् ।
विस्तृत
बजेट अध्यादेश स्विकृत हुन्छः अर्थ मन्त्री
मंगलबार, मंसिर ५, २०६९
मन्त्रीपरिषद् बैठकबाट निर्णय भएकै दिन सरकारले राष्ट्रपति कार्यालयमा बजेट अध्यादेश पेश गरेको छ ।
विस्तृत
सरकारद्वारा बजेट अध्यादेश पारित
मंगलबार, मंसिर ५, २०६९
मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश पारित गर्दै अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाउने निर्णय गरेको छ ।
विस्तृत
विपक्षी दलहरूले उद्योगी व्यवसायीसँग छलफल गर्दै
मंगलबार, मंसिर ५, २०६९
सरकारका विरुद्ध आन्दोलनको घोषणा गरेका विपक्षी दलहरुले आज उद्योगी व्यवसायीहरूसँग छलफल गर्दैछन् ।
विस्तृत
सरकारले आज बजेट ल्याउँछः मन्त्री पुन
मंगलबार, मंसिर ५, २०६९
बजेट अध्यादेश पारित गर्नका लागि १५ मंसीर बिहान बस्ने भनिएको मन्त्रिपरिषद् बैठक दिउँसो १ बजेका लागि सरेको छ ।
विस्तृत
राष्ट्रपति र दाहालबीच बजेट विषयमा छलफल
मंगलबार, मंसिर ५, २०६९
राष्ट्रपति रामवरण यादव र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच १५ मंसीर बिहान बजेटका विषयमा छलफल भएको छ ।
विस्तृत
पटनामा छठका बेला भागदौड, १८ को मृत्यु
मंगलबार, मंसिर ५, २०६९
भारत, बिहार राज्यको पटनामा छठ पूजाका क्रममा भागदौड मच्चिंदा कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्।
विस्तृत
परिणामबिहिन बैठकको शृंखला जारी
सोमबार, मंसिर ४, २०६९
प्रमुख दलहरुले सहमति जुटाउन भन्दै बैठक गर्ने र बिना कुनै निष्कर्ष टुंग्याउने शृंखला जारी छ ।
विस्तृत
लिम्बुवान कार्यकर्ताद्वारा नेम्वाङ फर्काइए
सोमबार, मंसिर ४, २०६९
मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान राज्य परिषद्का भोलेन्टियर्सले विघटीत संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई इलामको बाँझोमा कार्यक्रमस्थल प्रवेश गर्न नदिई फर्काइदिएका छन् ।
विस्तृत
« First
«
10
20
30
454
455
456
457
458
470
480
490
»
Last »
व्यक्तित्व
बुधबार, जेठ १९, २०७३
अद्भुत तरुण
बुधबार, माघ ६, २०७२
लाहुरे ‘डाक्टर बा’
आइतबार, आश्विन ५, २०७१
सुधारक प्रशासक
सोमबार, आषाढ ३०, २०७१
हरिशरणम् !
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस