Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
अखिलेश यादवले हार्वाडको लेक्चर बहिस्कार गरे अखिलेश यादवले हार्वाडको लेक्चर बहिस्कार गरे शनिबार, बैशाख १४, २०७० भारत, उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले प्रदेशका मन्त्री आजम खानसँग बोस्टन एअरपोर्टमा अभद्र ब्यवहार भएको विरोधमा अमेरिकाको हार्वर्ड हावर्ड बिजनेस स्कुलमा आयोजित ब्याख्यान बहिस्कार गरेका छन् । विस्तृत
बैद्य र यादवका माग पूरा गर्न सकिंदैनः पौडेल शनिबार, बैशाख १४, २०७० बैद्य र यादवका माग पूरा गर्न सकिंदैनः पौडेल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सरकार गठनको प्रक्रियाप्रति असहमति जनाउँदै आन्दोलनरत नेकपा–माओवादी र मधेशी जनाधिकार फोरम नेपालका माग पूरा गर्न नसकिने बताएका छन् । विस्तृत
शुक्रबार, बैशाख १३, २०७० हार्वेस्टरले किसानलाई फाइदै फाइदा पर्सा जिल्लामा कृषि मजदुरको अभाव हुँदै गएपछि कृषिमा यान्त्रिकिकरण पनि बढदै गएको छ । विस्तृत
विदेशमा उपचार गराउँदा सास्ती शुक्रबार, बैशाख १३, २०७० विदेशमा उपचार गराउँदा सास्ती सीमा क्षेत्रका बासिन्दाहरु भारतमा औषधोपचारका लागि जाने प्रचलन पूरानै हो । तर सही चिकित्सकको छनौट गर्न नसक्दा भने निकै दुख पाउनेहरु पनि प्रशस्तै छन् । विस्तृत
इन्टरनेसनल गर्ल्स इन आइसिटी डे मनाइयो बिहीबार, बैशाख १२, २०७० इन्टरनेसनल गर्ल्स इन आइसिटी डे मनाइयो नेपालमा पहिलो पटक इन्टरनेसनल गर्ल्स इन आइसिटी डे सम्पन्न भएको छ । विस्तृत
बंगलादेशमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २७३ पुग्यो बिहीबार, बैशाख १२, २०७० बंगलादेशमा भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या २७३ पुग्यो बङ्गलादेशको राजधानी ढाकामा रहेको एक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा पनि २७३ पुगेको छ । विस्तृत
मृतकका नाममा लाइसेन्स दिने कर्मचारी निलम्बित बिहीबार, बैशाख १२, २०७० मृतकका नाममा लाइसेन्स दिने कर्मचारी निलम्बित मृतकको नाममा लाइसेन्स जारी गर्ने यातायात कार्यालय वीरगञ्जका कर्मचारीलाई यातायात व्यवस्था विभागले निलम्बित गरेको छ । विस्तृत
बोस्टनमा भारतीय मुलका विद्यार्थीको शव प्राप्त बिहीबार, बैशाख १२, २०७० बोस्टनमा भारतीय मुलका विद्यार्थीको शव प्राप्त बोस्टन बम हमलाका संदिग्ध आरोपी भनिएका भारतीय मुलका सुनील त्रिपाठीको शव बोस्टनकोे रोड आइल्याण्डमा भेटिएको अमेरिकी प्रहरीले जनाएको छ । विस्तृत
सिरियाली विद्रोहीद्वारा विमानस्थल कब्जा गरेको दाबी बुधबार, बैशाख ११, २०७० सिरियाली विद्रोहीद्वारा विमानस्थल कब्जा गरेको दाबी सिरियाली विद्रोहीहरुले देशको पश्चिमी भागमा रहेको विमानस्थल कब्जा गरेको दाबी गरेका छन् । विस्तृत
