थप समाचारबुधबार, बैशाख ३०, २०७२

रसुवामा भीषण पहिरो

हिमालखबर

ea

रसुवाकाे धुञ्चेमा गएकाे पहिराे । तस्वीरः रेडक्रस

२९ वैशाखमा गएकाे पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला–ठूला पहिरो गएका छन् ।

प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइका अनुसार गोसाइकुण्ड, स्याफ्रुवेसी, हाकु, मैलुङलगायतका स्थानमा ठूला पहिरो गएको भए पनि हालसम्म मानवीय क्षति भएको छैन ।

यसअघि १२ गते आएको भूकम्पमा परी जिल्लामा ५६४ जनाको मृत्यु भएको र रसुवागढी, लाङटाङ, मैलुङलगायत क्षेत्रमा खोजीकार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>