समाचारआइतबार, जेठ ३, २०७२

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पाइलटकी आमा भन्छछिन्- ‘मेरो छोरो हिरो भयो’

हिमालखबर

‘मलाई हृदयदेखि नै विश्वास छ, क्रिसले त्यही गरिरहेको छ , जो उसले गर्न चाहेको थियो।

ऊ सँधै परिवार र भगवानलाई जस्तै जीवनलाई पनि मायाँ गर्थ्यो’, धेरै भावविभोर भइ मिडियासामु ब्याख्या गरिरहँदा टेरी नोर्गेनका आँखा आशुले भरिएका थिए। उद्धारका लागि नेपाल आएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका छोरा क्रिस हिरो भएको उनको विश्वास थियो ।

नेपालीलाई सहयोग गर्न आएका अमेरिकी सैद्दय टोलीमा सामेल क्याप्टेन क्रिम टोरीका बुबा रोन र आमा टोरी यतिबेला शोकमा छन्।

सात समुन्द्रपारिबाट नेपालीको दुःखमा थोरै भएपनि सहयोग गर्न आएका क्रिससँगै ६ अमेरिकी र दुई नेपाली सेनाका अधिकारीको हेलिक्पटर दुर्घटनामा  मृत्यु भएको थियो।

गाेरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>