थप समाचारमंगलबार, बैशाख १५, २०७२
प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने
प्रधानमन्त्री सुशील कोइरालाले अहिले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
शनिबार गएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षति र सरकारले गर्दै आएको उद्धार कार्य तथा राहतबारे प्रधानमन्त्री कोइरालाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।
भूकम्पपछि मुलुकमा उत्पन्न विपद्को अवस्था र उद्धार तथा राहतबारे प्रधानमन्त्री कोइरालाले सम्भवतः आज अपराह्न ३ बजे सम्बोधन गर्नुहुने प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
