थप समाचारशुक्रबार, बैशाख २५, २०७२

बेलायत: कन्जरभेटिभ पार्टीलाई बहुमत

हिमालखबर

cameronबेलायतमा विहीबार भएको संसदीय निर्वाचनको परिणाम अनुसार कन्ज़रभेटिभ पार्टीले स्पष्ट बहुमत प्राप्त गरेको छ ।

कुल ६५० सिटमध्ये डेभिड क्यामरनको दल कन्जरभेटिभ पार्टीले ३३१सिट प्राप्त गरेको छ । सरकार बनाउनका लागि तल्लो सदन हाउस अफ कमन्समा ३२६ सांसदको आवश्यकता पर्छ ।

कन्ज़रभेटिव पार्टीका नेता डेविड क्यामरनले पार्टी कार्यकर्ताहरुसँग पछिल्लो पीढीबाट प्राप्त यो सबैभन्दा मधुर जीत भएको बताएका छन् । उनले आफूले सबैका लागि काम गर्ने र यूनाइटेड किंग्डम (बेलायत) लाई एकजुट राख्ने पनि बताए ।

अब क्यामरनलाई सरकार बनाउनका लागि लिबरल डेमोक्रेट्सको सहयोगको आवश्यकता पर्ने छैन ।

निर्वाचनमा पराजयपछि लेबर पार्टीके नेता ऐड मिलिबैंड र लिबरल डेमोक्रेट पार्टीका नेता निक क्लेगले पार्टीको नेता पदबाट राजीनामा गरेका छन् ।

स्कटल्याण्डमा तीन सिट बाहेक सबै सिटमा स्कटिश नेशनल पार्टीले विजय हासिल गरेको छ ।

यी हुन बेलायतकी २० वर्षीया सांसद

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>