थप समाचारशुक्रबार, जेठ १, २०७२
अस्थायी टहरामा गगन थापा
नेपाली कांग्रेसले महाभूकम्पबाट पीडित परिवारलाई अस्थायी टहरा निर्माण अभियान सुरु गरेको छ ।
कांग्रेसका युवा नेता गगन थापाको नेतृत्वमा १ जेठबाट यो अभियान सुरु भएको हो । पहिलो दिन मकवानपुरको मकरीबाट अभियान थालिएको छ ।
कांग्रेस स्वयम्सेवी टोलीले बनाएको अस्थायी टहरामै यो टोली बाँस बसेको थापाले सामाजिक सञ्जालमार्फत जनाएका छन् । कांग्रेसले भूकम्प पीडित परिवारलाई अस्थायी बसोबासका लागि स्वयमसेवी टोली खटाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>