थप समाचारबुधबार, बैशाख २३, २०७२

चाेट छ, तर हिम्मत पनि छ

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पले सात हजार बढी नेपालकाे मृत्यु, हजाराैं घाइते र लाखाैं घरबारविहिन भएका छन् ।

अझै नेपालीकाे मनबाट त्रास हटेकाे छैन । मानवीय क्षति बाहेक नेपालकाे ठूला र एेतिहासिक सम्पदाहरु गुमेकाे छ । घरु, सडक, पुल, विद्यालय, अस्पताल, सरकारी कार्यालयमा ठूलाे क्षति पुगेकाे छ ।

महाभूकम्पबाट अति प्रभावित क्षेत्रहरुकाे उद्दार, राहत र पुनःस्थापनाका लागि सींगाे नेपाल र संसारभरका नेपाली एक ठाउँमा उभिएका छन् । विदेशीहरुकाे सहयाेगी मनहरु पनि बढ्दै गएकाे छ ।

याे अवस्थामा सामाजिक सञ्जालका भित्ताहरु पनि निराश नहुन र हिम्मत गरेर पुनःनिर्मा‌णमा अघि बढ्न प्राेत्साहन गरिएका पाेष्टरहरुले भरिन थालेका छन् । यसरी सामाजिक सञ्जालमा बढी शेयर गरिएका केही पाेष्टरहरु यस्ता छन् ।

Photo on social media after Quake in Nepal Photo of social media users  after April 25 Quake Photo of social media users  after April 25 Quake Photo in social media for solidarity in Nepal after Quake

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>