थप समाचारशनिबार, जेठ २, २०७२
जस्तापाता बाड्दै पूर्व युवराज्ञी हिमानी
पूर्व युवराज्ञी हिमानी शाहले धादिङका महाभूकम्प पीडितलाई जस्तापाता बाडेका छिन् ।
उनले हिमानी कोषबाट धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्प पीडित परिवारलाई तीन हजार जस्ता पाता उपलब्ध गराएकी हुन् । उनले महाभूकम्प पीडितलाई अस्थायी बसाेबासका लागि जस्तापाता बाड्ने कार्यक्रम राखेकी छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
