थप समाचारबिहीबार, बैशाख १७, २०७२

आज मध्यरातसम्मको शूल्क टेलिकमले नलिने

हिमालखबर

नेपाल टेलिकमले महाभूकम्पका बेला दिएको निशुल्क सेवा आज मध्य रातपछि नदिने जनाएको छ ।

टेलिकमले १२ वैशाखपछि दिदै आएको निशुल्क सेवालाई आजबाट हटाउने भएको हो । तर, १७ वैशाखसम्म ग्राहकलाई दिइएको सेवाको भने कुनै शुल्क नलिने भएको छ ।

टेलिकमले १७ वैशाख मध्यरातपछिको बील भने केक्रिड गरिने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>