Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अाफू बाँचेर मात्रै केही अर्थ हुन्न...(भिडियाेसहित) - Himalkhabar.com

रमझमशनिबार, बैशाख २६, २०७२

अाफू बाँचेर मात्रै केही अर्थ हुन्न…(भिडियाेसहित)

हिमालखबर

22१२ वैशाखमा गाेरखाकाे बारपाक केन्द्रविन्दु बनाएर गएकाे महाभूकम्पले नेपालमा ठूलाे जनधनकाे क्षति पुगेकाे छ ।

विनासकारी महाभूकम्पकाे पराकम्पन अझै नराेकिएपनि संसारभर रहेका नेपाली र विदेशीहरु उद्दार, राहत र पुनःस्थापनामा जुटेका छन् ।

यस्ताे बेला संगीत क्षेत्रबाट पनि पुनःस्थापनाका लागि विभिन्न पहल भइरहेकाे छ । काेही–काेही घटनास्थलमा उद्दारमा खटेका छन् भने काेही अन्य क्षेत्रबाट सहयाेग गरिरहेका छन् ।

यही अवस्थामा बसन्त सापकाेटा र मिलन अमात्यकाे स्वरमा केही गर्न उत्प्रेरणा जगाउने भिडियाे सार्वजनिक भएकाे छ । शब्द र संगीत पनि सापकाेटाकै रहेकाे भिडियाे यस्ताे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>