‘ह्वाइट हाउसमा विष्फोट’ को ट्वीटले बबाल बुधबार, बैशाख ११, २०७० ‘ह्वाइट हाउसमा विष्फोट’ को ट्वीटले बबाल समाचार एजेन्सी एपीको ट्विटर अकाउण्टबाट ‘ह्वाइट हाउसमा विष्फोट, राष्ट्रपति ओबामा घाइते’ भन्ने समाचार पोष्ट भएपछि अमेरिका लगायत विश्वभरमै सनसनी फैलियो । विस्तृत
रोल्पा प्रहरीद्वारा फरार लुटेरा पक्राउ बुधबार, बैशाख ११, २०७० रोल्पा प्रहरीद्वारा फरार लुटेरा पक्राउ जिल्ला प्रहरी कार्यालय रोल्पाले ज्यान मार्ने, डाँका चोरी तथा हातहतियार प्रकरणमा फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विस्तृत
कार्यालय समयमा तास खेल्ने आठ पक्राउ मंगलबार, बैशाख १०, २०७० कार्यालय समयमा तास खेल्ने आठ पक्राउ कार्यालय समयमा तास खेल्ने खोटाङका चार गाविसका सचिव र एक हुलाक सहायक तथा एक शिक्षकसहित आठ जना पक्राउ परेका छन् । विस्तृत
भारतमा बलात्कारका एक लाख अभियुक्त रिहा मंगलबार, बैशाख १०, २०७० भारतमा बलात्कारका एक लाख अभियुक्त रिहा गत डिसेम्बरमा भारतको राजधानी दिल्लीमा एक छात्रामाथि बसमा भएको सामूहिक बलात्कारको घटनापछि भारतमा महिलाविरुद्धको हिंसाबारे लामो बहस जारी छ । विस्तृत
आगोले जलेकी महिलाको निःशुल्क उपचार मंगलबार, बैशाख १०, २०७० आगोले जलेकी महिलाको निःशुल्क उपचार आगोमा पूरै शरीर जलेर उपचार गर्न नसकेर मृत्युको दिन कुरेर बसेकी एक असहाय महिलालाई फूलकुमारी मेमोरियल हस्पिटलले निःशुल्क उपचार गरी जीवनदान दिएको छ । विस्तृत
फिरौती रकम बरामद मंगलबार, बैशाख १०, २०७० फिरौती रकम बरामद महोत्तरीका एक युवकलाई अपहरण गरी फिरौती लिएर हत्या गरेको एक महिनापछि महोत्तरी प्रहरीले अपहरणकारीबाट फिरौती रकम बरामद गरेको छ । विस्तृत
घँगारु आक्रमण! मंगलबार, बैशाख १०, २०७० घँगारु आक्रमण! खोटाङ र भोजपुरको सीमामा पर्ने खर्कहरूमा लेकाली घँगारु (जरबुट्टे) आश्चर्य लाग्दो गरी फैलिंदो छ। विस्तृत
अमेरिका र इजरायलबीच हतियार सम्झौताले इरानलाई स्पष्ट सन्देश सोमबार, बैशाख ९, २०७० अमेरिका र इजरायलबीच हतियार सम्झौताले इरानलाई स्पष्ट सन्देश अमेरिका र इजरायलबीच भएको हतियार सम्झौताले इरानलाई पारमाणविक हतियार प्राप्त गर्न नदिन सैनिक कारबाही एउटा विकल्प रहेको स्पष्ट सन्देश दिएको अमेरिकी प्रतिरक्षामन्त्री चक ह्यागेलले बताएका छन् । विस्तृत
चितवनमा फेरि बर्डफ्लु, साढे १४ हजार कुखुरा नष्ट शनिबार, बैशाख ७, २०७० चितवनमा फेरि बर्डफ्लु, साढे १४ हजार कुखुरा नष्ट चितवनमा बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ । विस्तृत
चीनमा भूकम्प, कम्तीमा ११३ को मृत्यु, तीन हजार बढी घाइते शनिबार, बैशाख ७, २०७० चीनमा भूकम्प, कम्तीमा ११३ को मृत्यु, तीन हजार बढी घाइते चीनमा ७ बैशाख विहान आएको भूकम्पबाट सैयौं व्यक्तिको मृत्यु भएको अनुमान गरिएको छ । विस्तृत
« First«102030200201202203204210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP