थप समाचारशनिबार, जेठ २, २०७२

जस्तापाता बाड्दै पूर्व युवराज्ञी हिमानी

हिमालखबर

कोषका अध्यक्ष हिमानी शाहसहित अन्य सहभागीहरु । तस्वीरः कृष्णराज गौतम

कोषका अध्यक्ष हिमानी शाहसहित अन्य सहभागीहरु । तस्वीरः कृष्णराज गौतम

पूर्व युवराज्ञी हिमानी शाहले धादिङका महाभूकम्प पीडितलाई जस्तापाता बाडेका छिन् ।

उनले हिमानी कोषबाट धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्प पीडित परिवारलाई तीन हजार जस्ता पाता उपलब्ध गराएकी हुन् । उनले महाभूकम्प पीडितलाई अस्थायी बसाेबासका लागि जस्तापाता बाड्ने कार्यक्रम राखेकी छिन् ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...