Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कुर्सीबाट लडेर ज्यान गयो - Himalkhabar.com

थप समाचारशुक्रबार, जेठ १, २०७२

कुर्सीबाट लडेर ज्यान गयो

हिमालखबर

भूकम्पको त्रासले काठमाडौबाट झापा आएका एक युवकको बिहीवार कुर्सीबाट लडेर ज्यानगएको छ ।

आन्तिरक राजश्वकार्यालय मेचीका कम्प्युटर अधिकृत यदुनन्दन थापाका १७ वर्षिय छोरा अनिश १ जेठ बिहान चन्द्रगढीमा कुर्सीमा बसेर टिभी हेरिरहँदा कुर्सीबाट उत्तानो परेर लडेका थिए ।

गम्भीर घाइते उनको ओम साई पाथिभरा अस्पताल भद्रपुरमा उपचारका मृत्यु भएको हो ।

काठमाडौमा १२ कक्षामा अध्ययनरत अनिश १२ बैशाखमा भूकम्प गएपछि झापा घर फर्किएका थिए ।

अनिसको आजै दाहसंस्कार गरिएको छ ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>