थप समाचारबुधबार, बैशाख ३०, २०७२

नवलवरासीमा २३ घाइते

हिमालखबर

२९ वैशाखमा गएको भुकम्पमा परी नवलपरासीमा २३ जना घाइते भएका छन् ।

घाइते मध्ये तीन जना बाहेक अरु उपचार पछि घर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारीमाधव ढुङ्गानाले बताए ।

ढुङ्गानाका अनुसार ३८ घर पुर्ण क्षति भएका छन् भने २ सय ९४ घरमा आंशिक क्षति पुगेको छ । १ सय ४७ जना विस्तापित हुन पुगेका छन् ।

१४ विद्यालय, तीन वटा सरकारी कार्यालय र अन्य सामाजिक संस्थाका ५ वटा भवनहरुमा क्षति पुगेको छ ।

-विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>