Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
मुलुक गम्भीर संकटमा: नेता नेपाल
शनिबार, मंसिर १६, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एनेकपा माओवादीले मुलकलाई गम्भीर सङ्कटतर्फ धकेलेको आरोप लगाएका छन् ।
विस्तृत
कांग्रेस नेता भीमबहादुर तामाङको निधन
शनिबार, मंसिर १६, २०६९
नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङ्को १६ मंसीर विहान काठमाडौंमा निधन भएको छ ।
विस्तृत
विजयवासमा नेताहरूको रात्रिभोज
शनिबार, मंसिर १६, २०६९
सहतीय सरकार गठनका लागि दलहरुमाझ छलफल र विवाद चलिरहेका बेला भारतीय नेता करण सिंहलगायत, नेपालका प्रमुख दलका नेताहरु, पूर्व प्रधानमन्त्रीहरू बीच रात्रिभोज भएको छ ।
विस्तृत
निकासका लागि १५ जेठसम्म कार्यकाल भएको सरकारः आचार्य
शुक्रबार, मंसिर १५, २०६९
राजनीतिक विश्लेषक निलाम्बर आचार्यले संवैधानिक र राजनीतिक संकट निकासका लागि सिमित अवधिका लागि निश्चित कार्यादेशसहितको चुनावी सरकार गठन गर्नुपर्ने बताएका छन् ।
विस्तृत
‘बालकलाई युद्धमा होम्नुको परिणाम-चड्कन’
शुक्रबार, मंसिर १५, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादीले ‘जनयुद्ध’मा नाबालकलाई प्रयोग गरेकाले अहिले तिनै बालक ठूला भएर नेताहरूलाई चड्कन हान्ने स्थिति आएको दाबी गरेका छन् ।
विस्तृत
प्रधानमन्त्रीले बालहठ देखाएः नेता ओली
शुक्रबार, मंसिर १५, २०६९
नेकपा एमालेका नेता केपी ओलीले प्रधानमन्त्री बाबुराम भट्टराईको बालहठका कारण देशको भविष्य अन्योलमा परेको बताएका छन् ।
विस्तृत
भारतका पूर्व प्रधानमन्त्री आइके गुजरालको निधन
शुक्रबार, मंसिर १५, २०६९
भारतका पूर्व प्रधानमन्त्री इन्द्र कुमार (आइके) गुजरालको १५ मंसीर अपरान्ह साढे तीन बजे निधन भएको छ ।
विस्तृत
जुम्लामा भारी हिमपात, डिजेल पनि जम्यो
शुक्रबार, मंसिर १५, २०६९
जुम्ला जिल्लामा १४ मंसीर राति एक्कासि हिमपात भएर बढेको चिसोले डिजेल, पानी लगायतका पदार्थ जमेपछि जनजीवन असाध्यै कष्टकर हुन पुगेको छ ।
विस्तृत
चीन र भारत दुवैको चाहना एउटै: चिनियाँ राजदूत
शुक्रबार, मंसिर १५, २०६९
नेपालका लागि चिनियाँ राजदूत याङ होउलानले नेपालमा राजनीतिक र सामाजिक स्थायित्व चीन र भारत दुबैका लागि हितकर हुने भन्दै नेपालप्रति चीन र भारतको समान धारणा रहेको बताएका छन् ।
विस्तृत
फोरम नेपाल पनि कांग्रेसको पक्षमा
शुक्रबार, मंसिर १५, २०६९
नेपाली कांग्रेसको नेतृत्वमा सहमतीय सरकार गठनका लागि मधेशी जनाधिकार फोरम नेपालले समर्थन गर्ने भएको छ ।
विस्तृत
भारतीय नेता करण सिंह नेपाल आउँदै
शुक्रबार, मंसिर १५, २०६९
नेपालमा राजनीतिक अन्यौल छाएका बेला भारतीय कांग्रेसका बरिष्ठ नेता करण सिंह १५ मंसीरमा नेपाल आउँदैछन् ।
विस्तृत
वैद्य माओवादी भन्छ– ‘छलफलमा हामीलाई सहभागी गराऊ’
शुक्रबार, मंसिर १५, २०६९
नेकपा-माओवादीले दलहरुसँग हुने वार्ता र छलफलमा आफूलाई सहभागी गराउनुपर्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएको छ ।
विस्तृत
सर्वोच्चका न्यायाधीश उप्रेतीले राजीनामा दिए
शुक्रबार, मंसिर १५, २०६९
चार वर्षसम्म अस्थायी रहेका सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेतीले राजीनामा दिएका छन् ।
विस्तृत
