Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
एमाओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार एमाओवादी कार्यकर्ताद्वारा खुकुरी प्रहार आइतबार, मंसिर २, २०७० रुकुममा एमाओवादी कार्यकर्ताको खुकुरी प्रहारबाट एक जना सर्वसाधारण घाइते भएका छन् । विस्तृत
बसमा बम हान्ने माओवादी कार्यकर्ता पक्राउ आइतबार, मंसिर २, २०७० बसमा बम हान्ने माओवादी कार्यकर्ता पक्राउ बसमा पेट्रोल बम प्रहार गरेको आरोपमा प्रहरीले चितवनबाट माओवादी राज्य समिति सदस्यलाई पक्राउ गरेको छ । विस्तृत
इलाममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप आइतबार, मंसिर २, २०७० इलाममा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप इलामको नामसालिङमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । विस्तृत
उम्मेदवारको गाडीमा आगजनी शनिबार, मंसिर १, २०७० उम्मेदवारको गाडीमा आगजनी मकवानपुरको सिम्पानीमा नेकपा एमाले उम्मेदवारले प्रयोग गर्दैआएको सवारी साधनमा पेट्रोल बम प्रहार भएको छ । विस्तृत
झापामा नुनको कृतिम अभाव शुक्रबार, कार्तिक २९, २०७० झापामा नुनको कृतिम अभाव झापाका व्यापारीले नुन पाँच गुणा बढी मूल्यमा बेच्ने मात्र होइन, कृतिम अभाव श्रृजना गरिरहेका छन् । विस्तृत
एमाले नेतामाथि एमाओवादीको आक्रमण शुक्रबार, कार्तिक २९, २०७० एमाले नेतामाथि एमाओवादीको आक्रमण बैतडीको उत्तरपूर्वी क्षेत्र मल्लादेहीमा नेकपा एमालेको प्रचारप्रसार टोलीमाथि एमाओवादीले आक्रमण गर्दा ६ जना घाइते भएका छन् । विस्तृत
शुक्रबार, कार्तिक २९, २०७० वीरगञ्जमा खुलेआम नुनको कालोबजारी कृत्रिम अभाव देखाउँदै बारा, पर्सा र रौतहटका व्यापारीले नुनको कालोबजारी गरिरहेका छन् । विस्तृत
सद्भावनाको उम्मेदवार एमालेमा शुक्रबार, कार्तिक २९, २०७० सद्भावनाको उम्मेदवार एमालेमा राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका नवलपरासी क्षेत्र नम्बर– १ का उम्मेदवार विनोद शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् । विस्तृत
ट्रकमा पेट्रोलबम प्रहार, तीन घाईते बिहीबार, कार्तिक २८, २०७० ट्रकमा पेट्रोलबम प्रहार, तीन घाईते पूर्वपश्चिम राजमार्गको निजगढ पथलैया सडकखण्डमा २८ कात्तिक दिउँसो ट्रकमा पेट्रोल बम प्रहार हुँदा तीन जना घाइते भएका छन् । घाईतेमध्ये एकको अवस्था गम्भीर छ । विस्तृत
काभ्रेमा यात्रुबाहक बसमा बम प्रहार बिहीबार, कार्तिक २८, २०७० काभ्रेमा यात्रुबाहक बसमा बम प्रहार काभ्रेको गोठपानी गाविसमा गुडिरहेको यात्रुबाहक बसमा पेट्रोल बम प्रहार हुँदा बसमा क्षति भएको छ भने यात्रुहरु भने जोगिएका छन् । विस्तृत
बन्द गराउन खोज्ने दुईजना पक्राउ बिहीबार, कार्तिक २८, २०७० बन्द गराउन खोज्ने दुईजना पक्राउ संखुवासभामा बन्द गराउँदै हिंडेका नेकपा-माओवादीका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । विस्तृत
एमाले र संघीय समाजवादीबीच झडप बिहीबार, कार्तिक २८, २०७० एमाले र संघीय समाजवादीबीच झडप धनकुटामा नेकपा एमाले र संघीय समाजवादीका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । विस्तृत
कांग्रेस उम्मेदवार एमाओवादीको घेरामा, सभा गर्न दिइएन बुधबार, कार्तिक २७, २०७० कांग्रेस उम्मेदवार एमाओवादीको घेरामा, सभा गर्न दिइएन रुकुममा नेपाली कांग्रेसका उम्मेदवारसहितको चुनावी प्रचार टोलीलाई एमाओवादी कार्यकर्ताले दिनभरी घेराबन्दी राखेर दुर्ब्यवहार गरेका छन् । उनीहरुले पूर्व निर्धारित सभा पनि गर्न दिएनन् । विस्तृत
४४ कार्यकर्ताले नेकपा–माओवादी छाडे बुधबार, कार्तिक २७, २०७० ४४ कार्यकर्ताले नेकपा–माओवादी छाडे जाजरकोटमा नेकपा–माओवादीका ४४ जना कार्यकर्ताले पार्टी नेतृत्व हिंसात्मक गतिविधिमा लागेकोमा असहमति जनाउँदै पार्टी परित्याग गरेका छन् । विस्तृत
कांग्रेस प्रचार टोलीमाथि आक्रमण बुधबार, कार्तिक २७, २०७० कांग्रेस प्रचार टोलीमाथि आक्रमण जुम्लामा चुनावी प्रचारमा हिंडेका नेपाली कांग्रेसका कार्यकर्तामाथि नेकपा–माओवादीले आक्रमण गरेको छ । विस्तृत
दोलखामा कांग्रेस र एमालेबीच सहमति बुधबार, कार्तिक २७, २०७० दोलखामा कांग्रेस र एमालेबीच सहमति दोलखामा नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन प्रचारप्रसारका क्रममा एकआपसमा झगडा नगर्ने सहमति गर्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । विस्तृत
चितवनमा बन्द गराउने एघार पक्राउ बुधबार, कार्तिक २७, २०७० चितवनमा बन्द गराउने एघार पक्राउ चितवन प्रहरीले बन्द गराउँदै हिंडेका ११ जनालाई पक्राउ गरेको छ । उनीहरु अन्य आपराधिक क्रियाकलापमा पनि संलग्न रहेको प्रहरीको आरोप छ । विस्तृत
एमाओवादीको भ्रष्टाचार क्षम्य छैनः ओली मंगलबार, कार्तिक २६, २०७० एमाओवादीको भ्रष्टाचार क्षम्य छैनः ओली नेकपा एमालेका नेता केपी शर्मा ओलीले शान्ति प्रक्रियाका नाममा एमाओवादीले गरेको भ्रष्टाचार कहिल्यै क्षमा गर्नलायक नभएको बताएका छन् । विस्तृत
गुडिरहेको बसमा ह्वारह्वारती आगो मंगलबार, कार्तिक २६, २०७० गुडिरहेको बसमा ह्वारह्वारती आगो चितवनको कविलासमा गुडिरहेको बसमा अपरिचित व्यक्तिले आगो फालेपछि ज्यान जोगाउन यात्रुहरुले हाम फाल्नु परेको छ । हामफाल्दा केही यात्रुलाई चोटपटक लागेको छ । विस्तृत
« First«102030175176177178179190200210»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP