थप समाचारशनिबार, बैशाख २६, २०७२

पुनःस्थापनाका लागि अखिलकाे ५० हजार स्वयमसेवक

हिमालखबर

विदाई गर्दे एमाले अध्यक्ष अाेली । तस्वीरः अानन्दराम डंगाेल

विदाई गर्दे एमाले अध्यक्ष अाेली । तस्वीरः अानन्दराम डंगाेल

अनेरास्ववियुले महाभूकम्प पीडितहरुकाे पुनःस्थापनाका लागि ५० हजार स्वयमसेवक परिचालन गर्ने जनाएकाे छ ।

१२ वटा समूह निर्माण गरेर ५० हजार विद्यार्थीलाई पुनःस्थापनाका लागि परिचालन गरिएकाे अनेरास्ववियुका अनुशासन अायाेग अध्यक्ष जीवन राईले बताए । उनका अनुसार केन्द्रबाट १०/१० जनाकाे समूह जाने र बाँकी स्थानीय विद्यार्थी परिचालन गरिने छ ।

उक्त टाेलीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले विदाई गरेका थिए । अनेरास्ववियुले परिचालन गरेकाे टाेली र निर्णय यस्ताे छ ।

1 2

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>