थप समाचारबुधबार, बैशाख ३०, २०७२
भारतमा १८ र चीनमा २ जनाकाे मृत्यु
नेपालकाे दाेलखा र सिन्धुपाल्चाेककाे सिमानालाई केन्द्रविन्दुर बनाएर २९ वैशाखमा गएकाे भूकम्पकाे धक्का छिमेकी मुलुक भारतका कयाैं राज्य, तिब्बत, चीन, बंगलादेश तथा अफगानिस्तानमा पनि महशुस गरिएकाे छ ।
भूकम्पका कारण भारतमा १८ जनाकाे मृत्यु भएकाे छ । चीनमा एक जना र बंगलादेशमा दुई जनाकाे मृत्यु भएकाे छ ।
२९ वैशाख अवेरसम्म पाकिस्तान र अफगानिस्तानमा मानवीय क्षति भएकाे खबर अाएकाे थिएन ।
नयाँ पत्रिका दैनिकबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
