थप समाचारशनिबार, जेठ २, २०७२

इन्जिनियर लिएर अस्थायी टहरा अभियानमा बाबुराम

हिमालखबर

1431766756270_PP-Gorkha-baburam (1)पूर्वप्रधानमन्त्री एवम् एमाअाेवादीका नेता बाबुराम भट्टराईले अाफ्नै क्षेत्र गाेरखामा अस्थायी टहरा अभियान थालेका छन् ।

उनले गाेरखा सदरमुकामको सरस्वति उमाबिको प्राङ्गणमा भूकम्प प्रतिरोधात्मक अस्थायी नमूना घर निर्माण गर्दै याे अभियान थालेका हुन् । भट्टराईले वर्षा अघि नै अस्थायी टहरा बनाइसक्नुपर्ने भएकाले याे अभियान थालेकाे जनाएका छन् ।

भट्टराईले महाभूकम्प पीडितका लागि अस्थायी टहरा निर्माणमा लाखाैं युवा परिचालित हुनुपर्ने जनाएका छन् ।  गाेरखाकाे अस्थायी टहरा निर्माणमा गोरखाकै युवा इन्जिनीयरहरुलाई साथमा लिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>