Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भूकम्प पीडितलाई राेनाल्डाेकाे ८० कराेड - Himalkhabar.com

खेलकुदआइतबार, बैशाख २७, २०७२

भूकम्प पीडितलाई राेनाल्डाेकाे ८० कराेड

हिमालखबर

पाेर्चुगलका सुपरस्टार फुटबलर क्रिस्टियानाे राेनाल्डाेले भूकम्प पीडित नेपालीकाे सहयाेगार्थ करीब ८० कराेड ५० लाख रुपैयाँ दिएका छन् ।

विश्वकै सवैभन्दा धनी स्पेनी क्लब रियल म्याड्रिडका फरवार्ड राेनाल्डाेले भूकम्प पीडित नेपालीलाई सहयाेग गर्न ७० लाख युराे सेभ द चिल्ड्रेनलाई दिएकाे खबर अन्तरार्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>