Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट खेल तालिका सार्वजनिक - Himalkhabar.com

खेलकुदबिहीबार, बैशाख ३१, २०७२

टी–ट्वान्टी विश्वकप क्रिकेटको छनौट खेल तालिका सार्वजनिक

हिमालखबर

criअन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–ट्वान्टी विश्वकप क्रिकेट छनौट खेलका लागि तालिका सार्वजनिक गरेको छ ।

आगामी ९ देखि २६ जुलाईसम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने खेलका लागि तालिका सार्वजनिक गरिएको हो । तालिका अनुसार नेपाल समूह ‘ए’मा परेको छ ।

नेपालले आफ्नो समूहमा आयरल्यान्ड, हङकङ, पपुवान्युगिनी, नामिबिया, अमेरिका र जर्सीसँग खेल्नेछन् भने अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई), नेदरल्यान्ड्स, स्कटल्यान्ड, क्यानडा, केन्या र ओमन समूह ‘बी’मा परेका छन्।

यो खेलबाट ६ वटा समूह आगामी सन् २०१६ मा हुने विश्वकप टी–ट्वान्टी खेलमा सहभागी हुन पाउँनेछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>