Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वर्षा बनिन् मिस लिटल स्टार - Himalkhabar.com

रमझमबुधबार, आषाढ २९, २०७३

वर्षा बनिन् मिस लिटल स्टार

हिमालखबर

Miss Little Star

ह्याप्पी इवेन्ट्स् प्रालिद्वारा आयोजित मिस लिटल स्टार २०१६ को उपाधि वर्षा तमाङले जितेकी छिन् । प्रतियोगितामा  त्रिशा डङ्गोल फर्स्ट रनर अप तथा मीस पपुलर , दिव्या श्रेष्ठ सेकेण्ड रनरअप तथा वेस्ट ड्रेस, सुमी चित्रकार वेस्ट सिंगर र आयुष्मा सेन्चुरी वेस्ट डान्सर भईन् ।

यस्तै मिस फोटोजेनिक अवार्ड अनामिका श्रेष्ठ, वेस्ट वाल्क एलिसा मगर, मिस क्यूट अनुष्का मोक्तान, मिस पर्सनालिटी आशिकी बस्नेत, वेस्ट स्माईल टिना खड्का र वेस्ट हेयर अवार्ड समिक्षा कुमालले प्राप्त गरिन् ।

निर्णायक मण्डलमा सुनील रावल, रेमणदास श्रेष्ठ र डा. दुर्गाा थापा थिए भने प्रतियोगिताको कोरियोग्राफ अमिता जोशीले गरेकी थिइन् । विजेताहरुलाई ह्याप्पी इवेन्ट्स्का अध्यक्ष सुजन मानन्धर र प्रबन्ध निर्देशक सुमन चित्रकारले गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>