Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
‘एकल जातीय पहिचान हुँदैन’
मंगलबार, आश्विन ३०, २०६९
नेपाली कांग्रेसका नेता भीमबहादुर तामाङले नेपालमा एकल जातीय पहिचान सहितको संघीयता हुनै नसक्ने बताएका छन् ।
विस्तृत
प्रधानमन्त्री गैरजिम्मेवार भएः महामन्त्री सिंह
मंगलबार, आश्विन ३०, २०६९
नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति डा रामवरण यादवका बारेमा दिएको अभिव्यक्ति गैरजिम्मेवारीको पराकाष्ठा भएको बताएका छन् ।
विस्तृत
सहकार्यले मात्र निकास: प्रधानमन्त्री
मंगलबार, आश्विन ३०, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री दुबैको सहकार्यले मात्रै मुलुकलाई वर्तमान अन्यौलबाट निकास दिन सकिने वताएका छन् । उनले राष्ट्रप्रमुख र सरकार प्रमुख बीचको सम्बन्ध चिसिएको भन्ने भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
विस्तृत
आजदेखि दशैं शुरु
मंगलबार, आश्विन ३०, २०६९
नेपालीहरूको महान् चाड बडादशैं आज ३० असोजदेखि शुरु भएको छ । आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ दशैं मनाइँदैछ।
विस्तृत
नयाँ जनादेशबाहेक अर्को बिकल्प छैन: राष्ट्रपति
सोमबार, आश्विन २९, २०६९
राष्ट्रपति डा. रामवरण यादवले संविधान निर्माणका लागि नयाँ जनादेश बाहेक अर्को विकल्प नरहेको बताएका छन् ।
विस्तृत
मुसहर बस्तीमा पाहुना लाग्दैमा देश बन्दैनः नेता ज्ञवाली
सोमबार, आश्विन २९, २०६९
सरकारले विभिन्न वाहनामा सत्ता लम्ब्याएर मुलकलाई अभूतपूर्व तथा बहुआयामिक सङ्कटतर्फ धकेलेको एमालेका प्रचार विभागका प्रमुख प्रदिप ज्ञवालीले बताएका छन् ।
विस्तृत
राष्ट्रपतिले दलहरुलाई फेरि बोलाउने
सोमबार, आश्विन २९, २०६९
राष्ट्रपति रामबरण यादवले वर्तमान राजनीतिक संवैधानिक अन्यौलबाट मुलुकलाई निकास दिन दलहरुसँग फेरि छलफलको तयारीमा छन् ।
विस्तृत
राष्ट्रपति सक्रिय हुनुपर्छः एमाले सचिव पोखरेल
आइतबार, आश्विन २८, २०६९
नेकपा एमालेका सचिव शङ्कर पोखरेलले अन्योलपूर्ण वर्तमान राजनीतिक अवस्थालाई निकास दिन राष्ट्रपति सक्रिय हुनुपर्ने बताएका छन् ।
विस्तृत
कालो झण्डा देखाउनेमाथि लाठी प्रहार
आइतबार, आश्विन २८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईलाई सप्तरीमा कालो झण्डा देखाउनेहरुमाथि प्रहरीले बर्बरतापूर्वक लाठी प्रहार गरेको छ । लाठी प्रहारबाट अनेरास्ववियूका केन्द्रीय सदस्यद्वय दुर्गानन्द ठाकुर र अखिलेश झा गम्भीर घाइते भएका छन् ।
विस्तृत
सीजी इलेक्ट्रोनिक्समा भीषण आगलागी
आइतबार, आश्विन २८, २०६९
काठमाडौंको सतुंगलस्थित चौधरी समूहको सीजी इलेक्ट्रोनिक्समा भीषण आगलागी भएको छ । २८ असोज साँझ ५:३० बजेदेखि लागेको २९ असोज बिहानसम्म नियन्त्रणमा आएको छ ।
विस्तृत
पुनःस्थापनाको चर्चा सत्ता लम्बाउने जालः नेता नेपाल
