थप समाचारसोमबार, बैशाख १४, २०७२

तोग्बे सहयोगीसहित काठमाडौंमा, १० लाख डलर सहयोग

हिमालखबर

togbeभुटानी प्रधानमन्त्री छिरिङ तोग्बे राहत सामाग्री र उद्धार सहयोगीसहित काठमाडौं आइपुगेका छन् ।

उनले प्रधानमन्त्री सुशील कोइरालालाई १४ वैशाख बिहान भेटी भूकम्पबाट नेपालले भोग्नुपरेका विपतप्रति दुःख व्यक्त गरे ।

उनले भुटानी सरकारका तर्फबाट *दश लाख अमेरिकी डलर र राहत सामाग्री सहयोग उपलब्ध गराएका छन् । प्रधानमन्त्री तोब्गेसँगै नेपाल आएका ६३ जना स्वयम्सेवकले उद्धार कार्यमा सघाउनेछन् ।

*सच्याइएको

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>