थप समाचारबुधबार, बैशाख ३०, २०७२

दुर्घटनामा तीन जनाको मृत्यु

हिमालखबर

नवलपरासीको सुनवल ७ ज्यामिरेमा माइक्रोबस र ट्रिपर एक आपसमा ठक्कर खादा तीन जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम तर्फ गइरहेको लु १ ख ३८७४ नम्वरको माइक्रोबससँग लु १ ख ८४७५ नम्बरको ट्रिपर ठक्कर खादा ३ जनाको मृत्यु भएको हो ।

अन्य २४ जना गम्भीर घाइते भएको भएका छन् । गम्भीर घाईते मध्ये तीन जनाको अबस्था चिन्ता जनक रहेको बुटवलमा रहेको सुनवलका प्रहरी निरिक्षक प्रकाश दहालले बताए ।

विद्रोही गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>