आइतबार, आश्विन २८, २०६९
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा पुनःस्थापनाका विषयमा भइरहेको छलफल एकीकृत नेकपा माओवादीको सत्ता लम्ब्याउने जालझेल मात्रै भएको टिप्पणी गरेका छन् ।
विस्तृत
दशैंका बेला लोडसेडिङ घट्ने
आइतबार, आश्विन २८, २०६९
नेपाल विद्युत प्राधिकरणले दशैंका बेला लोडसेडिङ घटाउने भएको छ । प्राधिकरण कार्यकारी निर्देशक सचिवालयको २८ असोजमा बसेको बैठकले दशैंका बेला लोडसेडिङ १८ घण्टामा सिमित गर्ने निर्णय गरेको हो ।
विस्तृत
प्रधानमन्त्रीलाई राजविराजमा कालो झण्डा
आइतबार, आश्विन २८, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराईलाई प्रतिपक्षी दलका भ्रातृ सङ्गठनहरुले राजविराजमा कालो झन्डा देखाएका छन् ।
विस्तृत
राष्ट्रपतिको भूमिकाले अर्थ राख्छः सभापति कोइराला
आइतबार, आश्विन २८, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान संक्रमणकालिन अवस्थामा राष्ट्रपतिको भूमिकाले महत्वपूर्ण अर्थ राख्ने टिप्पणी गरेका छन् ।
विस्तृत
‘सुदुरपश्चिमलाई सरकारको सौतेलो व्यबहार’
आइतबार, आश्विन २८, २०६९
सुदुरपश्चिमलाई सरकारले सौतेलो ब्यवहार गरेको भन्दै स्थानीय साहित्यकारहरुले दुख प्रकट गरेका छन् ।
विस्तृत
संक्रमणकाल पीडादायी भयोः राष्ट्रपति
शनिबार, आश्विन २७, २०६९
राष्ट्रपति डा रामवरण यादवले जनताका लागि संक्रमणकाल निकै पीडादायी भएको भन्दै सहमतिका लागि दलहरुलाई फेरि झकझकाएका छन् ।
विस्तृत
संविधानसभा पुनःस्थापना हुन सक्दैन: एमाले
शनिबार, आश्विन २७, २०६९
नेकपा एमालेको स्थायी समिति बैठकले संविधानसभा पुनःस्थापना सम्भव नभएको निष्कर्ष निकाल्दै पुनःस्थापनको गतिविधिमा नलाग्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
विस्तृत
संविधान सभाको पुनःस्थापना अनैतिकः यादव
शनिबार, आश्विन २७, २०६९
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान सभाको पुनःस्थापना गर्नु अनैतिक हुने बताएका छन् ।
विस्तृत
दलहरुले वाचा पूरा गरेनन्: राष्ट्रपति
शनिबार, आश्विन २७, २०६९
राष्ट्रपति रामबरण यादवले दलहरुले सहमति गर्छौ भन्दै प्रतिवद्वता जनाए पनि पूरा नगरेको गुनासो गरेका छन् ।
विस्तृत
पुनःस्थापनाले सङ्कट समाधान हुँदैनः नेता गुरुङ
शनिबार, आश्विन २७, २०६९
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले संविधानसभाको पुनःस्थापनाले मुलुकमा जारी सङ्कट समाधान नहुने बताएका छन् ।
विस्तृत
कार्तिकमा राष्ट्रपतिले कदम चाल्ने सिटौलाको दाबी
शनिबार, आश्विन २७, २०६९
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असोज महिनाभित्र दलहरुले मुलुकलाई निकास नदिए कार्तिक महिनामा राष्ट्रपतिले कदम चाल्ने दाबी गरेका छन् ।
विस्तृत
कसैले चन्दा मागे प्रहरीमा खबर गर्नुः गृहमन्त्रालय
शनिबार, आश्विन २७, २०६९
कसैले पनि जबरजस्ती चन्दा मागेमा तत्काल स्थानीय प्रमुख जिल्ला अधिकारी वा नजिकको प्रहरी इकाईमा खबर गर्न गृह मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
विस्तृत
प्रधानमन्त्रीले आज महोत्तरीमा रात बिताउने
शनिबार, आश्विन २७, २०६९
प्रधानमन्त्री बाबुराम भट्टराई आज महोत्तरीको फुल्काहस्थित मुसहर बस्तीमा रात विताउन जाँदै छन् । स्थानीय विष्णु सदाको घरमा बास बस्न जान लागेका प्रधानमन्त्रीको यो प्रत्येक महिनाको अन्तिम शनिबार विभिन्न जिल्लाका गरीब बस्तीमा वास बस्ने कार्यक्रमको निरन्तरता हो ।
विस्तृत
सहमतिको बाधक प्रधानमन्त्रीः सभापति कोइराला
शुक्रबार, आश्विन २६, २०६९
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधको निकासको बाधक प्रधानमन्त्री र उनको दल रहेको बताएका छन् ।
विस्तृत
नेपालको ऐतिहासिक सफलता: नेपाल र युएईलाई एसीसी ट्रफीको संयुक्त उपाधि
शुक्रबार, आश्विन २६, २०६९
सनसनीपूर्ण फाइनल खेलमा मात्र एक रनको अभावले उपाधिमाथि एकल कब्जा गर्न नसकेपनि नेपालले एसीसी ट्रफी एलिट कपको संयु्क्त बिजेता बन्दै क्रिकेट इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
विस्तृत
« First
«
10
20
30
463
464
465
466
467
470
480
490
»
Last »
खेलकुद
बिहीबार, साउन ६, २०७३
नवयुग र फुपु उत्कृष्ट खेलाडी (६ तस्वीर)
मंगलबार, साउन ४, २०७३
नेपालद्वारा एमसीसी ४१ रनले पराजित
सोमबार, साउन ३, २०७३
नेपालको चौथो खेलमा पनि जित
शुक्रबार, आषाढ ३१, २०७३
अभ्यास खेलमा नेपालको दोस्रो जित
हिमालखबर जनमत
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
काँग्रेस
एमाले
माओवादी
अन्य दल
मत खसाल्नुस्
परिणाम हेर्नुस्
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।
ब्लग
एबोर्सनको पीडा
डा. सुमनराज ताम्राकार
समाचार
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
हिमालखबर
रिपोर्ट
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
सविता श्रेष्ठ
सम्पादकीय
खतराको संकेत बुझ
किरण नेपाल
अन्तर्वार्ता/विचार
‘चिकित्सा शिक्षामा विकृतिको जड राजनीतिक संरक्षण’
हिमालखबर
‘पावर सेन्टरहरू नै भ्रष्टाचारका केन्द्र बनेका छन्’ (जनार्दन शर्मासँग अन्तर्वार्ता)
हिमालखबर
‘अख्तियारले अन्याय गरेको मैले हेर्न नपाउने ?’ (प्रन्या कार्कीको अन्तर्वार्ता अडियोसहित)
हिमालखबर
रमझम
शनिबार, साउन ८, २०७३
संघर्षको प्रतिबिम्ब
बुधबार, साउन ५, २०७३
ठेगाना बताइदिने फिरन्ते
सोमबार, साउन ३, २०७३
अर्पणा आभुषण
बुधबार, आषाढ २९, २०७३
वर्षा बनिन् मिस लिटल स्टार
हिमालखबर भिडियो
बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी
भिडियो हेर्नुहोस
अमृताको बाँसुरी धुन
भिडियो हेर्नुहोस
राजकुमार ह्यारीको नेपाल भ्रमण
भिडियो हेर्नुहोस