Himalkhabar
शनिबार, मंसिर २१, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्रीलाई कालो झण्डा, आधा दर्जन घाइते
बुधबार, मंसिर १३, २०६९
एकीकृत सेवाकेन्द्र र अञ्चल अस्पतालको उद्घाटन गर्न बागलुङ् पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई कालो झण्डा देखाउनेहरुमाथि प्रहरीले लाठि चार्ज गर्दा आधा दर्जनबढी घाइते भएका छन् ।
विस्तृत
कांग्रेसले अहिले नै प्रधानमन्त्रीको नाम नतोक्ने
बुधबार, मंसिर १३, २०६९
नेपाली कांग्रेसले सहमतीय सरकारको नेतृत्व आफूले पाउने भएपछि मात्रै प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने भएको छ ।
विस्तृत
थापालाई प्रधानमन्त्री बनाउन दाहाल सकारात्मकः बैद्य
बुधबार, मंसिर १३, २०६९
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टी महासचिव रामबहादुर थापालाई प्रधानमन्त्री बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल सकारात्मक रहेको बताएका छन् ।
विस्तृत
माओवादीले विस्थापित गराएका केन्द्रको प्रधानमन्त्रीले उद्घाटन गर्न लागेकोमा विरोध
बुधबार, मंसिर १३, २०६९
बागलुङको बुर्तिबाङस्थित एकीकृत सेवा केन्द्रको प्रधानमन्त्रीद्वारा उद्घाटन गर्न लागेकोमा नेपाली कांग्रेस, एमालेलगायका दलहरुले विरोध जनाएका छन् ।
विस्तृत
एमालेलाई एमाओवादी नेतृत्व अस्वीकार
मंगलबार, मंसिर १२, २०६९
नेकपा एमालेले नयाँ गठन हुने सहमतीय सरकारमा एनेकपा माओवादी वा स्वतन्त्र व्यक्तिको नेतृत्व स्वीकार नगर्ने भएको छ ।
विस्तृत
लोडसेडिङ बढ्यो (तालिकासहित)
मंगलबार, मंसिर १२, २०६९
नेपाल विद्युत् प्राधिकरणले १३ मंसीरदेखि लोडसेडिङ् हप्ताको १० घण्टाले बढाएको छ । हप्तामा ४६ घण्टा विद्युत् कटौती हुँदै आएकोमा १३ मंसीरदेखि हप्तामा ५६ घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
विस्तृत
कोइराला प्रधानमन्त्री भए देउवालाई मान्य
मंगलबार, मंसिर १२, २०६९
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा पक्षधरहरुको भेलाले सहमतीय सरकारका लागि सभापति सुशील कोइरालाका पक्षमा सहमति भए आफूहरुलाई मान्य हुने निर्णय गरेको छ ।
विस्तृत
कोइरालाले दाहाललाई भने, ‘कांग्रेसलाई सहयोग गर्नुहोस’
मंगलबार, मंसिर १२, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग सहमतीय सरकारका लागि कांग्रेसको नेतृत्व स्वीकार्न आग्रह गरेका छन् ।
विस्तृत
एमाओवादीले कांग्रेस–एमालेको नेतृत्व नस्वीकार्ने
मंगलबार, मंसिर १२, २०६९
एकीकृत नेकपा माओवादीले कांग्रेस–एमालेको नेतृत्वमा सहमतीय सरकार गठन हुन नसक्ने निर्णय गरेको छ ।
विस्तृत
गुरुलाई चेलाले निर्घात कुटे
मंगलबार, मंसिर १२, २०६९
कक्षामा पढाएर बाहिर निस्केका महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका एक प्राध्यापक निर्घात कुटिएका छन् ।
विस्तृत
कोइरालाको नेतृत्व स्वीकार्ने मधेशी मोर्चाको संकेत
मंगलबार, मंसिर १२, २०६९
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार गठन गर्न सकिने संकेत गरेका छन् ।
विस्तृत
राष्ट्रपति यादव र एमाओवादी अध्यक्षबीच छलफल
मंगलबार, मंसिर १२, २०६९
राष्ट्रपति रामबरण यादवले तोकिएको समयभित्रै सहमति जुटाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गरेका छन् ।
विस्तृत
एमाले पोलिटब्युरो बैठक बस्दै
मंगलबार, मंसिर १२, २०६९
सहमतीय सरकारका लागि राष्ट्रपतिले तोकेको सात दिनको समय सीमा सकिन लाग्दा पनि सहमति बन्न नसकेको अवस्थामा त्यसबारे औपचारिक धारणा तय गर्न नेकपा एमाले पोलिटब्युरो बैठक आज बस्दैछ ।
विस्तृत
