थप समाचारमंगलबार, बैशाख २९, २०७२

नयाँ बजारमा पुरिएका मोटरसाइकल यात्रीको सकुशल उद्धार

हिमालखबर

gongbuकाठमाडौंको नयाँ बजारमा घरभत्किएपछि पुरिएका मोटरसाइकलमा सवार एक व्यक्तिलाई नेपाली सेना र प्रहरीको टोलीले स–सकुशल उद्धार गरेको छ ।

सडकमा मोटरसाइकल चलाइरहेका उनी भूकम्पले घर ढल्दा पुरिएका थिए ।

घर ढलेलगत्तै घटनास्थल आइपुगेको सुरक्षाकर्मीको टोलीले करिब तीन घण्टामा उनको स–कुशल उद्धार गरेको हो ।

उद्धारपछि उनलाई अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>