राष्ट्रपतिद्वारा ७ दिन म्याद थप
बिहीबार, मंसिर १४, २०६९
दलहरुको आग्रहमा राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि फेरि ७ दिनको म्याद थप गरेका छन् ।
विस्तृत
एमाओवादी गणतन्त्र मास्ने षडयन्त्रमाः नेपाल
बिहीबार, मंसिर १४, २०६९
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपतिमाथि आरोप लगाएर एकीकृत नेकपा माओवादी गणतन्त्र मास्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।
विस्तृत
दुई माओवादीको विवाद, पाल्पाको रेडियोमा प्रहरीको ताल्चा
बिहीबार, मंसिर १४, २०६९
एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीबीच स्वामित्वको विवाद चर्किएपछि पाल्पाको रेडियो पश्चिमाञ्चलमा प्रहरीले ताला लगाएको छ।
विस्तृत
एमाओवादीकै कारण सहमति हुन सकेनः खनाल
बिहीबार, मंसिर १४, २०६९
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत माआवादीका कारण राष्ट्रपतिले तोकेको समयभित्र सहमतिमा हुन नसकेको आरोप लगाएका छन् ।
विस्तृत
केही दिनमै सहमति हुन्छः दाहाल
बिहीबार, मंसिर १४, २०६९
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनका लागि केही दिनमै सहमतिमा पुगिने बताएका छन् ।
विस्तृत
मनिषा कोइरालालाई क्यान्सर !
बिहीबार, मंसिर १४, २०६९
टाइम्स अफ इण्डियाको अनलाईन संस्करणले नायिका मनिषा कोइरालालाई क्यान्सर भएको र मुम्बईको एक अस्पतालमा उनको उपचार भइरहेको जनाएको छ ।
विस्तृत
प्रधानमन्त्रीका लागि पहिलो प्रस्ताव दर्ता
बिहीबार, मंसिर १४, २०६९
लोककल्याणकारी जनता पार्टी नेपालका अध्यक्ष किशोरी महतोले प्रधानमन्त्री पदका लागि राष्ट्रपति कार्यालयमा प्रस्ताव दर्ता गराएका छन् ।
विस्तृत
सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारसहित उपस्थिति, नेपाली प्रशासन अनभिज्ञ
बिहीबार, मंसिर १४, २०६९
नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानहरुले खुलेआम हतियारसहित गस्ती गर्ने गरेका छन् ।
विस्तृत
अन्ततः पाँच डिआइजीको बढुवा
बिहीबार, मंसिर १४, २०६९
सरकारले नेपाल प्रहरीका ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।
विस्तृत
समयसीमा सकिंदै, राष्ट्रपतिले प्रमुख दलहरुसँग छलफल गर्ने
बिहीबार, मंसिर १४, २०६९
सहमतिको सरकारका लागि प्रधानमन्त्रीको सिफारिस गर्न राष्ट्रपति डाक्टर रामबरण यादवले दिएको समयसीमा आज सकिदैछ ।
विस्तृत
माधव नेपाल नेतृत्वको वार्ताटोली सक्रिय हुने
बुधबार, मंसिर १३, २०६९
वर्तमान गतिरोधबाट मुलुकलाई निकास दिन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल संयोजकत्वको वार्ता टोली सक्रिय हुने भएको छ ।
विस्तृत
कांग्रेस–एमालेले सहमतिका लागि थप समय माग्ने
बुधबार, मंसिर १३, २०६९
नेपाली कांग्रेस र नेकपा एमालेले सहमतिको सरकार गठनका लागि म्याद थप्न राष्ट्रपतिलाई आग्रह गर्ने भएका छन् ।
विस्तृत
« First
«
10
20
30
451
452
453
454
455
460
470
480
»
Last »
टिप्पणी
शनिबार, साउन १५, २०७३
लोकतन्त्रको विकल्प?
बिहीबार, साउन १३, २०७३
चिनियाँ सहमति तुहिने चिन्ता
बुधबार, साउन १२, २०७३
कसलाई नाफा, कसलाई घाटा?
आइतबार, साउन २, २०७३
माननीय सांसद्लाई खुलापत्र
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस