थप समाचारबिहीबार, बैशाख १७, २०७२

खेतान समूह र गोर्खा ब्रुअरीद्वारा रु १० करोड सहयोग

हिमालखबर

GBPL Earthquake relief supportव्यापारिक घराना खेतान समूह र गोर्खा ब्रुअरी प्रा.लि. ले भूकम्प पीडितहरुको सहयोगार्थ रु संयुक्त रुपमा रु १० करोड प्रदान गरेका छन् ।

उनीहरुका प्रतिनिधिले १७ वैशाखमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी प्रधानमन्त्री सुशील कोइरालालाई रु. १० करोडको चेक हस्तानन्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>