खेलकुदआइतबार, बैशाख २७, २०७२

भूकम्प पीडितलाई राेनाल्डाेकाे ८० कराेड

हिमालखबर

पाेर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानाे राेनाल्डाेले भूकम्प पीडित नेपालीकाे सहयाेगार्थ करीब ८० कराेड ५० लाख रुपैयाँ दिएका छन् ।

विश्वकै सवैभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड राेनाल्डाेले भूकम्प पीडित नेपालीलाई सहयाेग गर्न ७० लाख युराे सेभ द चिल्ड्रेनलाई दिएकाे खबर अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...