Himalkhabar
Himal Calendar

शुक्रबार, मंसिर २०, २०८२

Search

  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

ताजा अपडेट

  • एग्रिमोबारे संसदीय समितिले जानकारी लिने
  • सिजी इओन ब्लेज गोल्डका सात विशेषता
  • प्रस्तावित ११ न्यायाधीशको नाम अनुमोदित
  • मकवानपुरमा बस दुर्घटना, ९ को मृत्यु
  • एबोर्सनको पीडा
  • लोकतन्त्रको विकल्प?
  • सौन्दर्य प्रसाधन: सुन्दर बन्न विष !
  • डा केसीसँगै हजारौंको जुलुश सडकमा
  • एनसेललाई पुँजीगत लाभकर तिराउन निर्देशन
  • कुनै मुलुक नेपाललाई धर्म सापेक्ष बनाउने पक्षमा छ: प्रधानमन्त्री ओली
  
बन्दले घुम्ती शिविर पनि स्थगित बन्दले घुम्ती शिविर पनि स्थगित आइतबार, बैशाख २२, २०७० जिल्ला प्रशासन कार्यालय धनकुटाले बैशाख २३ गतेदेखि जिल्लाको मुढेवास गाविसमा संचालन गर्न लागेको एकीकृत घुम्ती शिविर सुरक्षाको कारण देखाउँदै स्थगित गरेको छ । विस्तृत
अपांगमैत्री मार्गका लागि सहयोग संकलन शनिबार, बैशाख २१, २०७० अपांगमैत्री मार्गका लागि सहयोग संकलन ‘खगेन्द्र अपांग मैत्री सडक अभियान’ ले काठमाडौंको जोरपाटीदेखि नारायणटार चोकसम्म २०० मिटर अपांगमैत्री सडक निर्माण गर्ने भएको छ । विस्तृत
तरकारीबाट विकास शुक्रबार, बैशाख २०, २०७० तरकारीबाट विकास वर्षेनी बढदै गएको तरकारी उत्पादनसँगै पालुङ्को विकास पनि त्यहीमात्रामा हुँदै गएको छ । विस्तृत
यस्तो पनि हुन्छ अफगानिस्तानमा शुक्रबार, बैशाख २०, २०७० यस्तो पनि हुन्छ अफगानिस्तानमा अफगानिस्तानको एक धार्मिक मान्यताले जकडिएको गाउँ जहाँ करिब ३०० जना गाउँले जम्मा भएका छन् । किन भने त्यहाँ एकजना युवतीलाई गोली हानेर मारिँदै थियो । विस्तृत
सीएम जुट मिलमा आगलागी शुक्रबार, बैशाख २०, २०७० सीएम जुट मिलमा आगलागी मोरङको कटहरी–७ स्थित सीएम जुट मीलमा १९ वैशाख राति आगलागी भएको छ । विस्तृत
बिहीबार, बैशाख १९, २०७० बहन थाल्यो ‘लू’, जनजीवन प्रभावित नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनिने नेपालगन्जमा दुई दिनदेखि अत्यन्त चर्को घामसँगै तातो हावा (लू) समेत चल्दा यहाँको जनजीवन प्रभावित भएको छ । विस्तृत
पाकिस्तानको जेलमा रहेका भारतीय सरबजीतको मृत्यु बिहीबार, बैशाख १९, २०७० पाकिस्तानको जेलमा रहेका भारतीय सरबजीतको मृत्यु पाकिस्तानमा फाँसीको सजाए सुनाइएको भारतीय कैदी सरबजीत सिंहको पाकिस्तानको लाहौरमा मृत्यु भएको छ । विस्तृत
विलियम अलेक्जेण्डरद्वारा गद्दी आरोहण मंगलबार, बैशाख १७, २०७० विलियम अलेक्जेण्डरद्वारा गद्दी आरोहण महारानी बेट्रिक्सले राजगद्दी हस्तान्तरण गरेपछि उनका छोरा विलियम अलेक्जेण्डर नेदरल्याण्डका नयाँ राजा भएका छन् । राजधानी आम्स्टर्डममा उपस्थित विशाल मानव समूहले निवर्तमान महारानीको विदाइ र नयाँ राजाको स्.. विस्तृत
आन्दोलनले अस्पतालमा शल्यचिकित्सा बन्द मंगलबार, बैशाख १७, २०७० आन्दोलनले अस्पतालमा शल्यचिकित्सा बन्द विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले १८ वैशाखदेखि शल्य चिकित्सा सेवा स्थगन गर्ने भएको छ भने नयाँ विरामी भर्ना पनि सीमित गर्ने भएको छ । विस्तृत
