थप समाचारसोमबार, जेठ ४, २०७२

भूकम्पले गाउँ नै भत्किएपछि काठमाडाैंमा ताताेपानीबासी (तस्वीरहरु)

हिमालखबर

तस्वीरहरुः मीनरत्न बज्राचार्य

१२ वैशाखमा गएकाे महाभूकम्पले सिन्धुपाल्चाेककाे ताताेपानी गाविस नै चिराचिरा बनाएपछि त्यहाँका ६०० परिवारलाई काठमाडाैं ल्याइएकाे छ ।

काठमाडाैंकाे विजेश्वरीमा द्वारिका फाउण्डेसनले उनीहरुलाई खाने र बस्नेका लागि अस्थायी व्यवस्था मिलाइदिएकाे छ ।
P1100825 P1100833 P1100848 P1100849 P1100850 P1100858 P1100863 P1100865 P1100871 P1100873 P1100877 P1100878 P1100879 P1100823 P1100824

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...