तस्वीरहरुः मीनरत्न बज्राचार्य
१२ वैशाखमा गएकाे महाभूकम्पले सिन्धुपाल्चाेककाे ताताेपानी गाविस नै चिराचिरा बनाएपछि त्यहाँका ६०० परिवारलाई काठमाडाैं ल्याइएकाे छ ।
काठमाडाैंकाे विजेश्वरीमा द्वारिका फाउण्डेसनले उनीहरुलाई खाने र बस्नेका लागि अस्थायी व्यवस्था मिलाइदिएकाे छ ।
नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?
मत खसाल्नुस्
परिणाम हेर्नुस्