समाचारआइतबार, जेठ ३, २०७२
सात दिनभित्र विद्यालय पठनपाठनयोग्य बनाउन निर्देशन
विनाशकारी भूकम्पबाट झापाका ११४ सामुदायिक विद्यालयमा क्षति भएको छ ।
भूकम्पबाट क्षत्विक्षप्त भएका विद्यालयलाई सात दिनभित्र पठनपाठनयोग्य बनाउन जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको छ ।
निर्देशन दिएको समयमा विद्यालयमा विद्यार्थी भने नजाने तर अभिभावकले विद्यालयको निरीक्षण एवम् अनुगमन गरी पठनपाठनयोग्य छ कि छैन त्यो निक्र्योल गर्नुपर्ने छ । यो समयमा शिक्षक एवम् अभिभावक विद्यालय जानुपर्ने निर्देशन भएको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव बिष्टले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>