एमाओवादी प्रवक्ता सापकोटाको मुद्दामा कारण देखाउ आदेश जारी
मंगलबार, मंसिर १२, २०६९
एनेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटालगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न दायर रिटमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
विस्तृत
मन्त्रीहरु भन्छन, ‘विवाद बढाएर फाइदा छैन’
सोमबार, मंसिर ११, २०६९
राष्ट्रपतिले गरेको आह्वानप्रति मन्त्रिपरिषदले विरोध जनाएपछि राजनीतिक वातावरण तातेको बेला सरकारकै मन्त्रीहरुले को संवैधानिक र को असंवैधानिक भन्दै विवाद बढाउन नहुने बताएका छन्।
विस्तृत
जनसंख्या बृद्धिदर घट्यो
सोमबार, मंसिर ११, २०६९
नेपालमा बार्षिक जनसंख्या बृद्धि दर घटेको छ । २०५८ सालको जनगणना अनुसार यो दर २.२५ प्रतिशत रहेकोमा हाल १.१५ मा झरेको छ भने नेपालको कुल जनसंख्या २,६४,९४,५०४ पुगेको छ ।
विस्तृत
फरार कैदी पक्राउ, चार प्रहरी हिरासतमा
सोमबार, मंसिर ११, २०६९
जिल्ला प्रहरी कार्यालय इलामको हिरासतबाट १० मंसीर राति फरार भएका एक कैदी आज दिउँसो १२ बजे फेरि पक्राउ परेका छन् ।
विस्तृत
सभापति कोइराला र अध्यक्ष ठाकूरबीच छलफल
सोमबार, मंसिर ११, २०६९
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ ।
विस्तृत
सरकार र राष्ट्रपतिबीच मनमुटाव छैनः प्रधानमन्त्री
सोमबार, मंसिर ११, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार र राष्ट्रपति कार्यालयका बीचमा कुनै द्वन्द्व नबढेको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने– ‘मर्यादामा रहनुपर्छ’
आइतबार, मंसिर १०, २०६९
राष्ट्रपति रामवरण यादवले सरकारले आफ्नो मर्यादा कायम गर्न नसकेको बताएका छन् ।
विस्तृत
‘सत्ता लिप्साको अभिव्यक्ति’
आइतबार, मंसिर १०, २०६९
मन्त्रिपरिषदले १० मंसीरमा गरेको निर्णयलाई विपक्षी राजनीतिक दलका नेताहरुले 'सत्ता लिप्साको अभिव्यक्ति' भएको टिप्पणी गरेका छन् ।
विस्तृत
राष्ट्रपतिबारे सरकारको निर्णय असंवैधानिकः कानुनविद्हरु
आइतबार, मंसिर १०, २०६९
कानुन व्यावसायीहरूले कामचलाउ भईसकेको सरकारलाई राष्ट्रपतिको आव्हानबारे प्रश्न उठाउने अधिकार नभएको बताएका छन् ।
विस्तृत
राष्ट्रपतिको आह्वान संविधान विपरित: मन्त्रिपरिषद
आइतबार, मंसिर १०, २०६९
सरकारले राष्ट्रपति डा.रामवरण यादवले सहमतिको सरकार गठनका लागि गरेको आह्वान अन्तरिम संविधानको भावना र मर्म विपरीत भएको ठहर गर्दै यसबारे राष्ट्रपति कार्यालयलाई पत्र पठाउने भएको छ ।
विस्तृत
विपक्षी दलहरुको आन्दोलन स्थगित
आइतबार, मंसिर १०, २०६९
सरकारविरुद्ध आन्दोलनमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले लगायतका १९ दलहरुले १५ र १६ मंसीरका लागि घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु स्थगित गरेका छन् ।
विस्तृत
कांग्रेसको नेतृत्वमा सहमतीय सरकारः अध्यक्ष राणा
आइतबार, मंसिर १०, २०६९
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपतिले तोकेको समय भित्रै विपक्षीहरुले आफ्नो तर्फबाट सहमतिको प्रधानमन्त्री दिने दावी गर्दै नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताएका छन् ।
विस्तृत
« First
«
10
20
30
452
453
454
455
456
460
470
480
»
Last »
रिपोर्ट
शनिबार, साउन १५, २०७३
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
बिहीबार, साउन १३, २०७३
चिकित्सा शिक्षा: स्वार्थको खेल
बुधबार, साउन १२, २०७३
संक्रमणकालीन न्याय: झन् अन्योलमा
शुक्रबार, साउन ७, २०७३
कब्जामा १० हजार ९०४ मेगावाट
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस