Himalkhabar
शुक्रबार, मंसिर २०, २०८२
×
Search
Toggle navigation
गृहपृष्ठ
समाचार
रिपोर्ट
टिप्पणी
अन्तर्वार्ता/विचार
रमझम
खेलकुद
अर्थ/बजार
व्यक्तित्व
दस्तावेज
तस्बीर
ब्लग
थप समाचार
सम्पादकीय
सम्पर्क
ताजा अपडेट
एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
सिजी इओन ब्लेज गोल्डका सात विशेषता
प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
एबोर्सनको पीडा
लोकतन्त्रको विकल्प?
सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
डा केसीसँगै हजारौंको जुलुश सडकमा
एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
एमाले नेताको घरमा बम
मंगलबार, कार्तिक २६, २०७०
नेकपा एमालेका नेता भीम आचार्यको सुनसरी मधेशास्थित घरमा बम भेटिएको छ ।
विस्तृत
सोमबार, कार्तिक २५, २०७०
बन्दमा काठमाडौं (फोटो फिचर)
३३ दलीय मोर्चाले २५ कात्तिकमा आह्वान गरेको आमहडतालका बेला काठमाडौंमा बन्दको प्रभाव बिहान केही देखिए पनि घाम चढ्दै जाँदा बन्दको प्रभाव आंशिक मात्रै रह्यो ।
विस्तृत
सोमबार, कार्तिक २५, २०७०
अर्याल नयाँ प्रहरी प्रमुख
सरकारले उपेन्द्रकान्त अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक २५, २०७०
बन्द विरुद्ध शान्ति र्याली
बन्द संस्कृति सधैंलाई बन्द हुनुपर्ने भन्दै युवाहरुले काठमाडौंमा शान्ति र्याली निकालेका छन् ।
विस्तृत
आइतबार, कार्तिक २४, २०७०
निर्वाचनमा महिलालाई जिताउन अभियान
आगामी निर्वाचनमा महिला उम्मेदवारहरुलाई विजयी गराउन महिलाहरुले थालेको अभियानले संविधान निर्माणमा महिलाहरुको सहभागिता बढाउनु जरुरी रहेको निष्कर्ष निकालेको छ ।
विस्तृत
आइतबार, कार्तिक २४, २०७०
बस पल्टँदा एकको मृत्यु, २२ घाईते
तनहुँको दुम्सीमा यात्रुबाहक बस र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् ।
विस्तृत
आइतबार, कार्तिक २४, २०७०
फिलिपिन्समा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
फिलिपिन्समा आएको समुद्री आँधी ‘हेयान’ का कारण करिब १० हजार ब्यक्ति मारिएको अनुमान गरिएको छ ।
विस्तृत
आइतबार, कार्तिक २४, २०७०
माओवादीका सुनसरी इञ्चार्ज पक्राउ
सुनसरी क्षेत्र नं. १ का एमाओवादी उम्मेदवारको गाडीमा आगो लागेपछि प्रहरीले नेकपा–माओवादी सुनसरी–१ का इञ्चार्ज शिशिर राईलाई पक्राउ गरेको छ ।
विस्तृत
आइतबार, कार्तिक २४, २०७०
पर्यटकमाथि आक्रमण
संखुवासभाको तामाफोक गाविस–१ पाँचपोखरीमा एकजना जर्मन पर्यटकलाई स्थानीय युवाहरुले कुटपिट गरी घाइते बनाएका छन् ।
विस्तृत
मंगलबार, कार्तिक १९, २०७०
बलात्कारको पीडा
सेभ द चिल्डे्रनको सहयोगमा एन्टेना फाउण्डेशन नेपालले तयार पारेको टेलिभिजन कार्यक्रम मैले जे भोगें को आठौं श्रृंखलामा कलाकार हरिवंश आचार्यले बालयौनदुर्व्यवहारको कहालीलाग्दो तस्वीर प्रस्तुत गरेका छन्।
विस्तृत
सोमबार, कार्तिक १८, २०७०
ताप्लेजुङमा आगलागीबाट करोडौंको क्षति
ताप्लेजुङको सदरमुकाम फुङलिङमा १८ कात्तिक दिउँसो भएको आगलागीमा पॉच घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
विस्तृत
सोमबार, कार्तिक १८, २०७०
नवलपरासीमा १८ जुवाडे पक्राउ
नवलपरासीको कावासोतीबाट प्रहरीले १८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
विस्तृत
सोमबार, कार्तिक १८, २०७०
उदयपुरमा आगलागीबाट १४ घरगोठ नष्ट
उदयपुरको भट्टारमा आगलागीबाट १४ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
विस्तृत
आइतबार, कार्तिक १७, २०७०
वाइसीएलसँगको झडपमा ६ प्रहरी घाइते
प्रहरी र वाइसीएल कार्यकर्ताबीच डोल्पाको सदरमुकाम दुनैमा झडप हुँदा ६ जना प्रहरी जवान घाइते भएका छन् ।
विस्तृत
आइतबार, कार्तिक १७, २०७०
पाँच वर्षपछि फुल्यो सयपत्री
हिमाली जिल्ला सोलुखुम्बुमा पाँच वर्षपछि सयपत्री फूल फुलेको छ ।
विस्तृत
आइतबार, कार्तिक १७, २०७०
उम्मेदवारको गाडी जलाउने पक्राउ
प्रहरीले धनकुटामा नेपाली कांग्रेसका उम्मेदवारको गाडी जलाएको आरोपमा नेकपा एकीकृतका जिल्ला सचिव गोपाल बिकलाई पक्राउ गरेको छ ।
विस्तृत
शनिबार, कार्तिक १६, २०७०
मतदाताको रोजाइ स्थानीय उम्मेदवार
हिमाल ले कात्तिक पहिलो साता गरेको सर्वेक्षणमा सहभागी उत्तरदातामध्ये ३५.६ प्रतिशतले स्थानीय उम्मेदवारलाई मत दिने बताएका छन्।
विस्तृत
शनिबार, कार्तिक १६, २०७०
रौतहटमा उम्मेदवारको मृत्यु
नेपाल सदभावना पार्टी युनाइटेडका रौतहटबाट उम्मेदवार शेख इराजुलको निधन भएको छ ।
विस्तृत
शुक्रबार, कार्तिक १५, २०७०
उम्मेदवारको गाडीमा आगो लगाउने क्रम बढ्यो
सुनसरी क्षेत्र नं २ की एमाओवादी उम्मेदवार रामकुमारी चौधरीको गाडीमा १४ कात्तिक राति आगजनी भएको छ ।
विस्तृत
« First
«
10
20
30
176
177
178
179
180
190
200
210
»
Last »