भारतीय नागरिकको हराएको सामान फिर्ता मंगलबार, बैशाख १७, २०७० भारतीय नागरिकको हराएको सामान फिर्ता भारतीय नागरिकको हराएको सामान भेट्टाउने एक नेपालीले भेट्टाएको नगद सहितको सामान सम्बन्धित व्यक्तिलाई बुझाएका छन् । विस्तृत
नेपाली कांग्रेसले अञ्चल संयोजकहरु तोक्यो मंगलबार, बैशाख १७, २०७० नेपाली कांग्रेसले अञ्चल संयोजकहरु तोक्यो मुलुकमा निर्वाचनको गतिविधि बढदै गएपछि नेपाली कांग्रेसले अञ्चल समन्वय समिति गठन गरेको छ । विस्तृत
हिमाल तराईसँग जोडिंदै सोमबार, बैशाख १६, २०७० हिमाल तराईसँग जोडिंदै संखुवासभाको खाँदबारी नगरपालिका र खराङ गाविसलाई जोडने १२० मिटर लामो पुल निर्माण भएपछि तराईदेखि चीनको सीमासम्म आवागमनको सम्भावना फराकिलो भएको छ । विस्तृत
सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास सोमबार, बैशाख १६, २०७० सिरियाली प्रधानमन्त्रीको हत्या प्रयास सिरियाका प्रधानमन्त्री वायल अल हल्की चढेको कारमाथि बम विष्फोट गराइ उनको हत्याको प्रयास भएको छ । विस्तृत
पाकिस्तानमा आत्मघाती बम आक्रमणमा आठको मृत्यु सोमबार, बैशाख १६, २०७० पाकिस्तानमा आत्मघाती बम आक्रमणमा आठको मृत्यु पाकिस्तानको उत्तरपूर्वी नगर पेसावरमा आत्मघाती बम आक्रमणमा आठ ब्यक्तिको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । विस्तृत
इटालीमा इनरिको लेट्टाको नेतृत्वमा गठबन्धन सरकार आइतबार, बैशाख १५, २०७० इटालीमा इनरिको लेट्टाको नेतृत्वमा गठबन्धन सरकार दुई महिना लामो प्रयासपछि डेमोक्रेटिक पार्टी र पिपुल्स अफ फ्रिडम पार्टी सहितको गठबन्धनमा इटलीमा इनरिको लेट्टाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । विस्तृत
आफूले रोजेकी केटी भाईलाई आइतबार, बैशाख १५, २०७० आफूले रोजेकी केटी भाईलाई दोस्रो विवाह गर्न ठिक्क परेका सर्लाहीका एक युवकलाई अदालतले विवाह रोक्न अन्तरिम आदेश दिएपछि कान्छी बन्न तयार भएकी केटीले उनका भाइसँग विवाह गर्ने भएकी छन् । विस्तृत
जुम्ल्याहा दाजुभाइद्वारा जुम्ल्याहा दिदी बहिनीसित विवाह आइतबार, बैशाख १५, २०७० जुम्ल्याहा दाजुभाइद्वारा जुम्ल्याहा दिदी बहिनीसित विवाह कञ्चनपुरमा जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदी बहिनीसित एकै दिन विवाह गरेका छन् । विस्तृत
बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल शनिबार, बैशाख १४, २०७० बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्र पातलमा बस्दै आएका एक व्यक्तिले बोका चोर्ने व्यक्तिबाट ९० हजार क्षतिपूर्ति असुल गरेका छन् । विस्तृत
नवविवाहितलाई अस्थायी साधनबारे परामर्श शनिबार, बैशाख १४, २०७० नवविवाहितलाई अस्थायी साधनबारे परामर्श बैतडीको उत्तर–पूर्वी हाट गाविसका बासिन्दा जो कसैले पनि अब बिहे गरेकै दिन स्थानीय स्वयम्सेविकासँग कम्तीमा पनि एक घन्टा अनिवार्य बसेर परिवार नियोजनका अस्थायी साधनबारे जानकारी लिनुपर्ने भएको छ । विस्तृत
« First«102030199200201202203210220»Last »
  • गृहपृष्ठ
  • समाचार
  • रिपोर्ट
  • टिप्पणी
  • अन्तर्वार्ता/विचार
  • रमझम
  • खेलकुद
  • अर्थ/बजार
  • व्यक्तित्व
  • दस्तावेज
  • तस्बीर
  • ब्लग
  • थप समाचार
  • सम्पादकीय
  • सम्पर्क

© Himal Khabar - 2025 A Complete Nepali Political News Portal | Site by: SoftNEP